काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण ओलम्पिक टोकियो-२०२० काे ओलम्पिक टर्च रिलेमा दर्शकको सहभागिता नरहने भएकाे छ। तर, रिले हेर्नका लागि सडक छेउमा बस्न भने अनुमति दिइएको छ।
फुकुसीमा राज्यमा कोभिड-१९ का कारण आयाेजक कमिटीका कार्यकारी प्रमुख अधिकृत टोशिरो मुटोले ‘भव्य उद्घाटन’ हुने भनिएको ओलम्पिक टर्च रिले बिना दर्शक गरिने बताएका छन्।
अस्वस्थ महसूस भएकाहरूले सडक छेउमा बसेर पनि रिले अवलोकन नगर्न र भिडभाड नगर्नेतर्फ सचेत हुन सबैमा टोकियो-२०२० ले अनुरोध गरेको छ।
अत्यधिक भीड भएमा कार्यक्रम परिवर्तन हुन पनि सक्ने जनाइएको छ।
कोभिड-१९ का कारण अन्तर्राष्ट्रिय भ्रमणमा रोक, ओलम्पिक छनोट प्रतियोगिता तथा विश्वभरका खेल गतिविधि प्रभावित बनिरहेकाले टोकियो ओलम्पिक निर्धारित समय २४ जुलाईमा हुनेमा आशंका छ।
कोरोना भाइरस संक्रमणका कारण हरेक घण्टा परिस्थिति परिवर्तन भइरहेको छ। तथापि मुटोले ओलम्पिक योजनाअनुसार नै हुने दोहर्‍याएका छन्। “हाम्रो लागि यो हृदयविदारक छ”, ओलम्पिक टर्च रिले कार्यक्रम परिवर्तन गर्नुपरेकोमा मुटोले थपे।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण ओलम्पिक टोकियो-२०२० काे ओलम्पिक टर्च रिलेमा दर्शकको सहभागिता नरहने भएकाे छ। तर, रिले हेर्नका लागि सडक छेउमा बस्न भने अनुमति दिइएको छ।
फुकुसीमा राज्यमा कोभिड-१९ का कारण आयाेजक कमिटीका कार्यकारी प्रमुख अधिकृत टोशिरो मुटोले ‘भव्य उद्घाटन’ हुने भनिएको ओलम्पिक टर्च रिले बिना दर्शक गरिने बताएका छन्।
अस्वस्थ महसूस भएकाहरूले सडक छेउमा बसेर पनि रिले अवलोकन नगर्न र भिडभाड नगर्नेतर्फ सचेत हुन सबैमा टोकियो-२०२० ले अनुरोध गरेको छ।
अत्यधिक भीड भएमा कार्यक्रम परिवर्तन हुन पनि सक्ने जनाइएको छ।
कोभिड-१९ का कारण अन्तर्राष्ट्रिय भ्रमणमा रोक, ओलम्पिक छनोट प्रतियोगिता तथा विश्वभरका खेल गतिविधि प्रभावित बनिरहेकाले टोकियो ओलम्पिक निर्धारित समय २४ जुलाईमा हुनेमा आशंका छ।
कोरोना भाइरस संक्रमणका कारण हरेक घण्टा परिस्थिति परिवर्तन भइरहेको छ। तथापि मुटोले ओलम्पिक योजनाअनुसार नै हुने दोहर्‍याएका छन्। “हाम्रो लागि यो हृदयविदारक छ”, ओलम्पिक टर्च रिले कार्यक्रम परिवर्तन गर्नुपरेकोमा मुटोले थपे।
"> दर्शकबिनै ओलम्पिक टाेकियाे-२०२० काे टर्च रिले हुने: Dekhapadhi
दर्शकबिनै ओलम्पिक टाेकियाे-२०२० काे टर्च रिले हुने
काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण ओलम्पिक टोकियो-२०२० काे ओलम्पिक टर्च रिलेमा दर्शकको सहभागिता नरहने भएकाे छ। तर, रिले हेर्नका लागि सडक छेउमा बस्न भने अनुमति दिइएको छ।
फुकुसीमा राज्यमा कोभिड-१९ का कारण आयाेजक कमिटीका कार्यकारी प्रमुख अधिकृत टोशिरो मुटोले ‘भव्य उद्घाटन’ हुने भनिएको ओलम्पिक टर्च रिले बिना दर्शक गरिने बताएका छन्।
अस्वस्थ महसूस भएकाहरूले सडक छेउमा बसेर पनि रिले अवलोकन नगर्न र भिडभाड नगर्नेतर्फ सचेत हुन सबैमा टोकियो-२०२० ले अनुरोध गरेको छ।
अत्यधिक भीड भएमा कार्यक्रम परिवर्तन हुन पनि सक्ने जनाइएको छ।
कोभिड-१९ का कारण अन्तर्राष्ट्रिय भ्रमणमा रोक, ओलम्पिक छनोट प्रतियोगिता तथा विश्वभरका खेल गतिविधि प्रभावित बनिरहेकाले टोकियो ओलम्पिक निर्धारित समय २४ जुलाईमा हुनेमा आशंका छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्