काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सभापति शेरबहादुर देउवाले गुट चलाइरहेको आरोप लगाएका छन्।

पूर्वमहामन्त्री सिटौला समूहले आज काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै थापाले सभापति भइसकेपछि गुट चलाउन नपाइने बताए।

उनले पार्टी चलाउन आफूहरूले मद्दत गरेपनि सभापति देउवाले नसकेको आरोप लगाए।

“सभापतिले पार्टी चलाउन सक्नुपर्छ रुन्चे भएर हुँदैन, सहयोग गरेन भन्न पाउनुहुन्न”, थापाले भने, “एक्लै हिँड्न खोजेर भने कहीँ पुगिदैन। सभापति भइसकेपछि समूह चलाउन पाउनुहुन्न तर, अहिले त्यस्तै भएको छ।”

उनले देउवाले कांग्रेसलाई दिशा दिन नसकेको टिप्पणी गरे।

“पार्टीभित्र अहिले एकपछि अर्को निर्णय भएको छ। महाधिवेशनको मुखमा आएर विभाग बनाउने काम भएको छ यो गलत हो”, थापाले भने, “पार्टीको विधान मिचेर भएका काम हुन्। यत्रो ४ वर्षसम्म केही काम नगरेर अहिले आएर विधान मिचेर काम भएको छ।”

महाधिवेशन गराउने जिम्मेवारी सभापति देउवाको भएको उल्लेख गर्दै थापाले समायोजनको काम १५ फागुनभित्र सक्ने भनेकोमा अहिलेसम्म हुन नसकेकोमा दु:ख व्यक्त गरे।

“सबैले विधान अनुसार आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्छ। विधानलाई पालना गरेर अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो, त्यसैले हामीले दबाब दिन खोजेका छौँ”, उनले भने, “संविधानको पालन गर्ने काम सरकारको हो तर, त्यो हुन सकेको छैन। त्यसमा प्रतिपक्षले भूमिका खेल्न सक्नुपर्ने हो त्यसो पनि हुन सकेको छैन।”

कांग्रेसलाई सही दिशा दिनकै लागि आफूहरू सिटौला नेतृत्वको समूहमा लागेको थापाले बताए।

“पार्टी नेता सिटौलाको नेतृत्वमा हामी लागेका छौं। पार्टीभित्र परिवर्तनको पक्षमा लाग्न हामी एक भएका हौँ”, थापाले भने, “हामी कहीँ नअल्मलिएर लागेका छौँ, त्यसमा अडिग छौँ।”

सिटौलाले कांग्रेसको आसन्‍न १४‌‍औं महाधिवेशनको रणनीति बनाउन भेलाको आयोजना गरेको बताइएको छ।

भेलामा सिटौला, गगन थापा, प्रदीप पौडेल,  भिमसेनदास प्रधान, धना खतिवडा, शिव हुमागाई, मुक्ता यादवलगायत करीब २०० कार्यकर्ता सहभागी थिए।

पढ्नुहोस्

कांग्रेस नेता सिटौला भन्छन्- नेतृत्व पुरानै हिसाबले हिँड्दा कहीँ पुगिदैन

नेपाली कांग्रेस: काठमाडौंमा सिटौला समूहको छुट्टै भेला

" /> काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सभापति शेरबहादुर देउवाले गुट चलाइरहेको आरोप लगाएका छन्।

"> सिटौला गुटको भेलामा पुगेर गगनले भने- ‘सभापतिले गुट चलाउन पाउनुहुन्न’: Dekhapadhi
सिटौला गुटको भेलामा पुगेर गगनले भने- ‘सभापतिले गुट चलाउन पाउनुहुन्न’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्