काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको अनुपस्थितिका कारण राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ।

लामो समयदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको संघीय निजामती सेवा ऐन सम्बन्धी विधेयकका विषयमा छलफल गर्ने कार्यसूची रहेपनि मन्त्री अनुपस्थित भएपछि बैठक स्थगित भएको हो।

मन्त्री त्रिपाठी बिरामी भएका कारण बैठकमा सहभागी हुन नसकेको जानकारी बैठकमा गराइएको थियो। विधेयक समितिबाट आज पारित गर्ने तयारी थियो। बैठकमा समिति सदस्यहरूको समेत बाक्लो उपस्थिति थियो।

यसअघि २ चैतमा बसेको बैठकमा सांसदहरूबीच सहमति जुटेपनि मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटाउनुपर्ने आवश्यकता रहेको भन्दै समय मागेका थिए।

उक्त बैठकमा मन्त्रीले पटक पटक समय माग गरेको भन्दै सांसदहरूले आक्रोश पोखेका थिए। प्रदेशको मुख्यसचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत केन्द्रले खटाउने कि प्रदेशले खटाउने भन्ने विषयमा विवाद हुँदै आएको छ।

" /> काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको अनुपस्थितिका कारण राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ।

लामो समयदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको संघीय निजामती सेवा ऐन सम्बन्धी विधेयकका विषयमा छलफल गर्ने कार्यसूची रहेपनि मन्त्री अनुपस्थित भएपछि बैठक स्थगित भएको हो।

मन्त्री त्रिपाठी बिरामी भएका कारण बैठकमा सहभागी हुन नसकेको जानकारी बैठकमा गराइएको थियो। विधेयक समितिबाट आज पारित गर्ने तयारी थियो। बैठकमा समिति सदस्यहरूको समेत बाक्लो उपस्थिति थियो।

यसअघि २ चैतमा बसेको बैठकमा सांसदहरूबीच सहमति जुटेपनि मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटाउनुपर्ने आवश्यकता रहेको भन्दै समय मागेका थिए।

उक्त बैठकमा मन्त्रीले पटक पटक समय माग गरेको भन्दै सांसदहरूले आक्रोश पोखेका थिए। प्रदेशको मुख्यसचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत केन्द्रले खटाउने कि प्रदेशले खटाउने भन्ने विषयमा विवाद हुँदै आएको छ।

"> मन्त्री ‘गयल’ भएपछि राज्य व्यवस्था समितिको बैठक स्थगित: Dekhapadhi
मन्त्री ‘गयल’ भएपछि राज्य व्यवस्था समितिको बैठक स्थगित
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको अनुपस्थितिका कारण राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ।

लामो समयदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको संघीय निजामती सेवा ऐन सम्बन्धी विधेयकका विषयमा छलफल गर्ने कार्यसूची रहेपनि मन्त्री अनुपस्थित भएपछि बैठक स्थगित भएको हो।

मन्त्री त्रिपाठी बिरामी भएका कारण बैठकमा सहभागी हुन नसकेको जानकारी बैठकमा गराइएको थियो। विधेयक समितिबाट आज पारित गर्ने तयारी थियो। बैठकमा समिति सदस्यहरूको समेत बाक्लो उपस्थिति थियो।

यसअघि २ चैतमा बसेको बैठकमा सांसदहरूबीच सहमति जुटेपनि मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटाउनुपर्ने आवश्यकता रहेको भन्दै समय मागेका थिए।

उक्त बैठकमा मन्त्रीले पटक पटक समय माग गरेको भन्दै सांसदहरूले आक्रोश पोखेका थिए। प्रदेशको मुख्यसचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत केन्द्रले खटाउने कि प्रदेशले खटाउने भन्ने विषयमा विवाद हुँदै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्