काठमाडौं। आज काठमाडौंका अधिकांश पेट्रोल पम्पहरूमा अस्वभाविकरूपमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनको लाइन देखियो।
काठमाडौं उपत्यकाका प्रमुख पेट्रोल पम्पहरूमा सामान्यतयाः चार-छ वटा मोटरसाइकल र दुई-चार वटा चारपाङ्ग्रे गाडी लाइनमा बस्नु स्वभाविक मानिन्छ। तर, आज पेट्रोलपम्पहरूमा देखिएको सवारीसाधनको लाम भने केही अस्वभाविक देखिन्थ्यो। आफ्नो सवारीसाधनमा इन्धन नभएका मात्र हैन कि, तत्काल आवश्यक नभएका पनि लाइनमा बसेका देखिन्थे।
लाइन बसेकाहरुलाई किन यति लामो लाइन ? भनेर सोध्दा एक जनाले भने, “सरकारले पेट्रोलको भाउ घटाउँदैछ रे, व्यवसायीले पेट्रोलको अभाव गराउन सक्छन् भन्ने हल्ला छ, त्यही भएर लाइन बस्न आएको।” आजै साँझ नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रति लिटर २-२ रुपैयाँ घटाएको छ।
अर्का एकजना पनि इन्धनको अभाव हुने डरले मोटरसाइकलमा पेट्रोल भर्न आएका रहेछन्। तर अभावको कारणबारे भने उनको बुझाइ भने अर्कै रहेछ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण भारतले कतिपय नाका बन्द गरिदिएकाले आपूर्ति रोकिने भन्ने सुनेर उनी आएका रहेछन्।
भारतले मानिसहरूको आवागमनमा कडाइ गरे पनि सामान ढुवानी रोक्ने भनेको भने छैन। तर हल्ला भने त्यस्तै चलेको छ।
ग्यास अभावको हल्लाले आवश्यकताभन्दा बढी भण्डारण गरेर अहिले बजार नै असन्तुलित छ। त्यसैगरी पेट्रोल अभाव हुने हल्लाले पनि बजार असन्तुलन हुन सक्ने भएकाले यसतर्फ सरोकारवाला निकाय सजग रहनुपर्छ।

इन्धन अभाव हुने हल्लाले पेट्रोल पम्पमा लाग्न थाल्यो लाम ! (तस्वीरहरू): Dekhapadhi
इन्धन अभाव हुने हल्लाले पेट्रोल पम्पमा लाग्न थाल्यो लाम ! (तस्वीरहरू)