कोरोनाको त्राससँगै बजारमा खाद्य, दैनिक उपभोग्यका सामान र अत्यावश्यक वस्तुको कृत्रिम अभाव हुन थालेपछि नियमन र कारवाहीको लागि मन्त्री भट्ट एक्लै अनुगमनमा निस्किएका हुन्।
अनुगमनको क्रममा उनी कालिमाटी फलफूल तथा तरकारी बजार पनि पुगेका छन्।
यसअघि उनले पोखराका डिपार्टमेन्टल स्टोरहरूमा ग्राहकको भेषमा अनुगमन गरेका थिए।
ग्याँस, डिजेल र पेट्रोल पर्याप्त मात्रामा आइरहेको भन्दै पम्पवालाहरूले उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गरेकोले अभाव भएको बताएको अनुगमनमा सहभागी मन्त्रालयका एक अधिकारीले बताए।
अनुगमनका क्रममा केही उपभोक्ताले ठूला/ठूला जर्किन र ग्यालिनमा डिजेल र पेट्रोल लिइरहेको पाइएको मन्त्री भट्टले देखापढीलाई बताए। “हामीले उहाँहरूलाई बढी स्टक नगर्न अनुरोध गरेका छौं”, उनले भने।
सामानको कृत्रिम अभाव गराएर बदमासी गर्ने केही पम्पवाला र व्यापारीहरुलाई मन्त्रालयमा बोलाइएको छ।
“मन्त्रालयमा बोलाएर उनीहरुलाई सम्झाउँछौँ, नमाने कारबाहीको प्रक्रिया अगाडी बढाउँछौँ”, मन्त्रीले भने।
"> निजी गाडी चढेर बजार अनुगमनमा निस्किए आपूर्तिमन्त्री: Dekhapadhi
निजी गाडी चढेर बजार अनुगमनमा निस्किए आपूर्तिमन्त्री
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले काठमाडौंका २० पेट्रोल पम्पमा छड्के अनुगमन गरेका छन्।
बिहानैदेखि अनुगमनमा निस्किएका भट्ट पुल्चोक, जावलाखेल, सोल्टी मोड, बल्खु, एकान्तकुना, कलंकी, कालीमाटी हुँदै अहिले सोह्रखुट्टे पुगेका छन्।
कोरोनाको त्राससँगै बजारमा खाद्य, दैनिक उपभोग्यका सामान र अत्यावश्यक वस्तुको कृत्रिम अभाव हुन थालेपछि नियमन र कारवाहीको लागि मन्त्री भट्ट एक्लै अनुगमनमा निस्किएका हुन्।
अनुगमनको क्रममा उनी कालिमाटी फलफूल तथा तरकारी बजार पनि पुगेका छन्।
यसअघि उनले पोखराका डिपार्टमेन्टल स्टोरहरूमा ग्राहकको भेषमा अनुगमन गरेका थिए।
ग्याँस, डिजेल र पेट्रोल पर्याप्त मात्रामा आइरहेको भन्दै पम्पवालाहरूले उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गरेकोले अभाव भएको बताएको अनुगमनमा सहभागी मन्त्रालयका एक अधिकारीले बताए।
अनुगमनका क्रममा केही उपभोक्ताले ठूला/ठूला जर्किन र ग्यालिनमा डिजेल र पेट्रोल लिइरहेको पाइएको मन्त्री भट्टले देखापढीलाई बताए। “हामीले उहाँहरूलाई बढी स्टक नगर्न अनुरोध गरेका छौं”, उनले भने।
सामानको कृत्रिम अभाव गराएर बदमासी गर्ने केही पम्पवाला र व्यापारीहरुलाई मन्त्रालयमा बोलाइएको छ।
“मन्त्रालयमा बोलाएर उनीहरुलाई सम्झाउँछौँ, नमाने कारबाहीको प्रक्रिया अगाडी बढाउँछौँ”, मन्त्रीले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्