काठमाडौं। यातायात व्यवसायीहरूले भिडभाड हुने ठाउँ र बसपार्कहरूमा हेल्थ डेस्क राख्न माग गरेका छन्।

यातायात व्यवस्था विभागमा सरोकारवालासँगको छलफलमा व्यवसायीहरूले यात्रु र चालकको सुरक्षाका लागि सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले देशका विभिन्न बसपार्क, धेरै भिडभाड हुने ठाउँ, उपत्यकाको कलंकी, गोंगबु बसपार्क, लगनखेल लगायतका ठाउँमा हेल्थ डेस्क स्थापना गर्नुपर्ने बताए।

बजारमा मास्क किन्न जाँदा मास्क नपाइने र स्यानिटाइजरको समेत अभाव भएको अवस्थामा सरकारको तर्फबाट सार्वजनिक सवारीमा चालक र यात्रुको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाउनुपर्ने बताए।

गाडीको संख्या घटेका कारण यात्रुको चाप बढेको उल्लेख गर्दै उनले हिम्मत र मुटु भएका चालकले मात्रै सवारी चलाइरहेको बताए।

महासचिव सिटौलाले प्रत्येक गाडीमा कोरोना भाइरस सम्बन्धी सन्देश प्रसारण गर्ने प्रबन्ध मिलाउनुपर्ने उनको माग छ।

" /> काठमाडौं। यातायात व्यवसायीहरूले भिडभाड हुने ठाउँ र बसपार्कहरूमा हेल्थ डेस्क राख्न माग गरेका छन्।

यातायात व्यवस्था विभागमा सरोकारवालासँगको छलफलमा व्यवसायीहरूले यात्रु र चालकको सुरक्षाका लागि सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले देशका विभिन्न बसपार्क, धेरै भिडभाड हुने ठाउँ, उपत्यकाको कलंकी, गोंगबु बसपार्क, लगनखेल लगायतका ठाउँमा हेल्थ डेस्क स्थापना गर्नुपर्ने बताए।

बजारमा मास्क किन्न जाँदा मास्क नपाइने र स्यानिटाइजरको समेत अभाव भएको अवस्थामा सरकारको तर्फबाट सार्वजनिक सवारीमा चालक र यात्रुको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाउनुपर्ने बताए।

गाडीको संख्या घटेका कारण यात्रुको चाप बढेको उल्लेख गर्दै उनले हिम्मत र मुटु भएका चालकले मात्रै सवारी चलाइरहेको बताए।

महासचिव सिटौलाले प्रत्येक गाडीमा कोरोना भाइरस सम्बन्धी सन्देश प्रसारण गर्ने प्रबन्ध मिलाउनुपर्ने उनको माग छ।

"> बसपार्कमा हेल्थ डेस्क राख्न यातायात व्यवसायीको माग: Dekhapadhi
बसपार्कमा हेल्थ डेस्क राख्न यातायात व्यवसायीको माग
काठमाडौं। यातायात व्यवसायीहरूले भिडभाड हुने ठाउँ र बसपार्कहरूमा हेल्थ डेस्क राख्न माग गरेका छन्।

यातायात व्यवस्था विभागमा सरोकारवालासँगको छलफलमा व्यवसायीहरूले यात्रु र चालकको सुरक्षाका लागि सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले देशका विभिन्न बसपार्क, धेरै भिडभाड हुने ठाउँ, उपत्यकाको कलंकी, गोंगबु बसपार्क, लगनखेल लगायतका ठाउँमा हेल्थ डेस्क स्थापना गर्नुपर्ने बताए।

बजारमा मास्क किन्न जाँदा मास्क नपाइने र स्यानिटाइजरको समेत अभाव भएको अवस्थामा सरकारको तर्फबाट सार्वजनिक सवारीमा चालक र यात्रुको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाउनुपर्ने बताए।

गाडीको संख्या घटेका कारण यात्रुको चाप बढेको उल्लेख गर्दै उनले हिम्मत र मुटु भएका चालकले मात्रै सवारी चलाइरहेको बताए।

महासचिव सिटौलाले प्रत्येक गाडीमा कोरोना भाइरस सम्बन्धी सन्देश प्रसारण गर्ने प्रबन्ध मिलाउनुपर्ने उनको माग छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्