काठमाडौं । इरानका महिलाले ४० बर्षपछि स्टेडियममा गएर फुटबल हेर्ने अवसर पाएका छन् । एशियाली छनौट अन्तर्गत इरान र कम्बोडियाबीचको प्रतिस्पर्धा हेर्न ३ हजारभन्दा बढी इरानी महिलाहरु इरानको अजादी स्टेडियम पुगेका थिए । जुन खेलमा इरानले कम्बोडियालाइ १४-० ले हराएको थियो ।

फुटबल हेर्न पुगेका इरानी महिलाहरुले इरानी झण्डा फहराउँदै, भुभुजेला (मुखले बजाउने बाजा) बजाउँदै उत्साहपूर्वक फुटबल हेरेका थिए । र ४० बर्षे प्रतिबन्ध तोड्न भूमिका खेल्ने सहर खोदायारीको स्मरण गरेका थिए । इरानमा १९७९ को इस्लामिक क्रान्तिपछि महिलालाइ स्टेडियममा गएर पुरुष फुटबल हेर्न प्रतिबन्ध लगाइएको थियो ।

अधिकारवादी संस्था ह्युमन राइट्स वाचका अनुसार कानूनमा यस्तो प्रतिबन्धको व्यवस्था नभए पनि 'निर्दयतापूर्वक' इरानी महिलालाइ फुटबल हेर्न प्रतिबन्ध लगाउँदै आइएको थियो ।

यसरी हट्यो प्रतिबन्ध
एक महिना अघि पुरुषको भेषमा एउटा फुटबल प्रतियोगिता हेर्न खोजेकी एक महिला प्रशंसक सहर खोदायारीलाई प्रहरीले पक्राउ गरेको थियो । 'ब्लू गर्ल' नामले परिचित खोदायारीले विरोधस्वरुप अदालत परिसरबाहिर शरीरमा आगो लगाएको एक हप्तापछि उपचारका क्रममा अस्पतालमा उनको मृत्यु भएको थियो ।

जुन घटनाले इरानभित्र र बाहिर तीब्र आक्रोश निम्त्याएको थियो । घटनापछि फिफाले समेत व्यापक आलोचना ब्यहोर्दै आएको थियो भने कतिपयले इरानको फुटबल सङ्घलाई नै प्रतिबन्ध लगाउन माग गर्दै आएका थिए । खोदयारीको देहत्यागपछि फिफाले महिलामाथि फुटबल हेर्न लगाइएको प्रतिबन्ध हटाउन तेहरानमाथि दवाव बढाएको थियो ।

फिफा अध्यक्ष इन्फान्टिनोले कम्बोडिया र इरानबीच भएको २०२२ को विश्वकप छनोट खेल अगावै इरानी महिलाले स्टेडिएममै उपस्थित भएर फुटबल हेर्न पाउने जनाउ पहिले नै दिइसकेका थिए । फिफाको एउटा पत्रकार सम्मेलनमा अध्यक्ष इन्फान्टिनोले भनेका थिए, "हामीलाई आश्वस्त पारिएको छ कि इरानको आगामी अन्तर्राष्ट्रिय खेलका क्रममा महिलाहरूलाई फुटबल रङ्गशाला छिर्न अनुमति दिइनेछ।"

" /> काठमाडौं । इरानका महिलाले ४० बर्षपछि स्टेडियममा गएर फुटबल हेर्ने अवसर पाएका छन् । एशियाली छनौट अन्तर्गत इरान र कम्बोडियाबीचको प्रतिस्पर्धा हेर्न ३ हजारभन्दा बढी इरानी महिलाहरु इरानको अजादी स्टेडियम पुगेका थिए । जुन खेलमा इरानले कम्बोडियालाइ १४-० ले हराएको थियो ।

फुटबल हेर्न पुगेका इरानी महिलाहरुले इरानी झण्डा फहराउँदै, भुभुजेला (मुखले बजाउने बाजा) बजाउँदै उत्साहपूर्वक फुटबल हेरेका थिए । र ४० बर्षे प्रतिबन्ध तोड्न भूमिका खेल्ने सहर खोदायारीको स्मरण गरेका थिए । इरानमा १९७९ को इस्लामिक क्रान्तिपछि महिलालाइ स्टेडियममा गएर पुरुष फुटबल हेर्न प्रतिबन्ध लगाइएको थियो ।

अधिकारवादी संस्था ह्युमन राइट्स वाचका अनुसार कानूनमा यस्तो प्रतिबन्धको व्यवस्था नभए पनि 'निर्दयतापूर्वक' इरानी महिलालाइ फुटबल हेर्न प्रतिबन्ध लगाउँदै आइएको थियो ।

यसरी हट्यो प्रतिबन्ध
एक महिना अघि पुरुषको भेषमा एउटा फुटबल प्रतियोगिता हेर्न खोजेकी एक महिला प्रशंसक सहर खोदायारीलाई प्रहरीले पक्राउ गरेको थियो । 'ब्लू गर्ल' नामले परिचित खोदायारीले विरोधस्वरुप अदालत परिसरबाहिर शरीरमा आगो लगाएको एक हप्तापछि उपचारका क्रममा अस्पतालमा उनको मृत्यु भएको थियो ।

जुन घटनाले इरानभित्र र बाहिर तीब्र आक्रोश निम्त्याएको थियो । घटनापछि फिफाले समेत व्यापक आलोचना ब्यहोर्दै आएको थियो भने कतिपयले इरानको फुटबल सङ्घलाई नै प्रतिबन्ध लगाउन माग गर्दै आएका थिए । खोदयारीको देहत्यागपछि फिफाले महिलामाथि फुटबल हेर्न लगाइएको प्रतिबन्ध हटाउन तेहरानमाथि दवाव बढाएको थियो ।

फिफा अध्यक्ष इन्फान्टिनोले कम्बोडिया र इरानबीच भएको २०२२ को विश्वकप छनोट खेल अगावै इरानी महिलाले स्टेडिएममै उपस्थित भएर फुटबल हेर्न पाउने जनाउ पहिले नै दिइसकेका थिए । फिफाको एउटा पत्रकार सम्मेलनमा अध्यक्ष इन्फान्टिनोले भनेका थिए, "हामीलाई आश्वस्त पारिएको छ कि इरानको आगामी अन्तर्राष्ट्रिय खेलका क्रममा महिलाहरूलाई फुटबल रङ्गशाला छिर्न अनुमति दिइनेछ।"

"> इरानका महिलाले ४० वर्षपछि स्टेडियममै गएर फुटबल हेरे : Dekhapadhi
इरानका महिलाले ४० वर्षपछि स्टेडियममै गएर फुटबल हेरे
काठमाडौं । इरानका महिलाले ४० बर्षपछि स्टेडियममा गएर फुटबल हेर्ने अवसर पाएका छन् । एशियाली छनौट अन्तर्गत इरान र कम्बोडियाबीचको प्रतिस्पर्धा हेर्न ३ हजारभन्दा बढी इरानी महिलाहरु इरानको अजादी स्टेडियम पुगेका थिए । जुन खेलमा इरानले कम्बोडियालाइ १४-० ले हराएको थियो ।

फुटबल हेर्न पुगेका इरानी महिलाहरुले इरानी झण्डा फहराउँदै, भुभुजेला (मुखले बजाउने बाजा) बजाउँदै उत्साहपूर्वक फुटबल हेरेका थिए । र ४० बर्षे प्रतिबन्ध तोड्न भूमिका खेल्ने सहर खोदायारीको स्मरण गरेका थिए । इरानमा १९७९ को इस्लामिक क्रान्तिपछि महिलालाइ स्टेडियममा गएर पुरुष फुटबल हेर्न प्रतिबन्ध लगाइएको थियो ।

अधिकारवादी संस्था ह्युमन राइट्स वाचका अनुसार कानूनमा यस्तो प्रतिबन्धको व्यवस्था नभए पनि 'निर्दयतापूर्वक' इरानी महिलालाइ फुटबल हेर्न प्रतिबन्ध लगाउँदै आइएको थियो ।

यसरी हट्यो प्रतिबन्ध
एक महिना अघि पुरुषको भेषमा एउटा फुटबल प्रतियोगिता हेर्न खोजेकी एक महिला प्रशंसक सहर खोदायारीलाई प्रहरीले पक्राउ गरेको थियो । 'ब्लू गर्ल' नामले परिचित खोदायारीले विरोधस्वरुप अदालत परिसरबाहिर शरीरमा आगो लगाएको एक हप्तापछि उपचारका क्रममा अस्पतालमा उनको मृत्यु भएको थियो ।

जुन घटनाले इरानभित्र र बाहिर तीब्र आक्रोश निम्त्याएको थियो । घटनापछि फिफाले समेत व्यापक आलोचना ब्यहोर्दै आएको थियो भने कतिपयले इरानको फुटबल सङ्घलाई नै प्रतिबन्ध लगाउन माग गर्दै आएका थिए । खोदयारीको देहत्यागपछि फिफाले महिलामाथि फुटबल हेर्न लगाइएको प्रतिबन्ध हटाउन तेहरानमाथि दवाव बढाएको थियो ।

फिफा अध्यक्ष इन्फान्टिनोले कम्बोडिया र इरानबीच भएको २०२२ को विश्वकप छनोट खेल अगावै इरानी महिलाले स्टेडिएममै उपस्थित भएर फुटबल हेर्न पाउने जनाउ पहिले नै दिइसकेका थिए । फिफाको एउटा पत्रकार सम्मेलनमा अध्यक्ष इन्फान्टिनोले भनेका थिए, "हामीलाई आश्वस्त पारिएको छ कि इरानको आगामी अन्तर्राष्ट्रिय खेलका क्रममा महिलाहरूलाई फुटबल रङ्गशाला छिर्न अनुमति दिइनेछ।"

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्