काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरस (कोभिड-१९)को नाममा बजारमा अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने उद्योग/व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएका छन्।

मन्त्री भट्टले विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ बाट उत्पन्न जोखिमको फाइदा उठाउँदै बजारमा कृत्रिम अभाव सृजना गरी कालोबजारी गर्नेलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन्।

विश्वमा कोभिड-१९ को संक्रमण फैलिएसँगै हाल नेपालमा औषधि (मास्क र स्यानिटाइजर), खाना पकाउने एल.पी. ग्याससहित पेट्रोलियम पदार्थ एवं दैनिक उपभोग्य वस्तुहरूको अभाव देखिएको छ।

बजारमा देखिएको उक्त अभावको समस्या समाधान गर्न आपूर्ति मन्त्री भट्टसहितको उच्चस्तरीय टोलीबाट उपत्यका एवं जिल्लास्तरीय बजार व्यवस्था सम्बन्धमा अनुगमन गरी कार्टेलिङ्ग र सिण्डिकेट गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने उद्योगी/व्यवसायीलाई कडा कारबाही गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएकाे छ।

मास्कको पर्याप्त आपूर्ति गर्न २ चैतमा मन्त्री भट्टको उपस्थितिमा मन्त्रालयका उच्च पदाधिकारीका साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरूसँग छलफल भएको थियो। बैठकमा निजी क्षेत्रका प्रतिनिधिलाई औषधि र मास्कको सहज आपूर्ति गर्न र उपभोक्तालाई ग्याससहित पेट्रोलियम पदार्थ सहजरूपमा उपलब्ध गराउन निर्देशन दिइएको थियो।

सहज आपूर्तिका लागि व्यवसायीहरूलाई सरकारले जस्तोसुकै सहयोग गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

" /> काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरस (कोभिड-१९)को नाममा बजारमा अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने उद्योग/व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएका छन्।

मन्त्री भट्टले विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ बाट उत्पन्न जोखिमको फाइदा उठाउँदै बजारमा कृत्रिम अभाव सृजना गरी कालोबजारी गर्नेलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन्।

विश्वमा कोभिड-१९ को संक्रमण फैलिएसँगै हाल नेपालमा औषधि (मास्क र स्यानिटाइजर), खाना पकाउने एल.पी. ग्याससहित पेट्रोलियम पदार्थ एवं दैनिक उपभोग्य वस्तुहरूको अभाव देखिएको छ।

बजारमा देखिएको उक्त अभावको समस्या समाधान गर्न आपूर्ति मन्त्री भट्टसहितको उच्चस्तरीय टोलीबाट उपत्यका एवं जिल्लास्तरीय बजार व्यवस्था सम्बन्धमा अनुगमन गरी कार्टेलिङ्ग र सिण्डिकेट गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने उद्योगी/व्यवसायीलाई कडा कारबाही गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएकाे छ।

मास्कको पर्याप्त आपूर्ति गर्न २ चैतमा मन्त्री भट्टको उपस्थितिमा मन्त्रालयका उच्च पदाधिकारीका साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरूसँग छलफल भएको थियो। बैठकमा निजी क्षेत्रका प्रतिनिधिलाई औषधि र मास्कको सहज आपूर्ति गर्न र उपभोक्तालाई ग्याससहित पेट्रोलियम पदार्थ सहजरूपमा उपलब्ध गराउन निर्देशन दिइएको थियो।

सहज आपूर्तिका लागि व्यवसायीहरूलाई सरकारले जस्तोसुकै सहयोग गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

"> उद्योगमन्त्रीको निर्देशन- ‘कालोबजारी गर्नेलाई कारबाही गर्नू’: Dekhapadhi
उद्योगमन्त्रीको निर्देशन- ‘कालोबजारी गर्नेलाई कारबाही गर्नू’
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरस (कोभिड-१९)को नाममा बजारमा अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने उद्योग/व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएका छन्।

मन्त्री भट्टले विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ बाट उत्पन्न जोखिमको फाइदा उठाउँदै बजारमा कृत्रिम अभाव सृजना गरी कालोबजारी गर्नेलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन्।

विश्वमा कोभिड-१९ को संक्रमण फैलिएसँगै हाल नेपालमा औषधि (मास्क र स्यानिटाइजर), खाना पकाउने एल.पी. ग्याससहित पेट्रोलियम पदार्थ एवं दैनिक उपभोग्य वस्तुहरूको अभाव देखिएको छ।

बजारमा देखिएको उक्त अभावको समस्या समाधान गर्न आपूर्ति मन्त्री भट्टसहितको उच्चस्तरीय टोलीबाट उपत्यका एवं जिल्लास्तरीय बजार व्यवस्था सम्बन्धमा अनुगमन गरी कार्टेलिङ्ग र सिण्डिकेट गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने उद्योगी/व्यवसायीलाई कडा कारबाही गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएकाे छ।

मास्कको पर्याप्त आपूर्ति गर्न २ चैतमा मन्त्री भट्टको उपस्थितिमा मन्त्रालयका उच्च पदाधिकारीका साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरूसँग छलफल भएको थियो। बैठकमा निजी क्षेत्रका प्रतिनिधिलाई औषधि र मास्कको सहज आपूर्ति गर्न र उपभोक्तालाई ग्याससहित पेट्रोलियम पदार्थ सहजरूपमा उपलब्ध गराउन निर्देशन दिइएको थियो।

सहज आपूर्तिका लागि व्यवसायीहरूलाई सरकारले जस्तोसुकै सहयोग गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्