काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याल र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।

राजदूत क्वात्रा मन्त्री अर्याललाई भेट्न आज मन्त्रालय पुगेका थिए। भेट्मा मन्त्री अर्यालले नेपाल-भारतबीचको कूटनीतिक सम्बन्ध राम्रो रहेको बताइन्।

मन्त्री अर्यालले नेपाल-भारतबीचमा केही विषय लामो समयदेखि रहेको र त्यो दुई देशबीचमा आपसमा छलफल गरेर समाधान गर्नुपर्ने बताइन्।

“हिजोदेखि थाँती रहेका केही विषयहरू छन्। जो दुई देशबीचमा छलफल गरेर आपसमा टुङ्ग्याउनुपर्ने विषय छन्”, मन्त्री अर्यालले भनिन्, “ती विषय यहाँको कार्यकालमा अगाडी बढ्न सकोस्।”

मन्त्री अर्यालले यसअघिका राजदूतले गर्दै गरेर बाँकी कामका जिम्मेवारीसमेत राम्रोसँग पूरा गर्ने अपेक्षा व्यक्त गरिन्।

त्यस अवसरमा राजदूत क्वात्राले मन्त्री अर्यालको नेतृत्वको प्रसंशा गर्दै मन्त्रालयस्तरीय केही काममा दूतावासले सहकार्य गर्न सक्ने बताए।

यसअघिका राजदूतको कार्यकालमा धेरै उल्लेखनीय काम नेपालमा भएको भन्दै राजदूत क्वात्राले ती कामलाई आफ्नो कार्यकालमा अझ सुदृढ बनाएर लैजानका निम्ती कोशिस गरिने बताए।

" /> काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याल र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।

राजदूत क्वात्रा मन्त्री अर्याललाई भेट्न आज मन्त्रालय पुगेका थिए। भेट्मा मन्त्री अर्यालले नेपाल-भारतबीचको कूटनीतिक सम्बन्ध राम्रो रहेको बताइन्।

मन्त्री अर्यालले नेपाल-भारतबीचमा केही विषय लामो समयदेखि रहेको र त्यो दुई देशबीचमा आपसमा छलफल गरेर समाधान गर्नुपर्ने बताइन्।

“हिजोदेखि थाँती रहेका केही विषयहरू छन्। जो दुई देशबीचमा छलफल गरेर आपसमा टुङ्ग्याउनुपर्ने विषय छन्”, मन्त्री अर्यालले भनिन्, “ती विषय यहाँको कार्यकालमा अगाडी बढ्न सकोस्।”

मन्त्री अर्यालले यसअघिका राजदूतले गर्दै गरेर बाँकी कामका जिम्मेवारीसमेत राम्रोसँग पूरा गर्ने अपेक्षा व्यक्त गरिन्।

त्यस अवसरमा राजदूत क्वात्राले मन्त्री अर्यालको नेतृत्वको प्रसंशा गर्दै मन्त्रालयस्तरीय केही काममा दूतावासले सहकार्य गर्न सक्ने बताए।

यसअघिका राजदूतको कार्यकालमा धेरै उल्लेखनीय काम नेपालमा भएको भन्दै राजदूत क्वात्राले ती कामलाई आफ्नो कार्यकालमा अझ सुदृढ बनाएर लैजानका निम्ती कोशिस गरिने बताए।

"> मन्त्री अर्याल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता: Dekhapadhi
मन्त्री अर्याल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याल र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।

राजदूत क्वात्रा मन्त्री अर्याललाई भेट्न आज मन्त्रालय पुगेका थिए। भेट्मा मन्त्री अर्यालले नेपाल-भारतबीचको कूटनीतिक सम्बन्ध राम्रो रहेको बताइन्।

मन्त्री अर्यालले नेपाल-भारतबीचमा केही विषय लामो समयदेखि रहेको र त्यो दुई देशबीचमा आपसमा छलफल गरेर समाधान गर्नुपर्ने बताइन्।

“हिजोदेखि थाँती रहेका केही विषयहरू छन्। जो दुई देशबीचमा छलफल गरेर आपसमा टुङ्ग्याउनुपर्ने विषय छन्”, मन्त्री अर्यालले भनिन्, “ती विषय यहाँको कार्यकालमा अगाडी बढ्न सकोस्।”

मन्त्री अर्यालले यसअघिका राजदूतले गर्दै गरेर बाँकी कामका जिम्मेवारीसमेत राम्रोसँग पूरा गर्ने अपेक्षा व्यक्त गरिन्।

त्यस अवसरमा राजदूत क्वात्राले मन्त्री अर्यालको नेतृत्वको प्रसंशा गर्दै मन्त्रालयस्तरीय केही काममा दूतावासले सहकार्य गर्न सक्ने बताए।

यसअघिका राजदूतको कार्यकालमा धेरै उल्लेखनीय काम नेपालमा भएको भन्दै राजदूत क्वात्राले ती कामलाई आफ्नो कार्यकालमा अझ सुदृढ बनाएर लैजानका निम्ती कोशिस गरिने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्