काठमाडौं। सरकारले वैदेशिक रोजगार श्रम स्वीकृति बन्द गरेपछि वैदेशिक रोजगार कार्यालय ताहाचाल सुनसान बनेको छ।

२९ फागुनदेखि वैदेशिक रोगजारीमा जानका लागि श्रम स्वीकृति दिन बन्द गरेपछि ३० फागुनदेखि कार्यालय सुनसान बनेको हो।

कार्यालय प्रमुख उमेश बस्नेतले सरकारले वैदेशिक रोजगार स्वीकृति नदिने निर्णय गरेपछि कार्यालयमा काम नभएको बताए। उनले कार्यालयमा केही सेवाग्राही आएपनि सेवा दिन नसकिने बताए।

सोहीकारण, ३० फागुन यता बन्द अवस्थामा रहेको कार्यालयले आफ्ना आन्तरिक काम गर्न लागेको छ। प्रमुख बस्नेतको नेतृत्वमा आज कार्यालयका कर्मचारीले कार्यालय परिसरमा सरसफाइ गरेका छन्।

“पहिला सधैँ व्यस्त हुने कर्मचारी यतिबेला फुर्सदिला बनेका छन्”, बस्नेतले भने, “फुर्सदको समय सदुपयोग गर्दै २ चैत (हिजो) कार्यालयका सबै कर्मचारी छलफलमा बस्यौँ। र, सरसफाइ गर्ने निर्णय भएको हो।”

खासगरी, वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी महामारीका रूपमा देखापरेपछि सरकारले वैदेशिक रोजगारीमा जानेहरूको श्रम स्वीकृति बन्द गरेको छ।

नेपालका प्रमुख वैदेशिक श्रम गन्तव्य मलेसिया तथा खाडी मुलुकमा कोरोना देखिएपछि सरकारले यस्तो निर्णय गरेको थियो। हाल अधिकांश प्रमुख श्रम गन्तव्य मुलुकसँग नेपालको सिधा हवाई उडान समेत रोकिएका छन्।

" /> काठमाडौं। सरकारले वैदेशिक रोजगार श्रम स्वीकृति बन्द गरेपछि वैदेशिक रोजगार कार्यालय ताहाचाल सुनसान बनेको छ।

२९ फागुनदेखि वैदेशिक रोगजारीमा जानका लागि श्रम स्वीकृति दिन बन्द गरेपछि ३० फागुनदेखि कार्यालय सुनसान बनेको हो।

कार्यालय प्रमुख उमेश बस्नेतले सरकारले वैदेशिक रोजगार स्वीकृति नदिने निर्णय गरेपछि कार्यालयमा काम नभएको बताए। उनले कार्यालयमा केही सेवाग्राही आएपनि सेवा दिन नसकिने बताए।

सोहीकारण, ३० फागुन यता बन्द अवस्थामा रहेको कार्यालयले आफ्ना आन्तरिक काम गर्न लागेको छ। प्रमुख बस्नेतको नेतृत्वमा आज कार्यालयका कर्मचारीले कार्यालय परिसरमा सरसफाइ गरेका छन्।

“पहिला सधैँ व्यस्त हुने कर्मचारी यतिबेला फुर्सदिला बनेका छन्”, बस्नेतले भने, “फुर्सदको समय सदुपयोग गर्दै २ चैत (हिजो) कार्यालयका सबै कर्मचारी छलफलमा बस्यौँ। र, सरसफाइ गर्ने निर्णय भएको हो।”

खासगरी, वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी महामारीका रूपमा देखापरेपछि सरकारले वैदेशिक रोजगारीमा जानेहरूको श्रम स्वीकृति बन्द गरेको छ।

नेपालका प्रमुख वैदेशिक श्रम गन्तव्य मलेसिया तथा खाडी मुलुकमा कोरोना देखिएपछि सरकारले यस्तो निर्णय गरेको थियो। हाल अधिकांश प्रमुख श्रम गन्तव्य मुलुकसँग नेपालको सिधा हवाई उडान समेत रोकिएका छन्।

"> कोभिड-१९ को प्रभावः श्रम स्वीकृति बन्द भएपछि कार्यालय सुनसान: Dekhapadhi
कोभिड-१९ को प्रभावः श्रम स्वीकृति बन्द भएपछि कार्यालय सुनसान
काठमाडौं। सरकारले वैदेशिक रोजगार श्रम स्वीकृति बन्द गरेपछि वैदेशिक रोजगार कार्यालय ताहाचाल सुनसान बनेको छ।

२९ फागुनदेखि वैदेशिक रोगजारीमा जानका लागि श्रम स्वीकृति दिन बन्द गरेपछि ३० फागुनदेखि कार्यालय सुनसान बनेको हो।

कार्यालय प्रमुख उमेश बस्नेतले सरकारले वैदेशिक रोजगार स्वीकृति नदिने निर्णय गरेपछि कार्यालयमा काम नभएको बताए। उनले कार्यालयमा केही सेवाग्राही आएपनि सेवा दिन नसकिने बताए।

सोहीकारण, ३० फागुन यता बन्द अवस्थामा रहेको कार्यालयले आफ्ना आन्तरिक काम गर्न लागेको छ। प्रमुख बस्नेतको नेतृत्वमा आज कार्यालयका कर्मचारीले कार्यालय परिसरमा सरसफाइ गरेका छन्।

“पहिला सधैँ व्यस्त हुने कर्मचारी यतिबेला फुर्सदिला बनेका छन्”, बस्नेतले भने, “फुर्सदको समय सदुपयोग गर्दै २ चैत (हिजो) कार्यालयका सबै कर्मचारी छलफलमा बस्यौँ। र, सरसफाइ गर्ने निर्णय भएको हो।”

खासगरी, वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी महामारीका रूपमा देखापरेपछि सरकारले वैदेशिक रोजगारीमा जानेहरूको श्रम स्वीकृति बन्द गरेको छ।

नेपालका प्रमुख वैदेशिक श्रम गन्तव्य मलेसिया तथा खाडी मुलुकमा कोरोना देखिएपछि सरकारले यस्तो निर्णय गरेको थियो। हाल अधिकांश प्रमुख श्रम गन्तव्य मुलुकसँग नेपालको सिधा हवाई उडान समेत रोकिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्