सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० मा आज विहान यात्रुबस दुर्घटना हुँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ । मृत्यु भएकामा चार पुरुष र एक महिला रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

मृतकहरुको अझै पहिचान भइसकेको छैन । सिपाटारबाट काठमाडौं जाँदै गरेको बा २ ख २७१५ नं को बस ब्रेकफेल भइ दुर्घटनामा परेको प्रहरीको भनाइ छ । घाइतेहरुलाइ जोडगाउँस्थित हेल्थ पोष्ट तथा धुलिखेल अस्पताल लगिएको र त्यहाँबाट गम्भीर घाइतेहरुलाइ हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लग्ने तयारी भइरहेको पनि प्रहरीको भनाई छ ।

बसमा ५० जनाभन्दा बढी यात्रु रहेको जानकारी आएको प्रहरीले जनाएको छ ।

" /> सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० मा आज विहान यात्रुबस दुर्घटना हुँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ । मृत्यु भएकामा चार पुरुष र एक महिला रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

मृतकहरुको अझै पहिचान भइसकेको छैन । सिपाटारबाट काठमाडौं जाँदै गरेको बा २ ख २७१५ नं को बस ब्रेकफेल भइ दुर्घटनामा परेको प्रहरीको भनाइ छ । घाइतेहरुलाइ जोडगाउँस्थित हेल्थ पोष्ट तथा धुलिखेल अस्पताल लगिएको र त्यहाँबाट गम्भीर घाइतेहरुलाइ हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लग्ने तयारी भइरहेको पनि प्रहरीको भनाई छ ।

बसमा ५० जनाभन्दा बढी यात्रु रहेको जानकारी आएको प्रहरीले जनाएको छ ।

"> सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : ५ जनाको मृत्यु: Dekhapadhi
सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : ५ जनाको मृत्यु
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० मा आज विहान यात्रुबस दुर्घटना हुँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ । मृत्यु भएकामा चार पुरुष र एक महिला रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

मृतकहरुको अझै पहिचान भइसकेको छैन । सिपाटारबाट काठमाडौं जाँदै गरेको बा २ ख २७१५ नं को बस ब्रेकफेल भइ दुर्घटनामा परेको प्रहरीको भनाइ छ । घाइतेहरुलाइ जोडगाउँस्थित हेल्थ पोष्ट तथा धुलिखेल अस्पताल लगिएको र त्यहाँबाट गम्भीर घाइतेहरुलाइ हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लग्ने तयारी भइरहेको पनि प्रहरीको भनाई छ ।

बसमा ५० जनाभन्दा बढी यात्रु रहेको जानकारी आएको प्रहरीले जनाएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्