कास्की। गण्डकी प्रदेश सरकारले यस वर्ष ३६ गाउँलाई ‘नमूना कृषि गाउँ’ बनाउने भएको छ ।

प्रदेशका ११ वटै जिल्लाका ३६ गाउँलाई ‘नमूना कृषि गाउँ’ बनाउने भएको हो।

गत वर्ष पनि प्रदेश सरकारले प्रदेशसभाको ३६ निर्वाचन क्षेत्रमा एक/एक ‘नमूना कृषि गाउँ’ छनोट गरेको थियो।

यस वर्षको समेत जम्मा ७२ गाउँलाई कृषि क्षेत्रका लागि नमूना गाउँ बनाउन गृहकार्य थालिएको हो।

व्यावसायिक कृषि उत्पादनका माध्यमबाट पाँच वर्षभित्रमा आधारभूत खाद्य उत्पादनमा आत्मर्निभर बन्ने लक्ष्यका साथ प्रदेश सरकारले नमूना कृषि गाउँलाई प्राथमिकतामा राखेको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले बताए।

प्राविधिक शिक्षा तथा तालिम परिषद्अन्तर्गत धौलागिरी पोलिटेक्निक इन्स्टिच्युट बाग्लुङले मंगलबार पोखरा-१६ अर्मलामा आयोजना गरेको ३९० घण्टाको बेमौसमी तरकारी खेती तालिमको उद्घाटन गर्दै मन्त्री मगरले नमूना कृषि गाउँ कार्यक्रमलाई निर्वाचन क्षेत्र, पालिका तथा वडातहसम्म विस्तार गरेर बढीभन्दा बढी कृषि उत्पादन गर्ने सरकारको नीति रहेको जानकारि दिए।

उनले भने, “व्यावसायिक उत्पादनका लागि कृषकलाई तालिम, प्रविधि हस्तान्तरण र माटो अनुसारको उत्पादनको सम्भावना पहिल्याउँदै कृषकलाई सुविधा प्रदान गर्ने नीति कार्यक्रम सरकारको छ ।”

प्रदेशका ८५ वटै स्थानीय तहमा कृषि उत्पादन ‘ब्लक’ तथा प्रत्येक वडामा ‘पकेट’ क्षेत्र बनाउने गरी सम्भावना र आवश्यकताको आधारमा गाउँ गाउँमा कार्यक्रम लगिने मगरले बताएका छन्। रासस

" /> कास्की। गण्डकी प्रदेश सरकारले यस वर्ष ३६ गाउँलाई ‘नमूना कृषि गाउँ’ बनाउने भएको छ ।

"> गण्डकी प्रदेशका ७२ गाउँलाई ‘नमूना कृषि गाउँ’ बनाइने: Dekhapadhi
गण्डकी प्रदेशका ७२ गाउँलाई ‘नमूना कृषि गाउँ’ बनाइने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्