काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमित युरोप र खाडीसहितका विभिन्न ५५ देशबाट नेपाल आउने यात्रुलाई रोक लगाएको छ।

आज बसेको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

जसअनुसार उक्त ५५ मुलुकबाट ७ चैत (२० मार्च) देखि ३ वैशाख (१५ अप्रिल)सम्म नेपाल आउने पाइने छैन। प्रतिबन्ध लाग्ने देशहरूमा युरोपका सबै मुलुक, पश्चिम एशियाका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापान छन्।

यसका साथै, ती देश ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई पनि सोही मितिसम्म नेपाल आउन प्रतिबन्ध लगाइएको छ।

यस सम्बन्धी सूचना विदेशीस्थित कूटनीतिक नियोगहरूमा र आवश्यक अन्य निकायहरूमा सम्प्रेषण गर्ने सरकारले तयारी गरेको छ।

कुनै यात्रुले नेपाल सरकारद्वारा ट्राभल एडभाइजर जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा टिकटको पुरै पैसा फिर्ता दिइने छ।

त्यसैगरी, वायुसेवा कम्पनीले आफैं उडान रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने बताइएको छ।

" /> काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमित युरोप र खाडीसहितका विभिन्न ५५ देशबाट नेपाल आउने यात्रुलाई रोक लगाएको छ।

आज बसेको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

जसअनुसार उक्त ५५ मुलुकबाट ७ चैत (२० मार्च) देखि ३ वैशाख (१५ अप्रिल)सम्म नेपाल आउने पाइने छैन। प्रतिबन्ध लाग्ने देशहरूमा युरोपका सबै मुलुक, पश्चिम एशियाका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापान छन्।

यसका साथै, ती देश ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई पनि सोही मितिसम्म नेपाल आउन प्रतिबन्ध लगाइएको छ।

यस सम्बन्धी सूचना विदेशीस्थित कूटनीतिक नियोगहरूमा र आवश्यक अन्य निकायहरूमा सम्प्रेषण गर्ने सरकारले तयारी गरेको छ।

कुनै यात्रुले नेपाल सरकारद्वारा ट्राभल एडभाइजर जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा टिकटको पुरै पैसा फिर्ता दिइने छ।

त्यसैगरी, वायुसेवा कम्पनीले आफैं उडान रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने बताइएको छ।

"> कोरोना संक्रमित ५५ मुलुकबाट ३ वैशाखसम्म नेपाल आउन नपाइने: Dekhapadhi
कोरोना संक्रमित ५५ मुलुकबाट ३ वैशाखसम्म नेपाल आउन नपाइने
काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमित युरोप र खाडीसहितका विभिन्न ५५ देशबाट नेपाल आउने यात्रुलाई रोक लगाएको छ।

आज बसेको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

जसअनुसार उक्त ५५ मुलुकबाट ७ चैत (२० मार्च) देखि ३ वैशाख (१५ अप्रिल)सम्म नेपाल आउने पाइने छैन। प्रतिबन्ध लाग्ने देशहरूमा युरोपका सबै मुलुक, पश्चिम एशियाका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापान छन्।

यसका साथै, ती देश ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई पनि सोही मितिसम्म नेपाल आउन प्रतिबन्ध लगाइएको छ।

यस सम्बन्धी सूचना विदेशीस्थित कूटनीतिक नियोगहरूमा र आवश्यक अन्य निकायहरूमा सम्प्रेषण गर्ने सरकारले तयारी गरेको छ।

कुनै यात्रुले नेपाल सरकारद्वारा ट्राभल एडभाइजर जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा टिकटको पुरै पैसा फिर्ता दिइने छ।

त्यसैगरी, वायुसेवा कम्पनीले आफैं उडान रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने बताइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्