काठमाडौं। भोलि ६ चैतदेखि शुरू हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले देखापढीसँग भने, “प्रधानमन्त्रीसँग सल्लाह गरेर उपप्रधानमन्त्री ज्यूले मलाई भर्खरै यही निर्देशन दिनुभएको छ। सबै कुरा टुंगो लागेको छैन, केहीबेर पर्खनुस्।”

यो वर्षको एसईई परीक्षाका लागि देशभरबाट ४ लाख ८२ हजार २१९ विद्यार्थीले परीक्षा फारम भरेका थिए।

यसअघि एसईई रोकिने, नरोकिने अन्योल थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले ४ चैतमा एक अपील जारी गर्दै विशेष सावधानी अपनाएर परीक्षा सञ्चालन हुने बताएका थिए।

आजै उपप्रधानमन्त्री ईश्वर पाेखरेल संयोजकत्वको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न, २५ जना भन्दा धेरै भेला नहुन आग्रह गर्दै विद्यालय, विश्वविद्यालय र रंगशालादेखि सिनेमा हलसम्म बन्द गर्नेलगायतका निर्णय गरेको थियो।

पढ्नुहोस्

कोभिड-१९ महामारीसँग जुध्न सरकारले गर्‍यो १५ निर्णय (सूचीसहित)

कोभिड-१९ बारे भ्रम सिर्जना हुने अभिव्यक्ति दिए कारबाही गर्ने सरकारको चेतावनी

सरकारको आग्रह- ‘अत्यावश्यक कामबाहेक हिँडडुल नगर्नुस्, सार्वजनिक स्थलमा २५ भन्दा धेरै भेला नहुनुस्’

विद्यालय, विश्वविद्यालय र रंगशालादेखि सिनेमा हलसम्म बन्द गर्ने सरकारको निर्णय

" /> काठमाडौं। भोलि ६ चैतदेखि शुरू हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ।

"> भोलिदेखि हुने एसईई परीक्षा स्थगित: Dekhapadhi
भोलिदेखि हुने एसईई परीक्षा स्थगित

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्