काठमाडौं। कोरोना भाइरस (कोभिड—१९) को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रियसभा सदस्यहरुले संसदको काम कारवाही रोक्नुपर्ने बताएका छन्।

पत्रकारहरुसँग कुरा गर्दै सांसदहरूले विश्वभरि फैलिएको कोरोना संक्रमणको महामारीको सम्भावित जोखिमलाई ध्यान दिँदै संसदको कामकारवाही रोक्नुपर्ने बताएका हुन्। सांसद राधेश्याम अधिकारीले सरकारले भीडभाड हुने ठाउँहरूमा निषेध गर्नुपर्ने र यसको सुरुआत संसदबाटै गर्नुपर्ने बताए। उनले, ‘‘संसदमा कुनै विजनेश पनि देखिँदैन। सांसदहरूले पनि तत्काल बन्द गर्नुपर्ने माग गरिरहेका छन्। केही गरी तलमाथि भयो भने ठूलो क्षति निम्त्याउँछ।’’

सांसद सुमन प्याकुरेलले नेपालमा कोरोनाको प्रभाव नदेखिएपनि ढुक्क हुने अवस्था नभएको बताए। भौतिक, आर्थिक र प्राविधिक हिसाबले नेपालमा संक्रमण देखिएपछि समस्या हुने भन्दै उनले सावधानी अपनाउनुपर्ने बताए। अत्यावश्यक कुरा बन्द गरेर देश नै ठप्प हुने अवस्था आउने भन्दै उनले संसद पनि २-४ दिनभन्दा बढी नचल्ने बताए। प्याकुरेलले भने, ‘‘संसद २—४ दिनभन्दा बढी जाला जस्तो लाग्दैन। अधिवेशन सकिने बेला पनि भयो। अब बढीमा ३ दिनभन्दा बढी जाँदैन।’’

सांसद प्रमिला कुमारीले कोरोना भाइरसले विश्वका धेरै देशहरू आक्रान्त भएको अवस्थामा नेपालमा संक्रमण हुने कुरा नकार्न नसकिने बताइन्। उनले पनि ७ गतेभन्दा पर संसद नचल्ने बताइन्।

सांसद इन्दिरा गौतमले नेपाल प्रवेश नै नगरी कोरोनाका कारण जोखिम बढ्यो भनेर भन्न नमिल्ने भए पनि होसियारी भने अपनाउनुपर्ने धारणा राखिन्।

नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिएपनि सरकारले सभा सम्मेलन र धेरै भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ ।

" /> काठमाडौं। कोरोना भाइरस (कोभिड—१९) को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रियसभा सदस्यहरुले संसदको काम कारवाही रोक्नुपर्ने बताएका छन्।

पत्रकारहरुसँग कुरा गर्दै सांसदहरूले विश्वभरि फैलिएको कोरोना संक्रमणको महामारीको सम्भावित जोखिमलाई ध्यान दिँदै संसदको कामकारवाही रोक्नुपर्ने बताएका हुन्। सांसद राधेश्याम अधिकारीले सरकारले भीडभाड हुने ठाउँहरूमा निषेध गर्नुपर्ने र यसको सुरुआत संसदबाटै गर्नुपर्ने बताए। उनले, ‘‘संसदमा कुनै विजनेश पनि देखिँदैन। सांसदहरूले पनि तत्काल बन्द गर्नुपर्ने माग गरिरहेका छन्। केही गरी तलमाथि भयो भने ठूलो क्षति निम्त्याउँछ।’’

सांसद सुमन प्याकुरेलले नेपालमा कोरोनाको प्रभाव नदेखिएपनि ढुक्क हुने अवस्था नभएको बताए। भौतिक, आर्थिक र प्राविधिक हिसाबले नेपालमा संक्रमण देखिएपछि समस्या हुने भन्दै उनले सावधानी अपनाउनुपर्ने बताए। अत्यावश्यक कुरा बन्द गरेर देश नै ठप्प हुने अवस्था आउने भन्दै उनले संसद पनि २-४ दिनभन्दा बढी नचल्ने बताए। प्याकुरेलले भने, ‘‘संसद २—४ दिनभन्दा बढी जाला जस्तो लाग्दैन। अधिवेशन सकिने बेला पनि भयो। अब बढीमा ३ दिनभन्दा बढी जाँदैन।’’

सांसद प्रमिला कुमारीले कोरोना भाइरसले विश्वका धेरै देशहरू आक्रान्त भएको अवस्थामा नेपालमा संक्रमण हुने कुरा नकार्न नसकिने बताइन्। उनले पनि ७ गतेभन्दा पर संसद नचल्ने बताइन्।

सांसद इन्दिरा गौतमले नेपाल प्रवेश नै नगरी कोरोनाका कारण जोखिम बढ्यो भनेर भन्न नमिल्ने भए पनि होसियारी भने अपनाउनुपर्ने धारणा राखिन्।

नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिएपनि सरकारले सभा सम्मेलन र धेरै भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ ।

"> संसद बैठक स्थगित गर्न सांसदहरूको माग: Dekhapadhi
संसद बैठक स्थगित गर्न सांसदहरूको माग
काठमाडौं। कोरोना भाइरस (कोभिड—१९) को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रियसभा सदस्यहरुले संसदको काम कारवाही रोक्नुपर्ने बताएका छन्।

पत्रकारहरुसँग कुरा गर्दै सांसदहरूले विश्वभरि फैलिएको कोरोना संक्रमणको महामारीको सम्भावित जोखिमलाई ध्यान दिँदै संसदको कामकारवाही रोक्नुपर्ने बताएका हुन्। सांसद राधेश्याम अधिकारीले सरकारले भीडभाड हुने ठाउँहरूमा निषेध गर्नुपर्ने र यसको सुरुआत संसदबाटै गर्नुपर्ने बताए। उनले, ‘‘संसदमा कुनै विजनेश पनि देखिँदैन। सांसदहरूले पनि तत्काल बन्द गर्नुपर्ने माग गरिरहेका छन्। केही गरी तलमाथि भयो भने ठूलो क्षति निम्त्याउँछ।’’

सांसद सुमन प्याकुरेलले नेपालमा कोरोनाको प्रभाव नदेखिएपनि ढुक्क हुने अवस्था नभएको बताए। भौतिक, आर्थिक र प्राविधिक हिसाबले नेपालमा संक्रमण देखिएपछि समस्या हुने भन्दै उनले सावधानी अपनाउनुपर्ने बताए। अत्यावश्यक कुरा बन्द गरेर देश नै ठप्प हुने अवस्था आउने भन्दै उनले संसद पनि २-४ दिनभन्दा बढी नचल्ने बताए। प्याकुरेलले भने, ‘‘संसद २—४ दिनभन्दा बढी जाला जस्तो लाग्दैन। अधिवेशन सकिने बेला पनि भयो। अब बढीमा ३ दिनभन्दा बढी जाँदैन।’’

सांसद प्रमिला कुमारीले कोरोना भाइरसले विश्वका धेरै देशहरू आक्रान्त भएको अवस्थामा नेपालमा संक्रमण हुने कुरा नकार्न नसकिने बताइन्। उनले पनि ७ गतेभन्दा पर संसद नचल्ने बताइन्।

सांसद इन्दिरा गौतमले नेपाल प्रवेश नै नगरी कोरोनाका कारण जोखिम बढ्यो भनेर भन्न नमिल्ने भए पनि होसियारी भने अपनाउनुपर्ने धारणा राखिन्।

नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिएपनि सरकारले सभा सम्मेलन र धेरै भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्