काठमाडौं। नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यअन्तर्गत् विभिन्न मुलुकमा खटिएका आफ्ना सैनिकहरूले कोरोना भाइरस संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाएको जनाएको छ।

सैनिक मुख्यालयले आज विज्ञप्तिमार्फत् आफ्ना शान्ति सैनिकहरूले आवश्यक नियन्त्रणात्मक र निषेधात्मक उपायहरू अवलम्बन गरेर उच्च सतर्कता अपनाइरहेको उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसंघको मुख्यालय र नेपालस्थित जंगीअड्डाबाट पनि संक्रमणबाट खतरामुक्त रहन आवश्यक प्रबन्ध मिलाउने र निर्देशन दिने काम भइरहेको विज्ञप्तिमा उल्लेख छ।

हाल ११ मुलुकमा जम्मा पाँच हजार १०१ जना नेपाली शान्ति सैनिक कन्टिन्जेन्ट र सैनिक पर्यवेक्षण कार्यमा संलग्न रहेका छन्।

संक्रमणको जोखिमको मूल्यांकन गरी नेपाली शान्ति सैनिकहरूले आफ्ना अपरेसनल तथा अन्य गतिविधिहरू सीमित गरेको जंगीअड्डाले जनाएको छ।

जंगीअड्डाले दक्षिण सुडानले एशियाली पाँच मुलुकहरू चीन, भारत, कम्बोडिया, दक्षिण कोरिया र नेपालका शान्ति सैनिकहरूको हवाई आवगमनमा रोक लगाएसँगै उक्त देशमा तैनाथ हुन जाने शान्ति सैनिकहरूको रि–डिप्लेयमेण्ट हाललाई स्थगित भएको समेत जनाएको छ।

" /> काठमाडौं। नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यअन्तर्गत् विभिन्न मुलुकमा खटिएका आफ्ना सैनिकहरूले कोरोना भाइरस संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाएको जनाएको छ।

सैनिक मुख्यालयले आज विज्ञप्तिमार्फत् आफ्ना शान्ति सैनिकहरूले आवश्यक नियन्त्रणात्मक र निषेधात्मक उपायहरू अवलम्बन गरेर उच्च सतर्कता अपनाइरहेको उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसंघको मुख्यालय र नेपालस्थित जंगीअड्डाबाट पनि संक्रमणबाट खतरामुक्त रहन आवश्यक प्रबन्ध मिलाउने र निर्देशन दिने काम भइरहेको विज्ञप्तिमा उल्लेख छ।

हाल ११ मुलुकमा जम्मा पाँच हजार १०१ जना नेपाली शान्ति सैनिक कन्टिन्जेन्ट र सैनिक पर्यवेक्षण कार्यमा संलग्न रहेका छन्।

संक्रमणको जोखिमको मूल्यांकन गरी नेपाली शान्ति सैनिकहरूले आफ्ना अपरेसनल तथा अन्य गतिविधिहरू सीमित गरेको जंगीअड्डाले जनाएको छ।

जंगीअड्डाले दक्षिण सुडानले एशियाली पाँच मुलुकहरू चीन, भारत, कम्बोडिया, दक्षिण कोरिया र नेपालका शान्ति सैनिकहरूको हवाई आवगमनमा रोक लगाएसँगै उक्त देशमा तैनाथ हुन जाने शान्ति सैनिकहरूको रि–डिप्लेयमेण्ट हाललाई स्थगित भएको समेत जनाएको छ।

"> जंगीअड्डाले भन्यो- ‘११ मुलुकमा रहेका शान्ति सैनिकहरू कोरोना संक्रमणबाट जोगिन उच्च सतर्क’ : Dekhapadhi
जंगीअड्डाले भन्यो- ‘११ मुलुकमा रहेका शान्ति सैनिकहरू कोरोना संक्रमणबाट जोगिन उच्च सतर्क’
काठमाडौं। नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यअन्तर्गत् विभिन्न मुलुकमा खटिएका आफ्ना सैनिकहरूले कोरोना भाइरस संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाएको जनाएको छ।

सैनिक मुख्यालयले आज विज्ञप्तिमार्फत् आफ्ना शान्ति सैनिकहरूले आवश्यक नियन्त्रणात्मक र निषेधात्मक उपायहरू अवलम्बन गरेर उच्च सतर्कता अपनाइरहेको उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसंघको मुख्यालय र नेपालस्थित जंगीअड्डाबाट पनि संक्रमणबाट खतरामुक्त रहन आवश्यक प्रबन्ध मिलाउने र निर्देशन दिने काम भइरहेको विज्ञप्तिमा उल्लेख छ।

हाल ११ मुलुकमा जम्मा पाँच हजार १०१ जना नेपाली शान्ति सैनिक कन्टिन्जेन्ट र सैनिक पर्यवेक्षण कार्यमा संलग्न रहेका छन्।

संक्रमणको जोखिमको मूल्यांकन गरी नेपाली शान्ति सैनिकहरूले आफ्ना अपरेसनल तथा अन्य गतिविधिहरू सीमित गरेको जंगीअड्डाले जनाएको छ।

जंगीअड्डाले दक्षिण सुडानले एशियाली पाँच मुलुकहरू चीन, भारत, कम्बोडिया, दक्षिण कोरिया र नेपालका शान्ति सैनिकहरूको हवाई आवगमनमा रोक लगाएसँगै उक्त देशमा तैनाथ हुन जाने शान्ति सैनिकहरूको रि–डिप्लेयमेण्ट हाललाई स्थगित भएको समेत जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्