काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी संघीय संसद्ले पनि आजदेखि विशेष सावधानी अपनाउन थालेको छ। 

संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रिय सभाको आजको बैठकमा सहभागी सांसदलाई चिकित्सकको टोलीले प्रारम्भिक स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गराएको हो। चिकित्सक टोलीले बैठकमा प्रवेश गर्नुपूर्व सांसदलाई तापक्रम मापन यन्त्र (टेम्प्रेचर गन) ले तापक्रम परीक्षण गरेर प्रवेश गराएको थियो। संघीय संसद्कै चिकित्सक टोलीले आजदेखि यस्तो जाँच शुरू गरेको हो।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले ५ चैतमा सम्भावित जोखिमलाई ध्यानमा राखी विशेष सावधानी अपनाउन शैक्षिक संस्था बन्ददेखि, खेल मैदान, चलचित्रघर, हेल्थ क्लब, डान्सबार, स्विमिङ पुललगायतलाई आगामी वैशाख १८ सम्म बन्द गर्ने निर्णय गरेको थियो। 

त्यस्तै कुनै पनि ठाउँमा अत्यावश्यक कामबाहेक सार्वजनिकस्थल, सांस्कृतिक केन्द्र, पार्टी प्यालेसलगायत स्थलमा २५ भन्दा बढी भेला तथा जमघट हुन नदिने निर्णयसमेत गरेको थियो। 

" /> काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी संघीय संसद्ले पनि आजदेखि विशेष सावधानी अपनाउन थालेको छ। 

संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रिय सभाको आजको बैठकमा सहभागी सांसदलाई चिकित्सकको टोलीले प्रारम्भिक स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गराएको हो। चिकित्सक टोलीले बैठकमा प्रवेश गर्नुपूर्व सांसदलाई तापक्रम मापन यन्त्र (टेम्प्रेचर गन) ले तापक्रम परीक्षण गरेर प्रवेश गराएको थियो। संघीय संसद्कै चिकित्सक टोलीले आजदेखि यस्तो जाँच शुरू गरेको हो।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले ५ चैतमा सम्भावित जोखिमलाई ध्यानमा राखी विशेष सावधानी अपनाउन शैक्षिक संस्था बन्ददेखि, खेल मैदान, चलचित्रघर, हेल्थ क्लब, डान्सबार, स्विमिङ पुललगायतलाई आगामी वैशाख १८ सम्म बन्द गर्ने निर्णय गरेको थियो। 

त्यस्तै कुनै पनि ठाउँमा अत्यावश्यक कामबाहेक सार्वजनिकस्थल, सांस्कृतिक केन्द्र, पार्टी प्यालेसलगायत स्थलमा २५ भन्दा बढी भेला तथा जमघट हुन नदिने निर्णयसमेत गरेको थियो। 

"> कोरोना त्रास: संसद प्रवेश गर्नुअघि सांसदहरूको स्वास्थ्य परीक्षण: Dekhapadhi
कोरोना त्रास: संसद प्रवेश गर्नुअघि सांसदहरूको स्वास्थ्य परीक्षण <p style="text-align:justify">काठमाडौं।&nbsp;कोरोना भाइरस (कोभिड&ndash;१९) संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी संघीय संसद्ले पनि आजदेखि विशेष सावधानी अपनाउन थालेको छ।&nbsp;</p> <p style="text-align:justify">संघीय&nbsp;संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रिय सभाको आजको बैठकमा सहभागी सांसदलाई चिकित्सकको टोलीले प्रारम्भिक स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गराएको हो। चिकित्सक टोलीले बैठकमा प्रवेश गर्नुपूर्व सांसदलाई तापक्रम मापन यन्त्र (टेम्प्रेचर गन) ले तापक्रम परीक्षण गरेर प्रवेश गराएको थियो। संघीय संसद्कै चिकित्सक टोलीले आजदेखि यस्तो जाँच शुरू गरेको हो।</p> <p style="text-align:justify">कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले ५ चैतमा सम्भावित जोखिमलाई ध्यानमा राखी विशेष सावधानी अपनाउन शैक्षिक संस्था बन्ददेखि, खेल मैदान, चलचित्रघर, हेल्थ क्लब, डान्सबार, स्विमिङ पुललगायतलाई आगामी वैशाख १८ सम्म बन्द गर्ने निर्णय गरेको थियो।&nbsp;</p> <p style="text-align:justify">त्यस्तै कुनै पनि ठाउँमा अत्यावश्यक कामबाहेक सार्वजनिकस्थल, सांस्कृतिक केन्द्र, पार्टी प्यालेसलगायत स्थलमा २५ भन्दा बढी भेला तथा जमघट हुन नदिने निर्णयसमेत गरेको थियो।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्