केही समयअघि, दिउँसो साढे चार बजे।  काठमाडौंको कोटेश्वर–कलंकी सडकखण्डमा पल्सर बाइकमा हुईकिँदै गरेका कुन्दन मानन्धरलाई ट्राफिक प्रहरीको टोलीले रोक्यो । सातदोबाटोस्थित ट्राफिक प्रहरी वृत्तका इन्चार्ज, प्रहरी निरीक्षक राजेश सिलवाल नेतृत्वको एक टोली धोबीघाटमा निरीक्षणमा थियो ।

संकेत पाएपछि मोटरसाइकल छेउ लगाएका मानन्धरलाई प्रहरीले एक हजार रुपैयाँ जरिवानाको रसिद थमायो । मानन्धर छक्क परे । किन कारबाही गरेको भनेर प्रहरीलाई सोधी पनि हाले । प्रहरीले जवाफ दियो– “तपाईंको बाइकको गति प्रतिघण्टा ६० किलोमिटर भन्दा माथि थियो ।” मानन्धर मात्र होइन, विद्यार्थी बोकेको युनाइटेड एकेडेमी कलेजको बा १ क ५९४९ नम्बरको गाडी पनि कारबाहीमा प¥यो ।

कारण उही, गाडीको गति तोकिएको सीमा भन्दा बढी थियो । चालकहरु भने त्यसलाई स्वीकार्न तयार हुँदैनथे । “यो सडक खण्डमा सडक विभागले धेरै ठाउँमा गति सीमा तोकिएको बोर्ड राखिदिएको छ”, प्रहरी निरीक्षक सिलवालले कारवाहीमा परेकालाई जवाफ दिन्थे ।

नभन्दै कारवाहीमा पर्ने अधिकांश सवारी चालकले ६० देखि ७० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी कुदाएका थिए । सिलवालले एक घण्टामा ४१ जनालाई कारवाही गरिएको जानकारी दिए । सडक विभागले ठाउँ–ठाउँमा राखेको सूचनामा भने ५० किलोमिटर प्रतिघण्टा भन्दा बढी हुन नहुने गरी गतिको सीमा तोकिएको छ ।

काठमाडौंको कोटेश्वर–कलंकी सडक खण्डमा ५० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा गाडी कुदाउन नपाइने सूचना जारी गरिएको गत जेठ महिनामै हो । चक्रपथको नवनिर्मित कोटेश्वर–कलंकी खण्ड र कोटेश्वर–सुर्यविनायक सडक खण्डमा दुर्घटना बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले गति सीमा तोकेको हो । यस्तो सीमा मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा र सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टा तोकिएको छ ।

तीव्र गतिका कारण दुर्घटना हुन थालेपछि यो नियम लागू गरिएको थियो । तर, अझैं पनि सवारी चालकले यो नियम पालना गरिरहेका छैनन् ।  “तीव्र गतिमा गाडी कुदाउनेमा आम मानिस मात्र होइन विशिष्ट व्यक्ति र मन्त्री समेत परेका छन्”, सिलवालले भने । तीव्र गतिका कारण सवारी दुर्घटना घटना बढे पनि मानिसमा चेत नआएको इन्चार्ज सिलवालको गुनासो छ । उनले कारवाही भन्दा पनि जनचेतना फैलाउनु आफ्नोे प्राथमिकता रहेको बताए । “कारबाही गरेर साध्य छैन, जनस्तरबाटै चेतना आउन जरुरी छ”, सिलवाल भन्छन् ।

ट्राफिकले कसरी थाहा पाउँछ गति ?
ट्राफिक प्रहरी महाशाखाले गत २८ जेठबाट प्रयोगमा ल्याएको ‘लेजर स्पिड गन’ले गाडीको गति सजिलैसित मापन गर्छ । स्पीड गनमार्फत् प्रहरीले कुदिरहेको गाडीको गति थाहा पाउँछन् । कोटेश्वर–कलंकी खण्डमा सातदोबाटो ट्राफिक प्रहरी वृत्तले लेजर स्पिड गनबाट मात्र एक हजार भन्दा धेरै सवारी चालकलाई कारवाही गरेको जनाएको छ ।

त्यतिमात्र होइन, गति सीमित गरिँदा दुर्घटना पनि कम भएको छ । प्रहरी निरीक्षक सिलवाल भन्छन्, “पहिले हप्तैपिच्छे दुर्घटना हुन्थ्यो, अहिले कम हुँदै गएको छ ।”

गत वर्ष ललितपुर जिल्लामा मात्र एक हजार ५१४ वटा सवारी दुर्घटना भएको थियो । जसमा ५८ जनाको मृत्यु र ९९८ जना घाइते भएका थिए । २०७६ वैशाख, जेठ र असार, तीन महिनाको तथ्यांक केलाउँदा सातदोबाटो र सानेपामा गरि १८८ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा १० जनाले ज्यान गुमाए भने १५२ जना घाइते भए ।

के हो लेजर स्पिड गन ?
‘लेजर स्पिड गन’ भनेको लेजर किरणको आधारमा कुदिरहेको सवारीसाधनको गति नाप्ने यन्त्र हो । यसमा विशेष खालको क्यामेरा जडान भएको हुन्छ । यो क्यामेरा आकारको हुनाले यसलाई बोकेर सजिलैसित सञ्चालन गर्न सकिन्छ । यसले कुन गाडीको गति कति छ भनेर सजिलैसित नाप्न सक्छ ।

दुईसय मिटर परैदेखि लेजर स्पिड गनले गाडीको दुरी र गतिलाई पछ्याउने गर्छ । यसले गाडीको गति ५१ भन्दा माथि भएमा स्वचालित रुपमा तस्वीर खिच्छ । एक सय मिटरसम्म चारचक्के गाडीको तस्बीर स्वचालित रुपमा स्पिड गनले खिच्ने प्रहरी सहायक निरीक्षक रमेश तिवारी बताउँछन् ।

मोटरसाइकलको गति भने ७० मिटरसम्म आइसकेपछि नम्बरप्लेट स्पष्ट देखिने गरि तस्बीर खिच्ने उनको भनाइ छ । यसरी तोकिएको गति उल्लंघन भएको आधारमा सवारी चालकलाई कारबाही गरिन्छ ।
हाल महानगरीय ट्राफिक प्रहरी महाशाखासंग तीन वटा लेजर स्पिड गन छ । एउटा कोटेश्वर–कलंकी खण्ड र अर्को कोटेश्वर–सुर्यविनायक सडक खण्डमा लेजर स्पिड गन प्रयोगमा छ । तर, बेलाबेलामा बिग्रिने गरेकाले यसलाई प्रभावकारी रुपमा उपयोग गर्न भने सकिएको छैन ।

"> सवारी हाँक्दै हुनुहुन्छ ? गति सीमित गर्नुस्, लेजर स्पीड गनले समाउला (भिडिओ रिपोर्ट): Dekhapadhi
सवारी हाँक्दै हुनुहुन्छ ? गति सीमित गर्नुस्, लेजर स्पीड गनले समाउला (भिडिओ रिपोर्ट)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्