काठमाडौं। डा. चिरञ्जिवी नेपालले नेपाल राष्ट्र बैंकमा गभर्नरको पाँच वर्षे कार्यकाल पूरा गरेर ४ चैतबाट अवकाश पाएका छन्। सरकारले नयाँ गभर्नर नियुक्त नगर्दासम्म गभर्नरको कुर्सी भने खाली रहने भएको छ।

अहिलेसम्म गभर्नर नियुक्तिको प्रक्रिया नै शुरू भएको छैन। गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषद्ले अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय गभर्नर सिफारिस समिति बनाउनु पर्ने राष्ट्र बैंक ऐनमा व्यवस्था गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएयता मन्त्रिपरिषद्को बैठक नबसेकाले गभर्नर सिफारिस समिति बनेको छैन। अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा केही दिनअघि सरकारको प्रवक्ताको रूपमा भनेका थिए, “गभर्नरमा मेरो नियुक्ति हुँदा पनि अन्तिम समयमा भएको थियो। अरू बेला पनि यस्तो भएको छ। यसपटक पनि त्यस्तै-त्यस्तै हुन्छ। ५ चैतअघि नै गभर्नर नियुक्त भइसक्नेछ।”

तर, त्यो मिति गुज्रिइसकेको छ। राष्ट्र बैंकको नेतृत्व गरिरहेका डा. नेपाल राष्ट्र बैंकबाट हिजै बिदा भइसकेका छन्। र, केन्द्रीय बैंकमा गभर्नरको कुर्सी खाली भएपछि गभर्नर बन्न चाहने व्यक्तिहरूको दौडधुप शुरू भइसकेको छ।

गभर्नर वित्तीय क्षेत्रकै ‘ग्ल्यामरस्’ पद हो। गभर्नरकै हस्ताक्षरमा देशको मुद्रा (पैसा) जारी हुन्छ। वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा नै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पद छाडेर राष्ट्र बैंकको गभर्नर बन्न गएका थिए।

चिन्तामणि शिवाकोटी

यो ग्ल्यामरस् कुर्सीमा पुग्न अहिले प्रतिस्पर्धामा रहेकाहरू हुन्– चिन्तामणि शिवाकोटी, महाप्रसाद अधिकारी, राजन खनाल, लालशंकर घिमिरे, डा. मीनबहादुर श्रेष्ठ र किरणकुमार श्रेष्ठ।

यी नाममध्ये राष्ट्र बैंकका डेपुटी गभर्नर शिवाकोटी अहिले कायममुकायम गभर्नर बनेका छन्। गभर्नर डा. चिरञ्जिवी नेपालको अवकाशपछि सरकारले उनलाई कामु गभर्नरको जिम्मेवारी दिएको हो।

गभर्नर पदका लागि शिवाकोटीको स्वभाविक दाबी पनि हो। सिनियर डेपुटी गभर्नरको जिम्मेवारी सम्हालिसकेका उनी राष्ट्र बैंकभित्रबाटै गभर्नर बनाउँदा पहिलो दाबेदार हुन्। गभर्नर बन्नका लागि उनले राजनीतिक नेतृत्वसामु आफ्नो दाबी पनि प्रस्तुत गरिसकेका छन्।

एक महीनाअघि मात्र शिवाकोटीले पुस्तक लेखेर प्रधानमन्त्री केपी शर्मा ओलीकै हातबाट विमोचन गराएका थिए। पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले शिवाकोटी ‘अर्थतन्त्रका लागि चाहिने व्यक्ति’ भनेर टिप्पणी गरेका थिए।

वर्तमान अर्थमन्त्री खतिवडा र भर्खरै अवकाश पाएका गभर्नर नेपालका बीचमा खासै राम्रो सम्बन्ध थिएन। अर्थ मन्त्रालय र राष्ट्र बैंकको बीचमा समन्वय गर्नुपर्दा अर्थमन्त्रीले धेरैजसो शिवाकोटीसँग नै संवाद गर्ने गरेका थिए। यहीकारण उनलाई गभर्नरका प्रवल दाबेदार मानिन्छ। प्रधानमन्त्री कार्यलय स्रोतका अनुसार सिवाकोटीले प्रधानमन्त्रीलाई भेटेर गभर्नरमा आफ्नो दाबी प्रस्तुत गरिसकेका छन्।

महाप्रसाद अधिकारी

गभर्नरका अर्का दाबेदार हुन् महाप्रसाद अधिकारी। अहिले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका अधिकारी अर्थमन्त्री डा. खतिवडा राष्ट्र बैंकमा गभर्नर रहँदा डेपुटी गभर्नर थिए। डा. चिरञ्जिवी नेपाल गभर्नर बन्ने बेलाको सिफारिस समितिले अधिकारीको नाम पनि राष्ट्र बैंकको गभर्नरमा सिफारिस गरेको थियो। तर, तत्कालीन प्रधानमन्त्री शुशील कोइरालाका आर्थिक सल्लाहकार रहेका डा. नेपाल गभर्नरमा नियुक्त भएका थिए।

डा. खतिवडालाई गभर्नरको रूपमा सफल बनाउन सबैभन्दा बढी भूमिका डेपुटी गभर्नरको रूपमा महाप्रसाद अधिकारीकै रहेको केन्द्रीय बैंकका कर्मचारीहरू अहिले पनि बताउँछन्। त्यस हिसाबले पनि अधिकारी वर्तमान अर्थमन्त्रीले रुचाएका व्यक्ति मानिन्छन्। अर्थमन्त्रीसँगको सम्बन्धकै कारण अधिकारी राष्ट्र बैंकको गभर्नर बन्न सक्ने बैंक तथा वित्तीय क्षेत्रका व्यक्तिहरूको आकलन छ।

डा. राजन खनाल

अर्थमन्त्री खतिवडाका विश्वास जितेका अर्का व्यक्ति हुन् डा. राजन खनाल। अर्थ सचिवबाट फागुनमा अवकाश भएका खनाल पनि राष्ट्र बैंकको नेतृत्वमा पुग्न प्रयासरत छन्।

अर्थसचिव राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य पनि हुने भएकाले अर्थ सचिवको भूमिकामा रहँदा खनालले राष्ट्र बैंक सञ्चालनमा आफ्नो ‘कन्फिडेन्स’ बढाएका छन्। अर्थसचिवसँगै राष्ट्र बैंकको सञ्चालक समितिबाट पनि बिदा हुने बेला खनाललाई गभर्नर डा. चिरञ्जिवी नेपालले नै भव्य कार्यक्रम आयोजना गरेर बिदाइ गरेका थिए। त्यसपछि पनि खनालको भेट डा. नेपालसँग निरन्तर भइरहेको स्रोत बताउँछ। निवर्तमान गभर्नर डा. नेपालनिकट स्रोतले भन्यो, “राष्ट्र बैंकमा गर्नुपर्ने कामका विषयमा खनालले नेपालसँग परामर्श लिएका छन्। त्यसको अर्थ अबको गभर्नर खनाल नै हुन् भनेर बुझ्न सकिन्छ।” खनाललाई प्रधानमन्त्री ओलीले नै अर्थ सचिव बनाएका हुन्। ‘लो प्रोफाइल’मा बस्ने र अह्राएको काम विश्वासिलो ढंगले गर्ने स्वभावका कारण खनाल पनि प्रधानमन्त्रीको रोजाइका पात्र हुन्।

लालशंकर घिमिरे

गत कात्तिक अन्तिम साता प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त भएका लालशंकर घिमिरे पनि भावी गभर्नरमा चर्चित नाम हो। अर्थ मन्त्रालयको राजस्व सचिवबाट अवकाश पाएको केही समयमा नै प्रधानमन्त्रीको टीममा पुगेका हुन् घिमिरे।

नेपालमा वैदेशिक सहायताको अर्थ–राजनीति र त्यसको फाइदा–बेफाइदाका विषयमा गहिरिएर विश्लेषण गर्न सक्ने क्षमता भएका थोरै पूर्वप्रशासक मध्येका हुन् घिमिरे। सोही कारण पनि उनलाई प्रधानमन्त्रीले आर्थिक सल्लाहकार बनाएका हुन्। यहीकारण उनले गभर्नरको बाजी जित्न सक्ने कतिपयको आकलन छ।

डा. मीनबहादुर श्रेष्ठ

पूर्वमाओवादी निकट भनेर चिनिने अर्थविद् डा. मीनबहादुर श्रेष्ठको नाम पनि भावी गभर्नरको सूचीमा आइरहेको छ। डा. युवराज खतिवडा गभर्नर हुँदा राष्ट्र बैंकको अनुसन्धान विभागमा कार्यकारी निर्देशक भएर काम गरेका श्रेष्ठलाई पुष्पकमल दाहालले आफ्नो प्रधानमन्त्रीत्वकालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएका थिए।

दाहाल अहिले नेकपाको कार्यकारी अध्यक्ष छन्। एमाले र माओवादी मिलेर बनेको नेकपामा अर्थमन्त्री पूर्वएमालेको भागमा छ। यही राजनीतिक समीकरणलाई प्रयोग गरेर दाहालले गभर्नर पूर्वमाओवादीको तर्फबाट हुनुपर्ने अडान राख्न सकेमा डा. श्रेष्ठले बाजी मार्न सक्छन्। केही समयअघि उनले देखापढीसँग भनेका थिए, “गभर्नर बनाइदेऊ भनेर कहीँ दौडिएको छैन। यो विषय मेरो प्राथमिकतामा खासै परेको पनि छैन।” श्रेष्ठ वित्तीय क्षेत्रका अन्तर्राष्ट्रिय संघ–संस्थाहरू अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकलाई नेपालको वित्तीय क्षेत्रको अवस्था विश्लेषणमा तथ्याङ्कमा चुनौती पेश गर्न सक्ने अर्थशास्त्री हुन्।

किरणकुमार श्रेष्ठ

भावी गभर्नरको रूपमा खासै चर्चामा नआएका तर, भित्रीरूपमा उच्च राजनीतिक पहुँचमा रहेका अर्का व्यक्ति हुन् किरणकुमार श्रेष्ठ। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ नेपाल बैंकका पूर्वकर्मचारी हुन्। नेपाल बैंकमा असिस्टेन्ट जनरल म्यानेजर भएका उनी नेकपाका महासचिव विष्णु पौडेल अर्थमन्त्री हुँदा राष्ट्रिय वाणिज्य बैंकमा सीईओ भएर आएका हुन्।

राष्ट्रिय वाणिज्य बैंकको सुधारमा उल्लेखनीय भूमिका निर्वाह गरेका श्रेष्ठ अर्थमन्त्री खतिवडासँग पनि नजिक छन्। विष्णु पौडेलसँगको पुरानो सम्बन्धको बलमा बालुवाटारको बाटो तय गर्ने प्रयासमा लागेका श्रेष्ठलाई कार्यकाल पूरा हुन लागेको राष्ट्रिय वाणिज्य बैंकमै पुनः दोहोर्‍याएर गभर्नरको बाटो बन्द गरिदिन सक्ने सम्भावना पनि उत्तिकै छ। श्रेष्ठले देखापढीसँग भने, “वित्तीय क्षेत्रमा लामो समय बिताएको, त्यो पनि सरकारी बैंकमै नेतृत्वदायी जिम्मेवारीमा काम गरेको जोसुकैलाई सम्पूर्ण वित्तीय क्षेत्रकै नेतृत्व गर्ने गभर्नर पदमा पुग्ने अभिलाषा हुन्छ। त्यो अभिलाषा मसँग पनि छ।”

" /> काठमाडौं। डा. चिरञ्जिवी नेपालले नेपाल राष्ट्र बैंकमा गभर्नरको पाँच वर्षे कार्यकाल पूरा गरेर ४ चैतबाट अवकाश पाएका छन्। सरकारले नयाँ गभर्नर नियुक्त नगर्दासम्म गभर्नरको कुर्सी भने खाली रहने भएको छ।

"> को बन्ला गभर्नर ? ६ जनाको नाम चर्चामा, अझै बनेन सिफारिस समिति: Dekhapadhi
को बन्ला गभर्नर ? ६ जनाको नाम चर्चामा, अझै बनेन सिफारिस समिति

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्