काठमाडौं। विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण (कोभिड-१९) को सन्त्रासका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ।
हिजो, ५ चैतमा कोभिड-१९ महामारीबाट जोगिन सरकारले सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो। सरकारले भीडभाडमा नजान, अत्यावश्यक कामबाहेक बाहिर ननिस्किनसमेत आग्रह गरेसँगै काठमाडौंमा विभिन्‍न पेशामा रहेका व्यक्ति, विद्यार्थीहरू धमाधम घर फर्कन थालेका हुन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनअघिको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ।
नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाका हुँदै काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीको चाप बढेको छ।
गोंगबुस्थित नयाँ बसपार्क सञ्चालन गरिरहेको ल्होत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरका अनुसार हिजो र आज उपत्यका बाहिर जाने यात्रुको संख्या बढेको छ।
घर जान हिजो र आज बिहानैदेखि काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको घुइँचो लागेको देखिन्थ्यो।
महाशाखाका अनुसार हिजोदेखि आजसम्म विभिन्न नाका हुँदै १८ हजार १८० यात्रु बोक्ने सार्वजनिक सवारीसाधन उपत्यका भित्रिएका छन्। १८ हजार ४४१ सवारी साधन बाहिरिएका छन्। अरु समयमा ८० हजारको हाराहारीमा यात्रु उपत्यका बाहिरिने गरेका थिए। पछिल्लो समय दैनिक ९० हजारभन्दा धेरै मानिस बाहिरिएका छन्।
" /> काठमाडौं। विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण (कोभिड-१९) को सन्त्रासका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ।
हिजो, ५ चैतमा कोभिड-१९ महामारीबाट जोगिन सरकारले सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो। सरकारले भीडभाडमा नजान, अत्यावश्यक कामबाहेक बाहिर ननिस्किनसमेत आग्रह गरेसँगै काठमाडौंमा विभिन्‍न पेशामा रहेका व्यक्ति, विद्यार्थीहरू धमाधम घर फर्कन थालेका हुन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनअघिको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ।
नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाका हुँदै काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीको चाप बढेको छ।
गोंगबुस्थित नयाँ बसपार्क सञ्चालन गरिरहेको ल्होत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरका अनुसार हिजो र आज उपत्यका बाहिर जाने यात्रुको संख्या बढेको छ।
घर जान हिजो र आज बिहानैदेखि काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको घुइँचो लागेको देखिन्थ्यो।
महाशाखाका अनुसार हिजोदेखि आजसम्म विभिन्न नाका हुँदै १८ हजार १८० यात्रु बोक्ने सार्वजनिक सवारीसाधन उपत्यका भित्रिएका छन्। १८ हजार ४४१ सवारी साधन बाहिरिएका छन्। अरु समयमा ८० हजारको हाराहारीमा यात्रु उपत्यका बाहिरिने गरेका थिए। पछिल्लो समय दैनिक ९० हजारभन्दा धेरै मानिस बाहिरिएका छन्।
"> कोभिड-१९ महामारीको त्रास: काठमाडौंबाट बाहिरिने क्रम बढ्न थाल्यो (तस्वीरहरू): Dekhapadhi
कोभिड-१९ महामारीको त्रास: काठमाडौंबाट बाहिरिने क्रम बढ्न थाल्यो (तस्वीरहरू)
काठमाडौं। विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण (कोभिड-१९) को सन्त्रासका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनअघिको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ।
नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाका हुँदै काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीको चाप बढेको छ।
गोंगबुस्थित नयाँ बसपार्क सञ्चालन गरिरहेको ल्होत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरका अनुसार हिजो र आज उपत्यका बाहिर जाने यात्रुको संख्या बढेको छ।
घर जान हिजो र आज बिहानैदेखि काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको घुइँचो लागेको देखिन्थ्यो।
महाशाखाका अनुसार हिजोदेखि आजसम्म विभिन्न नाका हुँदै १८ हजार १८० यात्रु बोक्ने सार्वजनिक सवारीसाधन उपत्यका भित्रिएका छन्। १८ हजार ४४१ सवारी साधन बाहिरिएका छन्। अरु समयमा ८० हजारको हाराहारीमा यात्रु उपत्यका बाहिरिने गरेका थिए। पछिल्लो समय दैनिक ९० हजारभन्दा धेरै मानिस बाहिरिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्