काठमाडौं। सरकारले कोभिड-१९ को जोखिमबाट बच्न अत्यावश्यक कामबाहेक आवातजावत र हिँड्डुल नगर्न आग्रह गरेको छ।

कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यमा पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला नहुन पनि भनेको छ।

यसको अनुमगन गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछन। उच्चस्तरीय समितिले गरेका निर्णय कार्यान्वयन अनुगमन प्रदेश सरकार तथा स्थानीय तह समेतले गर्ने निर्णय गरिएको छ।

सार्वजनिक सवारीसाधनमा सीट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्न समितिले आग्रह गरेको छ।

सर्वसाधारण नागरिकलाई भिडभाड गरी यात्रा नगर्न समितिले भनेको छ। यसको अनुगमन प्रहरीले गर्नेछ।

मानिसहरूको बढी जमघट हुने सार्वजनिक महत्वका स्थलमा स्थानीयले दैनिक निश्चित समयको अन्तरालमा सरसफाइ र ‘डिस्इन्फेक्सन’ गर्न निर्देशन दिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय प्रशासनले आवश्यक समन्वय गरी उक्त कार्यको अनुगमन गर्न समितिले भनेको छ।

सरकारले विद्यालय, विश्वविद्यालय र रंगशालादेखि सिनेमा हलसम्म बन्द गर्ने निर्णय पनि गरेको छ।

" /> काठमाडौं। सरकारले कोभिड-१९ को जोखिमबाट बच्न अत्यावश्यक कामबाहेक आवातजावत र हिँड्डुल नगर्न आग्रह गरेको छ।

कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यमा पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला नहुन पनि भनेको छ।

यसको अनुमगन गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछन। उच्चस्तरीय समितिले गरेका निर्णय कार्यान्वयन अनुगमन प्रदेश सरकार तथा स्थानीय तह समेतले गर्ने निर्णय गरिएको छ।

सार्वजनिक सवारीसाधनमा सीट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्न समितिले आग्रह गरेको छ।

सर्वसाधारण नागरिकलाई भिडभाड गरी यात्रा नगर्न समितिले भनेको छ। यसको अनुगमन प्रहरीले गर्नेछ।

मानिसहरूको बढी जमघट हुने सार्वजनिक महत्वका स्थलमा स्थानीयले दैनिक निश्चित समयको अन्तरालमा सरसफाइ र ‘डिस्इन्फेक्सन’ गर्न निर्देशन दिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय प्रशासनले आवश्यक समन्वय गरी उक्त कार्यको अनुगमन गर्न समितिले भनेको छ।

सरकारले विद्यालय, विश्वविद्यालय र रंगशालादेखि सिनेमा हलसम्म बन्द गर्ने निर्णय पनि गरेको छ।

"> सरकारको आग्रह- ‘अत्यावश्यक कामबाहेक हिँडडुल नगर्नुस्, सार्वजनिक स्थलमा २५ भन्दा धेरै भेला नहुनुस्’: Dekhapadhi
सरकारको आग्रह- ‘अत्यावश्यक कामबाहेक हिँडडुल नगर्नुस्, सार्वजनिक स्थलमा २५ भन्दा धेरै भेला नहुनुस्’
काठमाडौं। सरकारले कोभिड-१९ को जोखिमबाट बच्न अत्यावश्यक कामबाहेक आवातजावत र हिँड्डुल नगर्न आग्रह गरेको छ।

कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यमा पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला नहुन पनि भनेको छ।

यसको अनुमगन गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछन। उच्चस्तरीय समितिले गरेका निर्णय कार्यान्वयन अनुगमन प्रदेश सरकार तथा स्थानीय तह समेतले गर्ने निर्णय गरिएको छ।

सार्वजनिक सवारीसाधनमा सीट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्न समितिले आग्रह गरेको छ।

सर्वसाधारण नागरिकलाई भिडभाड गरी यात्रा नगर्न समितिले भनेको छ। यसको अनुगमन प्रहरीले गर्नेछ।

मानिसहरूको बढी जमघट हुने सार्वजनिक महत्वका स्थलमा स्थानीयले दैनिक निश्चित समयको अन्तरालमा सरसफाइ र ‘डिस्इन्फेक्सन’ गर्न निर्देशन दिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय प्रशासनले आवश्यक समन्वय गरी उक्त कार्यको अनुगमन गर्न समितिले भनेको छ।

सरकारले विद्यालय, विश्वविद्यालय र रंगशालादेखि सिनेमा हलसम्म बन्द गर्ने निर्णय पनि गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्