चीन। चीनमा आज कोरोना भाइरसका एकजना नयाँ संक्रमित भेटिएका छन्। तर, यसको संक्रमण भएका करीब एक दर्जन नागरिक भने बाहिरबाट आएको जनाइएको छ ।

गत वर्षको अन्त्यमा भाइरस पहिलोपटक देखा परेको मध्य शहर वुहानमा लगातार दोस्रो दिन एक मात्र संक्रमणको घटना पाइएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

हुबेई प्रान्तको वरिपरि नयाँ संक्रमण विगत सात दिनमा ९ भन्दा कम पाइएको बताइएको थियो। फेब्रुअरीको शुरूमा चीनको हुबेई प्रान्तको वुहान शहरमा दिनहुँ हजारौंको संख्यामा कोरोना भाइरसका संक्रमित हुने गरेकोमा गएको हप्तामा ९ जनाभन्दा कम मात्र बिरामी पाइएको सो आयोगले जनाएको छ।

वुहान शहरमा २३ जनवरीमा ११ करोड मानिसहरूलाई अलग्गै राखिएको थियो। तर, हालैका दिनहरूमा प्रान्तको केही भागहरूकाे प्रतिबन्धहरूमा सहजता आएको छ। चीनले यो भाइरसको फैलावटलाई “मौलिक रूपमा रोकेको” जनाएको छ ।

हाल चीनमा स–साना शहरहरूले स्वस्थ मानिसहरूलाई काममा फर्काउन वा आफ्नो गाउँहरू फर्काउन अनुमति दिएका छन्। तर, बाहिरबाट चीन पुगेका नागरिकमा देखिएको संक्रमण चीनका लागि बढ्दो चिन्ताको विषय बनेको छ। आज थप १२ जनामा कोरोना भाइरस संक्रमण भेटिएको र यो संख्या कूल १५५ पुगेको बताइएको छ ।

सरकारका अनुसार प्रत्येक दिन औसत २० हजार मानिस चीनमा उडान गरिरहेका छन्। १० चिनियाँ प्रान्त र शहरहरूले विदेशबाट आएका व्यक्तिहरूलाई अनिवार्य क्‍वारेन्टाइनमा राखेको छ।

चीनले गत बुधबार ११ जनाको मृत्यु भएको जनाएको  छ। चीनको हुबेई प्रान्तको वुहानबाट शुरू भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभर ३ हजार २३७ व्यक्तिको मृत्यु भएको छ भने ८० हजार ८९४ जना सक्रमित छन्। एएफपी

" /> चीन। चीनमा आज कोरोना भाइरसका एकजना नयाँ संक्रमित भेटिएका छन्। तर, यसको संक्रमण भएका करीब एक दर्जन नागरिक भने बाहिरबाट आएको जनाइएको छ ।

गत वर्षको अन्त्यमा भाइरस पहिलोपटक देखा परेको मध्य शहर वुहानमा लगातार दोस्रो दिन एक मात्र संक्रमणको घटना पाइएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

हुबेई प्रान्तको वरिपरि नयाँ संक्रमण विगत सात दिनमा ९ भन्दा कम पाइएको बताइएको थियो। फेब्रुअरीको शुरूमा चीनको हुबेई प्रान्तको वुहान शहरमा दिनहुँ हजारौंको संख्यामा कोरोना भाइरसका संक्रमित हुने गरेकोमा गएको हप्तामा ९ जनाभन्दा कम मात्र बिरामी पाइएको सो आयोगले जनाएको छ।

वुहान शहरमा २३ जनवरीमा ११ करोड मानिसहरूलाई अलग्गै राखिएको थियो। तर, हालैका दिनहरूमा प्रान्तको केही भागहरूकाे प्रतिबन्धहरूमा सहजता आएको छ। चीनले यो भाइरसको फैलावटलाई “मौलिक रूपमा रोकेको” जनाएको छ ।

हाल चीनमा स–साना शहरहरूले स्वस्थ मानिसहरूलाई काममा फर्काउन वा आफ्नो गाउँहरू फर्काउन अनुमति दिएका छन्। तर, बाहिरबाट चीन पुगेका नागरिकमा देखिएको संक्रमण चीनका लागि बढ्दो चिन्ताको विषय बनेको छ। आज थप १२ जनामा कोरोना भाइरस संक्रमण भेटिएको र यो संख्या कूल १५५ पुगेको बताइएको छ ।

सरकारका अनुसार प्रत्येक दिन औसत २० हजार मानिस चीनमा उडान गरिरहेका छन्। १० चिनियाँ प्रान्त र शहरहरूले विदेशबाट आएका व्यक्तिहरूलाई अनिवार्य क्‍वारेन्टाइनमा राखेको छ।

चीनले गत बुधबार ११ जनाको मृत्यु भएको जनाएको  छ। चीनको हुबेई प्रान्तको वुहानबाट शुरू भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभर ३ हजार २३७ व्यक्तिको मृत्यु भएको छ भने ८० हजार ८९४ जना सक्रमित छन्। एएफपी

"> चीनमा आज एकजना मात्र कोरोना भाइरसका नयाँ संक्रमित भेटिए: Dekhapadhi
चीनमा आज एकजना मात्र कोरोना भाइरसका नयाँ संक्रमित भेटिए

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्