काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भगवान पुकारेका छन्।

कोरोना भाइरस (कोभिड-१९) बाट अमेरिका आक्रान्त बनिरहेको समयमा राष्ट्रपति ट्रम्पले भगवान पुकारेका हुन्।

उनले माइक्रो ब्लगिङ साइट (ट्वीटर)बाट भगवान पुकारेका हुन्।

“गड ब्लेस दि युएसए”, उनले गरेको ट्वीटमा लेखिएको छ।

हाल अमेरिकाले आफ्नो देशमा कोभिड-१९ थप फैलिन नदिन संकटकाल घोषणा गरेको छ।

यसका साथै अमेरिकाले युरोपबाट अमेरिका पुग्ने सबै हवाई उडान रद्ध गरेको छ।

" /> काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भगवान पुकारेका छन्।

कोरोना भाइरस (कोभिड-१९) बाट अमेरिका आक्रान्त बनिरहेको समयमा राष्ट्रपति ट्रम्पले भगवान पुकारेका हुन्।

उनले माइक्रो ब्लगिङ साइट (ट्वीटर)बाट भगवान पुकारेका हुन्।

“गड ब्लेस दि युएसए”, उनले गरेको ट्वीटमा लेखिएको छ।

हाल अमेरिकाले आफ्नो देशमा कोभिड-१९ थप फैलिन नदिन संकटकाल घोषणा गरेको छ।

यसका साथै अमेरिकाले युरोपबाट अमेरिका पुग्ने सबै हवाई उडान रद्ध गरेको छ।

"> अमेरिकी राष्ट्रपति ट्रम्पले भने- ‘अमेरिकालाई रक्षा गर भगवान’: Dekhapadhi
अमेरिकी राष्ट्रपति ट्रम्पले भने- ‘अमेरिकालाई रक्षा गर भगवान’
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भगवान पुकारेका छन्।

कोरोना भाइरस (कोभिड-१९) बाट अमेरिका आक्रान्त बनिरहेको समयमा राष्ट्रपति ट्रम्पले भगवान पुकारेका हुन्।

उनले माइक्रो ब्लगिङ साइट (ट्वीटर)बाट भगवान पुकारेका हुन्।

“गड ब्लेस दि युएसए”, उनले गरेको ट्वीटमा लेखिएको छ।

हाल अमेरिकाले आफ्नो देशमा कोभिड-१९ थप फैलिन नदिन संकटकाल घोषणा गरेको छ।

यसका साथै अमेरिकाले युरोपबाट अमेरिका पुग्ने सबै हवाई उडान रद्ध गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्