काठमाडौं। कोभिड-१९ बाट प्रभावित साना उद्योग तथा व्यवसायलाई सहयोग गर्नका लागि फेसबुकले १० करोड अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ।

अनुदानमध्येको अधिकांश रकम नगद नै दिने र केही रकम भने विज्ञापनमा खर्च गर्न दिने फेसबुकले जनाएको छ।

फेसबुकका प्रमुख सञ्चालन अधिकृत (सिओओ) स्रेयल स्याण्डवर्गले भनेकी छन, “फेसबुकका कर्मचारीहरू बसेका र काम गरिरहेका ३० देशका ३० हजार साना व्यवसायीहरूलाई १० करोड अमेरिकी डलर अनुदान दिने घोषणा गरेका छौं।”

प्रत्येक दिन इन्स्टाग्राममार्फत् २० करोड मानिसले विजनेश प्रोफाइल हेर्ने तथ्यांक आफूसँग रहेको फेसबुकले जनाएको छ।

विश्वभरमा हरेक महीना १४ करोड व्यवसायीले दैनिक क्रियाकलाप सञ्चालन गर्न, नयाँ ग्राहक खोज्न, नयाँ कर्मचारी नियुक्त गर्नका लागि ती कम्पनीको आफ्नै एप्स प्रयोग गर्ने गरेको तथ्याङ्क फोर्ब्सले उल्लेख गरेको छ।

स्याण्डवर्गले भनेकी छन्, “व्यक्तिगत र सामुहिक रूपमा एक अर्कालाई सहयोग गरेको उदाहरणीय क्रियाकलाप हामीले देख्यौं। हामी पनि आफ्नो तर्फबाट सहयोग गर्न तत्पर छौं।”

" /> काठमाडौं। कोभिड-१९ बाट प्रभावित साना उद्योग तथा व्यवसायलाई सहयोग गर्नका लागि फेसबुकले १० करोड अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ।

अनुदानमध्येको अधिकांश रकम नगद नै दिने र केही रकम भने विज्ञापनमा खर्च गर्न दिने फेसबुकले जनाएको छ।

फेसबुकका प्रमुख सञ्चालन अधिकृत (सिओओ) स्रेयल स्याण्डवर्गले भनेकी छन, “फेसबुकका कर्मचारीहरू बसेका र काम गरिरहेका ३० देशका ३० हजार साना व्यवसायीहरूलाई १० करोड अमेरिकी डलर अनुदान दिने घोषणा गरेका छौं।”

प्रत्येक दिन इन्स्टाग्राममार्फत् २० करोड मानिसले विजनेश प्रोफाइल हेर्ने तथ्यांक आफूसँग रहेको फेसबुकले जनाएको छ।

विश्वभरमा हरेक महीना १४ करोड व्यवसायीले दैनिक क्रियाकलाप सञ्चालन गर्न, नयाँ ग्राहक खोज्न, नयाँ कर्मचारी नियुक्त गर्नका लागि ती कम्पनीको आफ्नै एप्स प्रयोग गर्ने गरेको तथ्याङ्क फोर्ब्सले उल्लेख गरेको छ।

स्याण्डवर्गले भनेकी छन्, “व्यक्तिगत र सामुहिक रूपमा एक अर्कालाई सहयोग गरेको उदाहरणीय क्रियाकलाप हामीले देख्यौं। हामी पनि आफ्नो तर्फबाट सहयोग गर्न तत्पर छौं।”

"> कोभिड-१९ बाट प्रभावित साना व्यवसायलाई फेसबुकले १० करोड डलर अनुदान दिने : Dekhapadhi
कोभिड-१९ बाट प्रभावित साना व्यवसायलाई फेसबुकले १० करोड डलर अनुदान दिने
काठमाडौं। कोभिड-१९ बाट प्रभावित साना उद्योग तथा व्यवसायलाई सहयोग गर्नका लागि फेसबुकले १० करोड अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ।

अनुदानमध्येको अधिकांश रकम नगद नै दिने र केही रकम भने विज्ञापनमा खर्च गर्न दिने फेसबुकले जनाएको छ।

फेसबुकका प्रमुख सञ्चालन अधिकृत (सिओओ) स्रेयल स्याण्डवर्गले भनेकी छन, “फेसबुकका कर्मचारीहरू बसेका र काम गरिरहेका ३० देशका ३० हजार साना व्यवसायीहरूलाई १० करोड अमेरिकी डलर अनुदान दिने घोषणा गरेका छौं।”

प्रत्येक दिन इन्स्टाग्राममार्फत् २० करोड मानिसले विजनेश प्रोफाइल हेर्ने तथ्यांक आफूसँग रहेको फेसबुकले जनाएको छ।

विश्वभरमा हरेक महीना १४ करोड व्यवसायीले दैनिक क्रियाकलाप सञ्चालन गर्न, नयाँ ग्राहक खोज्न, नयाँ कर्मचारी नियुक्त गर्नका लागि ती कम्पनीको आफ्नै एप्स प्रयोग गर्ने गरेको तथ्याङ्क फोर्ब्सले उल्लेख गरेको छ।

स्याण्डवर्गले भनेकी छन्, “व्यक्तिगत र सामुहिक रूपमा एक अर्कालाई सहयोग गरेको उदाहरणीय क्रियाकलाप हामीले देख्यौं। हामी पनि आफ्नो तर्फबाट सहयोग गर्न तत्पर छौं।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्