काठमाडौं। राष्‍ट्रिय सभाको आज बस्‍ने बैठकमा दुई वटा विधेयक पेश हुँदैछ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रभाण विधेयकमाथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्‍ने प्रस्ताव गर्ने छिन्।

त्यस्तै शिक्षामन्त्री गिरिराजमणी पोखरेलले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकलाई प्रतिनिधि सभाबाट संशोधन स्वीकारसहित पुन: पारितको प्रस्ताव गर्ने संसद सचिवालयले जनाएको छ।

" /> काठमाडौं। राष्‍ट्रिय सभाको आज बस्‍ने बैठकमा दुई वटा विधेयक पेश हुँदैछ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रभाण विधेयकमाथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्‍ने प्रस्ताव गर्ने छिन्।

त्यस्तै शिक्षामन्त्री गिरिराजमणी पोखरेलले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकलाई प्रतिनिधि सभाबाट संशोधन स्वीकारसहित पुन: पारितको प्रस्ताव गर्ने संसद सचिवालयले जनाएको छ।

"> राष्‍ट्रिय सभा बैठक : यस्तो छ आजको कार्यसूची: Dekhapadhi
राष्‍ट्रिय सभा बैठक : यस्तो छ आजको कार्यसूची <p style="text-align:justify">काठमाडौं। राष्&zwj;ट्रिय सभाको आज बस्&zwj;ने बैठकमा दुई वटा विधेयक पेश हुँदैछ।</p> <p style="text-align:justify">संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रभाण विधेयकमाथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्&zwj;ने प्रस्ताव गर्ने छिन्।</p> <p style="text-align:justify">त्यस्तै शिक्षामन्त्री गिरिराजमणी पोखरेलले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकलाई प्रतिनिधि सभाबाट संशोधन स्वीकारसहित पुन: पारितको प्रस्ताव गर्ने संसद सचिवालयले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्