काठमाडौं। नेपालले व्यापारको संरचनामा सुधार गर्न नसक्दा वैदेशिक व्यापारमा हरेक वर्ष ठूलो मात्रामा घाटा बेहोर्नु परेको राष्ट्र बैंकले निष्कर्ष निकालेको छ।

केन्द्रीय बैंकले आज ‘नेपालको वैदेशिक व्यापार प्रवृत्ति’ सम्बन्धी संक्षिप्त अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै बढ्दो व्यापार घाटामा कमी ल्याउन संरचनात्मक सुधारको आवश्यकता रहेको औंल्याएको हो।

वैदेशिक व्यापारको आकारमा भएको वृद्धि अनुसार नेपालले निर्यातको हिस्सा बढ्न सकेको छैन।

“आर्थिक वर्ष २०७५/७६ मा निर्यातको कूल गार्हस्थ्य उत्पादनसँगको अनुपात २.८ प्रतिशत र कूल व्यापारमा निर्यातको अंश ६.४ प्रतिशत रहेको छ”, राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, “निर्यातको कूल गार्हस्थ्य उत्पादनसँगको अनुपात घट्दै गएको छ।”

विगत लामो समयदेखि आयातको संरचनामा खासै ठूलो परिवर्तन भएको छैन। निर्याततर्फ भने २०४० को दशकमा अग्रस्थानमा रहेका वस्तुहरूको हिस्सा पछिल्ला वर्षमा उल्लेख्य रूपमा घटेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ।

“नेपालको वैदेशिक व्यापार देशगत र वस्तुगतरूपमा विविधिकरण गर्दै जानु पर्ने देखिन्छ”, प्रतिवेदनमा उल्लेख छ, “नगद अनुदान सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएपछि अनुदान प्राप्त गर्ने वस्तुहरू जस्तै जडीबुटी, अलैंची, चिया, ऊनी गलैंचा, पश्मिना, जुट र जुटका सामान, तयारी पोशाक आदिले निर्यातमा सकारात्मक योगदान पुर्‍याएको देखिन्छ।”

पछिल्लो पाँच वर्षमा वस्तु आयातको औसत वृद्धिदर १५.२ प्रतिशत र निर्यात वृद्धिदर करीब २ प्रतिशत मात्रै रहेको राष्ट्र बैंकको तथ्याङ्क छ। आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महीनामा वस्तु निर्यात २६.१ प्रतिशतले वृद्धि भएर ५७ अर्ब २८ करोड पुगेको छ भने आयात ४.० प्रतिशतले घटेर ६९४ अर्ब ६९ करोड कायम भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०७५/७६ को ६ महीनामा १७ अर्ब ४२ करोड रूपैयाँको सुन आयात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा ८ अर्बको सुन आयात भएकोले कूल आयात घटेको छ।

त्यसैगरी, आर्थिक वर्ष २०७५/७६ को ६ महीनामा १८ अर्ब ४४ करोडको हवाइजहाज तथा पार्टपूर्जा आयात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात १४ अर्ब ८० करोड भएकोले कूल आयात घटेको राष्ट्र बैंकको तथ्याङ्क छ।

निर्माण सामग्रीको माग कम भएको र गत वर्ष आयात गरिएकै मौज्दात पर्याप्त रहेकोले एमएस विलेटलगायतका फलामजन्य औद्योगिक कच्चा पदार्थको आयात घटेको राष्ट्र बैंकले बताएको छ।

आर्थिक वर्ष २०७५/७६ को पहिलो ६ महीनामा ३८ अर्ब ६५ करोडको एमएस विलेट आयात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात २२ अर्ब २६ करोड मात्र रहेको छ।

त्यसैगरी, आर्थिक वर्ष २०७५/७६ को ६ महीनामा ९ अर्ब ५३ करोडको सिमेन्ट आयात भएकोमा आन्तरिक उत्पादन वृद्धि भएकोले चालू आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २२ करोडको आयात भएकोले आयात व्यवस्थापनमा सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महीनामा विद्युतको खरीद ३२.९ प्रतिशतले घटेर ६ अर्ब ६१ करोड र निर्यात ६८ करोड पुगेको छ। यसले नेपालभित्रै विद्युत उत्पादनको क्षमतामा वृद्धि भइरहेको देखाउँछ।

" /> काठमाडौं। नेपालले व्यापारको संरचनामा सुधार गर्न नसक्दा वैदेशिक व्यापारमा हरेक वर्ष ठूलो मात्रामा घाटा बेहोर्नु परेको राष्ट्र बैंकले निष्कर्ष निकालेको छ।

"> राष्ट्र बैंकको निष्कर्ष : संरचनात्मक सुधार नहुँदा आकाशियो व्यापार घाटा : Dekhapadhi
राष्ट्र बैंकको निष्कर्ष : संरचनात्मक सुधार नहुँदा आकाशियो व्यापार घाटा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्