काठमाडौं। काठमाडाैंमा मास्क र स्यानिटाइजर कालोबजारी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाले पर्सा बहुदामाई–४ घर भई हाल काठमाडौं–२४ बस्ने रुपेश रौनियार (३५), नुवाकोट शिवपुरी–५ घर भई टोखा–१० बस्ने पुरुषोत्तम अधिकारी (२५) र अर्घाखाँची भूमिकास्थान–३ घर भई गौरिघाट बस्ने मीना घिमिरे (३०)लाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट ११ हजार ४५५ थान मास्क र एक हजार ५०५ थान स्यानिटाइजरसहित पक्राउ गरेको छ। रौनियारको साथबाट एक हजार ५०० थान स्यानिटाइजर, अधिकारीको साथबाट पाँच थान, २३५ थान मास्क र घिमिरेको साथबाट ११ हजार २२० थान मास्क बरामद् गरेको महाशाखाले जनाएको छ।

कृत्रिम अभाव बनाई बढी मूल्यमा बेचिरहेको सूचनाका आधारमा महाशाखाको टोलीले उनीहरूले पक्राउ गरेको जनाएको छ। महाशाखाले सामाजिक अपराध कसूरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाएको छ।

" /> काठमाडौं। काठमाडाैंमा मास्क र स्यानिटाइजर कालोबजारी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाले पर्सा बहुदामाई–४ घर भई हाल काठमाडौं–२४ बस्ने रुपेश रौनियार (३५), नुवाकोट शिवपुरी–५ घर भई टोखा–१० बस्ने पुरुषोत्तम अधिकारी (२५) र अर्घाखाँची भूमिकास्थान–३ घर भई गौरिघाट बस्ने मीना घिमिरे (३०)लाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट ११ हजार ४५५ थान मास्क र एक हजार ५०५ थान स्यानिटाइजरसहित पक्राउ गरेको छ। रौनियारको साथबाट एक हजार ५०० थान स्यानिटाइजर, अधिकारीको साथबाट पाँच थान, २३५ थान मास्क र घिमिरेको साथबाट ११ हजार २२० थान मास्क बरामद् गरेको महाशाखाले जनाएको छ।

कृत्रिम अभाव बनाई बढी मूल्यमा बेचिरहेको सूचनाका आधारमा महाशाखाको टोलीले उनीहरूले पक्राउ गरेको जनाएको छ। महाशाखाले सामाजिक अपराध कसूरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाएको छ।

"> मास्क र स्यानिटाइजर कालोबजारी गर्ने तीनजना पक्राउ: Dekhapadhi
मास्क र स्यानिटाइजर कालोबजारी गर्ने तीनजना पक्राउ <p style="text-align:justify">काठमाडौं। काठमाडाैंमा मास्क र स्यानिटाइजर कालोबजारी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align:justify">महानगरीय अपराध महाशाखाले पर्सा बहुदामाई&ndash;४ घर भई हाल काठमाडौं&ndash;२४ बस्ने रुपेश रौनियार (३५), नुवाकोट शिवपुरी&ndash;५ घर भई टोखा&ndash;१० बस्ने पुरुषोत्तम अधिकारी (२५) र अर्घाखाँची भूमिकास्थान&ndash;३ घर भई गौरिघाट बस्ने मीना घिमिरे (३०)लाई पक्राउ गरेको हो।</p> <p style="text-align:justify">प्रहरीले उनीहरूको साथबाट ११ हजार ४५५ थान मास्क र एक हजार ५०५ थान स्यानिटाइजरसहित पक्राउ गरेको छ। रौनियारको साथबाट एक हजार ५०० थान स्यानिटाइजर, अधिकारीको साथबाट पाँच थान, २३५ थान मास्क र घिमिरेको साथबाट ११ हजार २२० थान मास्क बरामद् गरेको महाशाखाले जनाएको छ।</p> <p style="text-align:justify">कृत्रिम अभाव बनाई बढी मूल्यमा बेचिरहेको सूचनाका आधारमा महाशाखाको टोलीले उनीहरूले पक्राउ गरेको जनाएको छ। महाशाखाले सामाजिक अपराध कसूरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्