काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको चुनाव एक महीनाका लागि स्थगित भएको छ।

महासंघ कार्यसमितिको आज बसेको बैठकले चुनाव सार्ने निर्णय गरेको हो।

अब महासंघको ५४ औं साधारण सभा ७ र ८ जेठमा गरिने छ।

यसअघि महासंघको साधारण सभा २८ र २९ चैतका लागि तोकिएको थियो।

तर, विश्वमा कोरोना भाइरस (कोभिड–१९)को फैलिँदो संक्रमणलाई मध्यनजर गर्दै महासंघले आफ्नो साधारण सभा सार्ने निर्णय गरेको महासंघका उपाध्यक्ष चन्द्र ढकालले देखापढीलाई बताए।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको चुनाव एक महीनाका लागि स्थगित भएको छ।

महासंघ कार्यसमितिको आज बसेको बैठकले चुनाव सार्ने निर्णय गरेको हो।

अब महासंघको ५४ औं साधारण सभा ७ र ८ जेठमा गरिने छ।

यसअघि महासंघको साधारण सभा २८ र २९ चैतका लागि तोकिएको थियो।

तर, विश्वमा कोरोना भाइरस (कोभिड–१९)को फैलिँदो संक्रमणलाई मध्यनजर गर्दै महासंघले आफ्नो साधारण सभा सार्ने निर्णय गरेको महासंघका उपाध्यक्ष चन्द्र ढकालले देखापढीलाई बताए।

"> उद्योग वाणिज्य महासंघको चुनाव सर्‍यो: Dekhapadhi
उद्योग वाणिज्य महासंघको चुनाव सर्‍यो
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको चुनाव एक महीनाका लागि स्थगित भएको छ।

महासंघ कार्यसमितिको आज बसेको बैठकले चुनाव सार्ने निर्णय गरेको हो।

अब महासंघको ५४ औं साधारण सभा ७ र ८ जेठमा गरिने छ।

यसअघि महासंघको साधारण सभा २८ र २९ चैतका लागि तोकिएको थियो।

तर, विश्वमा कोरोना भाइरस (कोभिड–१९)को फैलिँदो संक्रमणलाई मध्यनजर गर्दै महासंघले आफ्नो साधारण सभा सार्ने निर्णय गरेको महासंघका उपाध्यक्ष चन्द्र ढकालले देखापढीलाई बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्