काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मास्कमय बनेको छ। 

आज बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित सबै सदस्यहरू मास्क लगाएर सहभागी भएका थिए। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी एसईई परीक्षासमेत रोक्नेलगायत उपप्रधानमन्त्री तथा रक्षामन्त्री नेतृत्वको उच्चस्तरीय समितिले गरेका निर्णयको प्रशंसा गरेको छ। 

यसैगरी, सफल मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बधाई दिइएको छ भने प्रत्यारोपणमा संलग्न चिकित्सक र मिर्गौलादातालाई नेकपाले धन्यवाद भनेको छ।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मास्कमय बनेको छ। 

आज बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित सबै सदस्यहरू मास्क लगाएर सहभागी भएका थिए। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी एसईई परीक्षासमेत रोक्नेलगायत उपप्रधानमन्त्री तथा रक्षामन्त्री नेतृत्वको उच्चस्तरीय समितिले गरेका निर्णयको प्रशंसा गरेको छ। 

यसैगरी, सफल मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बधाई दिइएको छ भने प्रत्यारोपणमा संलग्न चिकित्सक र मिर्गौलादातालाई नेकपाले धन्यवाद भनेको छ।

"> मास्कमय नेकपा सचिवालय बैठक: Dekhapadhi
मास्कमय नेकपा सचिवालय बैठक <p style="text-align:justify">काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मास्कमय बनेको छ।&nbsp;</p> <p style="text-align:justify">आज बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित सबै सदस्यहरू मास्क लगाएर सहभागी भएका थिए।&nbsp;</p> <p style="text-align:justify">प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी एसईई परीक्षासमेत रोक्नेलगायत उपप्रधानमन्त्री तथा रक्षामन्त्री नेतृत्वको उच्चस्तरीय समितिले गरेका निर्णयको प्रशंसा गरेको छ।&nbsp;</p> <p style="text-align:justify">यसैगरी, सफल मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बधाई दिइएको छ भने प्रत्यारोपणमा संलग्न चिकित्सक र मिर्गौलादातालाई नेकपाले धन्यवाद भनेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्