काठमाडौं। मलेसियाली सरकारको ‘प्रकोप व्यवस्थापन समिति’ले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एक जनाको मृत्यु भएको जनाएको छ। समितिले ६० वर्षीय पादरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ। 

मलेसियामा कोभिड-१९ का कारण मृत्यु भएको यो पहिलो घटना हो। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मलेसियामा ५५३ जना कोभिड-१९ का बिरामी छन्। 
-सीएनएनबाट
 

" /> काठमाडौं। मलेसियाली सरकारको ‘प्रकोप व्यवस्थापन समिति’ले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एक जनाको मृत्यु भएको जनाएको छ। समितिले ६० वर्षीय पादरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ। 

मलेसियामा कोभिड-१९ का कारण मृत्यु भएको यो पहिलो घटना हो। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मलेसियामा ५५३ जना कोभिड-१९ का बिरामी छन्। 
-सीएनएनबाट
 

"> कोरोना भाइरसको संक्रमणबाट मलेसियामा पनि एक जनाको मृत्यु: Dekhapadhi
कोरोना भाइरसको संक्रमणबाट मलेसियामा पनि एक जनाको मृत्यु <p style="text-align:justify">काठमाडौं। मलेसियाली सरकारको &lsquo;प्रकोप व्यवस्थापन समिति&rsquo;ले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एक जनाको मृत्यु भएको जनाएको छ। समितिले ६० वर्षीय पादरीको कोरोना भाइरसको संक्रमणबाट&nbsp;मृत्यु भएको पुष्टि गरेको छ।&nbsp;</p> <p style="text-align:justify">मलेसियामा कोभिड-१९ का कारण मृत्यु भएको यो पहिलो घटना हो। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मलेसियामा ५५३ जना कोभिड-१९ का बिरामी छन्।&nbsp;<br /> <em>-सीएनएनबाट</em><br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्