काठमाडौं। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख नाघेको छ। मृत्यु हुनेको संख्या ८ हजार पुगिसकेको सीएनएनले जनाएको छ।

विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण (कोभिड–१९)बाट बच्ने उपाय अवलम्बन गर्न अहिले संसार तातेको छ।

विश्व स्वास्थ्य संगठनले संक्रमणबाट बच्न सबैलाई सतर्कता अपनाउन भनेको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस अदनोम गेब्रियससले विभिन्न व्यक्तिहरूलाई कोरोनाविरुद्धको लडाईंमा साथ दिन आह्वान गरिरहेका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् ‘सेफ ह्याण्ड’ अर्थात हात धुने अभियानको शुरूआत गरेका छन्। यो अभियानमा सहभागी भएर विश्वभर सचेतना फैलाउन उनले आग्रह गरिरहेका छन्।

केही दिन अघिमात्रै उनले बलिउड अभिनेत्रीद्वय दीपिका पादुकोण र प्रियंका चोपडालाई अभियानको सदस्यका रूपमा मनोनित गरेका छन्। र, कोभिड-१९ को संक्रमणसँग लड्ने अभियानमा सबै जोडिनुपर्ने बताएका छन्। महानिर्देशक टेड्रोसले आफ्नो ट्वीटर ह्याण्डलबाट विश्वका चर्चित व्यक्तिहरूलाई मेन्सन गर्दै अभियानमा सहभागी हुन भनेका छन्।

डब्लूएचओको उक्त अभियानमा जोडिएलगत्तै बलिउड अभिनेत्री पादुकोणले साबुन पानीले हात धोएको भिडिओ ट्वीटरमा राखेकी छन्।

उनले ट्वीटरमा फलोअर्स धेरै भएका विश्वचर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो, भारतीय क्रिकेटर बिराट कोहली र चर्चित टेनिस खेलाडी रोजर फेडेररलाई पनि मेन्सन गरेर सेफ ह्याड अभियानमा सरिक हुन आग्रह गरेकी छन्।

रोनाल्डोले कोभिड–१९ सँग लड्न विश्व स्वास्थ्य संगठनले आह्वान गरेको सुझावलाई पालना गर्न भन्दै ट्वीट गरेका छन्। त्यस्तै क्रिकेटर बिराट कोहलीले पनि सबैलाई सचेत र सुरक्षित रहन आग्रह गरेका छन्।

नेपालमा पनि विभिन्न व्यक्तिहरूले आफ्नो ट्वीटर ह्याण्डलमार्फ्त् अभियानमा सहभागिता जनाउन थालेका छन्। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नियमित हात धोऔं भनेर आफ्नो ट्वीटर ह्याण्डलमा नाम नै परिवर्तन गरेका छन्।

“कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहल, मैले मेरो ट्वीटर नाम परिवर्तन गरेको छु”, उनले लेखेका छन्, “विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो।” उनले मानवीय संकटको घडीमा सबैले सबैखाले छुद्र र संकीर्ण सोंच, आचरण परित्याग गर्नुपर्ने र संसारभर फैलिएको कोरोना भाइरसको प्रकोप रोक्न सबै नागरिक एकजुट हुनुपर्ने बताएका छन्।

डा. भट्टराईले सरकारले आज गरेका १५ वटा निर्णय सबैले गम्भीर भएर ग्रहण र पालना गर्नुपर्ने उल्लेख गरेका छन्।

कोरोना संक्रमण हालसम्म विश्वका १६४ देशमा फैलिइसकेको छ। उता कोरोना भाइरसको उद्गमथलो चीनमा भने त्यहाँको सरकारले चालेको कदम प्रभावकारी सावित हुँदै गएको छ।

चीनमा आज एकजनामा मात्र कोरोना भाइरस संक्रमण भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको छ।

" /> काठमाडौं। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख नाघेको छ। मृत्यु हुनेको संख्या ८ हजार पुगिसकेको सीएनएनले जनाएको छ।

"> कोभिड-१९ बाट जोगिन सामाजिक सञ्जालमा ‘सेफ ह्याण्ड’अभियान: Dekhapadhi
कोभिड-१९ बाट जोगिन सामाजिक सञ्जालमा ‘सेफ ह्याण्ड’अभियान

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्