काठमाडौं। नेपाली सेनाले कोरोना भाइरस संक्रमित बिरामीलाई गर्ने उपचार पद्दति लगायतका विषयमा भद्रकालीमा अभ्यास प्रदर्शनी गरेको छ। सेनाले बनाएको नमूना क्वारेन्टाइनमा संक्रमित भएका बिरामीलाई उपचार कसरी गर्ने भनेर आज अभ्यास प्रदर्शनी गरिएको हो।
सेनाले भद्रकालीमा ५४ वटा नमूना क्वारेन्टाइन निर्माण गरेको छ। जसमा १०८ जना बिरामी राख्न सकिने सेनाले जनाएको छ।
क्वारेन्टाइनमा छुट्टा–छुट्टै सरसफाइका लागि चाहिने आवश्यक पूर्वाधार बनाइएको छ। ६ मिटर दुरीमा बनाइएको प्रत्येक टेन्टमा २ जनालाई राख्न सकिने व्यवस्था छ। त्यहाँ ३ चैतबाट प्रहरीले आवश्यक स्वास्थ्यकर्मीसहित आवश्यक तालिम दिएको थियो।
सेनाले कोरोना भाइरसको संक्रमणबाट बच्न विभिन्न आन्तरिक तयारी गरिरहेको छ। सेनाले आफ्ना अस्पतालमा आईसोलेसन कक्ष पनि निर्माण गरेको छ।

कोरोना भाइरस संक्रमितलाई उपचार गर्न सेनाको यस्तो व्यवस्था (तस्वीरहरू): Dekhapadhi
कोरोना भाइरस संक्रमितलाई उपचार गर्न सेनाको यस्तो व्यवस्था (तस्वीरहरू)