काठमाडौं। कोभिड-१९ को सन्त्रास बढिरहँदा त्यसका लागि आवश्यक तयारी पनि तीब्र पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताउँदै आएको छ।

नेपालमा अहिलेसम्म एक जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएपनि उनी उपचारपछि निको भइसकेको सरकारी अधिकारीहरूले बताउँदै आएका छन्। अर्थात्, त्यसयता कुनै पनि व्यक्तिमा संक्रमण देखिएको छैन। के यसो भन्दैमा नेपालमा कोभिड–१९ को जोखिम छैन त ? यसका लागि गरिएको तयारी पर्याप्त छ त ?

वीर अस्पतालका पूर्वनिर्देशक प्रा. डा. बुलन्द थापा भने नेपालमा संक्रमण देखिएन भनेर ढुक्क हुन नसकिने र सम्भावित महामारीलाई ध्यानमा राखेर पर्याप्त तयारी गरिनुपर्ने बताउँछन्।

“अस्पतालहरूमा पर्याप्त स्रोत र साधन नभएकाले एकैपटक ठूलो संख्यामा संक्रमण देखियो भने ठूलो क्षति व्यहोर्नुपर्ने हुनसक्छ”, डा. थापाले आज देखापढीसँग भने, “हामीकहाँ संक्रमण देखिएको छैन भनेर खुशी हुनुपर्ने अवस्था छैन, इटलीमा जस्तो एकैचोटी विष्फोट भयो भने के गर्ने ?”

नेपालभर भेण्टिलेटर सेवासहितका आइसियू कक्ष अढाइ सय हाराहारीमात्र रहेको उल्लेख गर्दै हजारौं व्यक्तिमा संक्रमण देखिए धान्न नसकिने बताए।

“विभिन्न देशले कोरोना संक्रमणबाट बच्न व्यापारमा घाटा सहेर पनि शहरहरूलाई लक डाउन गरेका छन्, हामी इग्नोर गरिरहेका छौं”, उनले भने, “हामी स्रोत-साधनमा पनि कमजोर छौं, त्यसकारण संक्रमण बढेपछि उपचार गर्न हामीलाई निकै अप्ठेरो परिस्थिति आउन सक्छ।”

उनले देशमाथि संकट आइलागेका बेला निजी अस्पतालहरू पनि पन्छिन नमिल्ने बताए। निजी अस्पतालका स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राख्नुपर्ने उल्लेख गर्दै उनले प्रायः अस्पताल व्यवस्थापनले भने कोभिड-१९ को उपचार झन्झटिलो र नाफामुखी नदेखेकाले यसबाट पन्छिन खोजेको टिप्पणीसमेत गरे।

" /> काठमाडौं। कोभिड-१९ को सन्त्रास बढिरहँदा त्यसका लागि आवश्यक तयारी पनि तीब्र पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताउँदै आएको छ।

नेपालमा अहिलेसम्म एक जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएपनि उनी उपचारपछि निको भइसकेको सरकारी अधिकारीहरूले बताउँदै आएका छन्। अर्थात्, त्यसयता कुनै पनि व्यक्तिमा संक्रमण देखिएको छैन। के यसो भन्दैमा नेपालमा कोभिड–१९ को जोखिम छैन त ? यसका लागि गरिएको तयारी पर्याप्त छ त ?

वीर अस्पतालका पूर्वनिर्देशक प्रा. डा. बुलन्द थापा भने नेपालमा संक्रमण देखिएन भनेर ढुक्क हुन नसकिने र सम्भावित महामारीलाई ध्यानमा राखेर पर्याप्त तयारी गरिनुपर्ने बताउँछन्।

“अस्पतालहरूमा पर्याप्त स्रोत र साधन नभएकाले एकैपटक ठूलो संख्यामा संक्रमण देखियो भने ठूलो क्षति व्यहोर्नुपर्ने हुनसक्छ”, डा. थापाले आज देखापढीसँग भने, “हामीकहाँ संक्रमण देखिएको छैन भनेर खुशी हुनुपर्ने अवस्था छैन, इटलीमा जस्तो एकैचोटी विष्फोट भयो भने के गर्ने ?”

नेपालभर भेण्टिलेटर सेवासहितका आइसियू कक्ष अढाइ सय हाराहारीमात्र रहेको उल्लेख गर्दै हजारौं व्यक्तिमा संक्रमण देखिए धान्न नसकिने बताए।

“विभिन्न देशले कोरोना संक्रमणबाट बच्न व्यापारमा घाटा सहेर पनि शहरहरूलाई लक डाउन गरेका छन्, हामी इग्नोर गरिरहेका छौं”, उनले भने, “हामी स्रोत-साधनमा पनि कमजोर छौं, त्यसकारण संक्रमण बढेपछि उपचार गर्न हामीलाई निकै अप्ठेरो परिस्थिति आउन सक्छ।”

उनले देशमाथि संकट आइलागेका बेला निजी अस्पतालहरू पनि पन्छिन नमिल्ने बताए। निजी अस्पतालका स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राख्नुपर्ने उल्लेख गर्दै उनले प्रायः अस्पताल व्यवस्थापनले भने कोभिड-१९ को उपचार झन्झटिलो र नाफामुखी नदेखेकाले यसबाट पन्छिन खोजेको टिप्पणीसमेत गरे।

"> इटलीमा जस्तो एकैपटक कोभिड-१९ विष्फोट भए के गर्ने ?: Dekhapadhi
इटलीमा जस्तो एकैपटक कोभिड-१९ विष्फोट भए के गर्ने ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्