कैलाली। काेभिड-१९ काे जाेखिम बढेपछि कैलालीसँग जोडिएका सीमानाकामा सतर्कता बढाउन दुई देशबीच सहमति भएको छ।
कैलाली र भारत उत्तरप्रदेशस्थित लखिमपुर जिल्लाका अधिकारीबीच भएकाे छलफलपछि साे सहमति भएकाे हाे।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र लखिमपुरका डीएम शैलेन्द्रकुमार सिंहले सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कको निरीक्षणसमेत गरेका छन्।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले धनगढीस्थित गौरीफन्टा नाका र टीकापुरस्थित खक्रौला नाकामा आवागमन जारी भएकाले स्वास्थ्य परीक्षणलाई अझै प्रभावकारी बनाउने सहमति भएको बताए।
नेपाल-भारत सीमानाका गौरिफन्टामा दुवै देशमा स्थापना गरिएका हेल्थ डेस्कहरू, उपलब्ध उपकरणहरू, एम्बुलेन्स तथा अन्य पूर्वतयारीका सम्बन्धमा संयुक्त अनुगमन गरेको बताउँदै प्रजिअ बोहराले बाहिर हल्ला भएजस्तो सीमानाका बन्द नभएको बताए।
" /> कैलाली। काेभिड-१९ काे जाेखिम बढेपछि कैलालीसँग जोडिएका सीमानाकामा सतर्कता बढाउन दुई देशबीच सहमति भएको छ।कैलाली र भारत उत्तरप्रदेशस्थित लखिमपुर जिल्लाका अधिकारीबीच भएकाे छलफलपछि साे सहमति भएकाे हाे।

">