कैलाली। धनगढी उपमहानगरपालिकाले आज त्रिनगर भन्सार नाकामा स्वास्थ्यकर्मी र औषधिसहित तीन बेडको आइसोलेसन कक्ष स्थापना गरेको छ।
कोरोना भाइरसविरूद्ध सतर्कता अपनाउने क्रममा साे आइसोलेसन कक्ष स्थापना गरिएकाे हाे। त्रिनगर भन्सार कार्यालयको नवनिर्मित भवनमा स्थापना गरिएकाे आइसोलेसन कक्षमा २४ सै घण्टा स्वास्थ्यकर्मी रहनेछन्।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले आवश्यकताअनुसार शय्याहरू थप गर्न सकिने बताएका छन्। उनका अनुसार अत्याधुनिक एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ।
यसैबीच धनगढी उपमहानगरपालिकाले आज नै काेराेना भाइरसविरूद्ध सतर्कता अपनाउने विषयमा सरोकारवालाहरूसँग छलफल गरेको छ।
छलफलमा धनगढी बजारका मुख्य स्थानहरूमा हातधुने व्यवस्था मिलाउने, कोरोनाबाट बच्‍नेबारे प्रचारप्रसार गर्ने, बजारमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्नेलगायतका निर्णय गरिएकाे छलफलमा सहभागी निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष जनकराज जोशीले बताए।
" /> कैलाली। धनगढी उपमहानगरपालिकाले आज त्रिनगर भन्सार नाकामा स्वास्थ्यकर्मी र औषधिसहित तीन बेडको आइसोलेसन कक्ष स्थापना गरेको छ।
कोरोना भाइरसविरूद्ध सतर्कता अपनाउने क्रममा साे आइसोलेसन कक्ष स्थापना गरिएकाे हाे। त्रिनगर भन्सार कार्यालयको नवनिर्मित भवनमा स्थापना गरिएकाे आइसोलेसन कक्षमा २४ सै घण्टा स्वास्थ्यकर्मी रहनेछन्।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले आवश्यकताअनुसार शय्याहरू थप गर्न सकिने बताएका छन्। उनका अनुसार अत्याधुनिक एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ।
यसैबीच धनगढी उपमहानगरपालिकाले आज नै काेराेना भाइरसविरूद्ध सतर्कता अपनाउने विषयमा सरोकारवालाहरूसँग छलफल गरेको छ।
छलफलमा धनगढी बजारका मुख्य स्थानहरूमा हातधुने व्यवस्था मिलाउने, कोरोनाबाट बच्‍नेबारे प्रचारप्रसार गर्ने, बजारमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्नेलगायतका निर्णय गरिएकाे छलफलमा सहभागी निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष जनकराज जोशीले बताए।
"> त्रिनगर भन्सार नाकामा आइसोलेसन कक्ष स्थापना: Dekhapadhi
त्रिनगर भन्सार नाकामा आइसोलेसन कक्ष स्थापना
कैलाली। धनगढी उपमहानगरपालिकाले आज त्रिनगर भन्सार नाकामा स्वास्थ्यकर्मी र औषधिसहित तीन बेडको आइसोलेसन कक्ष स्थापना गरेको छ।
कोरोना भाइरसविरूद्ध सतर्कता अपनाउने क्रममा साे आइसोलेसन कक्ष स्थापना गरिएकाे हाे। त्रिनगर भन्सार कार्यालयको नवनिर्मित भवनमा स्थापना गरिएकाे आइसोलेसन कक्षमा २४ सै घण्टा स्वास्थ्यकर्मी रहनेछन्।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले आवश्यकताअनुसार शय्याहरू थप गर्न सकिने बताएका छन्। उनका अनुसार अत्याधुनिक एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ।
यसैबीच धनगढी उपमहानगरपालिकाले आज नै काेराेना भाइरसविरूद्ध सतर्कता अपनाउने विषयमा सरोकारवालाहरूसँग छलफल गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्