काठमाडौं। देशका विभिन्न क्षेत्रमा निर्माण कार्यमा खटिएका निर्माण सामग्रीमाथि भइरहेको श्रंखलाबद्ध आक्रमण तथा आगजनी गर्ने समूहलाई कारबाही गर्न निर्माण व्यवसायी महासंघले माग गरेको छ।

महासंघले आगजानीका घटनाबारे प्रधानमन्त्री तथा गृहमन्त्री र सुरक्षा निकायलाई पटक पटक जानकारी गराउँदा समेत कारबाही नभएको गुनासो गरेको छ। महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “श्रंखलाबद्ध ढंगबाट आक्रमण भइरहँदा दोषीलाई कारबाही नहुँदा निर्माण व्यवसायीहरू थप आतकिंत बन्दै गएका छन्।”

राज्यलाई सूचना दिँदा पनि २ चैतमा म्याग्दीको बेनी दरबाङ सडक आयोजना अन्तर्गतको कोमात्सु २२० एक्साभेटर र टेरेक्स व्याकहो लोडरमा आगजनी भएको महासंघले जानकारी दिएको छ।

अज्ञात समूहबाट भएको उक्त आगजनीबाट करीब २ करोड रूपैयाँ बराबरको नोक्सान भएको छ। जाजरकोटको बारेकोट गाउँपालिकामा पनि डोजरमाथि आगजनी गरिएको थियो।

महासंघले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न सरकारलाई अनुरोध गरेको छ। साथै, पीडित कम्पनीलाई राज्यको तर्फबाट तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि महासंघले आग्रह गरेको छ।

व्यवसायीहरूको संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै महासंघले व्यवसायीहरूमाथिको अन्याय, अत्याचार नरोकिए पेशागत सुरक्षाका लागि देशभरको निर्माण कार्य ठप्प पार्दै सशक्त आन्दोलनमा उत्रन बाध्य हुन चेतावनी दिएको छ।

" /> काठमाडौं। देशका विभिन्न क्षेत्रमा निर्माण कार्यमा खटिएका निर्माण सामग्रीमाथि भइरहेको श्रंखलाबद्ध आक्रमण तथा आगजनी गर्ने समूहलाई कारबाही गर्न निर्माण व्यवसायी महासंघले माग गरेको छ।

महासंघले आगजानीका घटनाबारे प्रधानमन्त्री तथा गृहमन्त्री र सुरक्षा निकायलाई पटक पटक जानकारी गराउँदा समेत कारबाही नभएको गुनासो गरेको छ। महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “श्रंखलाबद्ध ढंगबाट आक्रमण भइरहँदा दोषीलाई कारबाही नहुँदा निर्माण व्यवसायीहरू थप आतकिंत बन्दै गएका छन्।”

राज्यलाई सूचना दिँदा पनि २ चैतमा म्याग्दीको बेनी दरबाङ सडक आयोजना अन्तर्गतको कोमात्सु २२० एक्साभेटर र टेरेक्स व्याकहो लोडरमा आगजनी भएको महासंघले जानकारी दिएको छ।

अज्ञात समूहबाट भएको उक्त आगजनीबाट करीब २ करोड रूपैयाँ बराबरको नोक्सान भएको छ। जाजरकोटको बारेकोट गाउँपालिकामा पनि डोजरमाथि आगजनी गरिएको थियो।

महासंघले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न सरकारलाई अनुरोध गरेको छ। साथै, पीडित कम्पनीलाई राज्यको तर्फबाट तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि महासंघले आग्रह गरेको छ।

व्यवसायीहरूको संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै महासंघले व्यवसायीहरूमाथिको अन्याय, अत्याचार नरोकिए पेशागत सुरक्षाका लागि देशभरको निर्माण कार्य ठप्प पार्दै सशक्त आन्दोलनमा उत्रन बाध्य हुन चेतावनी दिएको छ।

"> निर्माण सामग्रीमा आगजनी गर्नेमाथि कारबाही गर्न महासंघको माग: Dekhapadhi
निर्माण सामग्रीमा आगजनी गर्नेमाथि कारबाही गर्न महासंघको माग
काठमाडौं। देशका विभिन्न क्षेत्रमा निर्माण कार्यमा खटिएका निर्माण सामग्रीमाथि भइरहेको श्रंखलाबद्ध आक्रमण तथा आगजनी गर्ने समूहलाई कारबाही गर्न निर्माण व्यवसायी महासंघले माग गरेको छ।

महासंघले आगजानीका घटनाबारे प्रधानमन्त्री तथा गृहमन्त्री र सुरक्षा निकायलाई पटक पटक जानकारी गराउँदा समेत कारबाही नभएको गुनासो गरेको छ। महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “श्रंखलाबद्ध ढंगबाट आक्रमण भइरहँदा दोषीलाई कारबाही नहुँदा निर्माण व्यवसायीहरू थप आतकिंत बन्दै गएका छन्।”

राज्यलाई सूचना दिँदा पनि २ चैतमा म्याग्दीको बेनी दरबाङ सडक आयोजना अन्तर्गतको कोमात्सु २२० एक्साभेटर र टेरेक्स व्याकहो लोडरमा आगजनी भएको महासंघले जानकारी दिएको छ।

अज्ञात समूहबाट भएको उक्त आगजनीबाट करीब २ करोड रूपैयाँ बराबरको नोक्सान भएको छ। जाजरकोटको बारेकोट गाउँपालिकामा पनि डोजरमाथि आगजनी गरिएको थियो।

महासंघले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न सरकारलाई अनुरोध गरेको छ। साथै, पीडित कम्पनीलाई राज्यको तर्फबाट तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि महासंघले आग्रह गरेको छ।

व्यवसायीहरूको संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै महासंघले व्यवसायीहरूमाथिको अन्याय, अत्याचार नरोकिए पेशागत सुरक्षाका लागि देशभरको निर्माण कार्य ठप्प पार्दै सशक्त आन्दोलनमा उत्रन बाध्य हुन चेतावनी दिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्