काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड–१९ सँग जोगिने आवश्यक तयारी थालेको नेपाली सेनाले आजदेखि नमूना क्वारेन्टाइनमा स्वास्थ्यकर्मीहरूलाई तालिम दिन थालेको छ।
सैनिक मुख्यालय भद्रकालीमा बनाइएको नमूना क्वारेन्टाइनमा बिरामीलाई कसरी उपचार र हेरचाह गर्ने भन्ने विषयमा प्रशिक्षण दिन थालिएको हो। सेनाले ५४ वटा नमूना क्वारेन्टाइन निर्माण गरेको छ।
यस्तै, तयारीस्वरूप नेपाली सेनाले काठमाडौं उपत्यकासहित देशभर ५२ वटा आइसोलेसन कक्ष निर्माण गरिरहेको छ। नमूना क्वारेन्टाइनमा पूर्वतयारीका अभ्यासहरू गरिने छन्।

यो हो नेपाली सेनाले बनाएको नमूना क्वारेन्टाइन (तस्वीरहरू): Dekhapadhi
यो हो नेपाली सेनाले बनाएको नमूना क्वारेन्टाइन (तस्वीरहरू)