काठमाडौं। सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन माध्यामिक शिक्षा परीक्षा (एसईई) सारिए पनि शैक्षिक क्यालेण्डर विग्रिन नदिन सरकार दृढ रहेको बताएका छन्।

आज सरकारले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा डा. खतिवडाले पर्ख र हेर भन्ने अवस्थामा रहँदारहँदै अन्तिमअवस्थामा आएर एसईईको परीक्षा सार्नुपरेको बताए।

विद्यार्थीहरूको स्वास्थ्यलाई दृष्टिगत गरी परीक्षा सारिएको बताएका खतिवडाले सरकारको निर्णयलाई सकारात्मकरूपमा लिनुपर्ने बताए। उनले विभिन्न पक्षबाट आएका सुझावका आधारमा सरकारले यस्तो निर्णय गरेको जिकिर पनि गरे।

विश्व स्वास्थ्य संगठनले दक्षिण एशियाली मुलुकमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भनेर गरेको प्रक्षेपण,  अभिभावकहरूको चिन्ता अनि नागरिक समाज र प्रबुद्ध वर्गको सुझावपछि सरकारले एसईई परीक्षा सार्ने निर्णय गरेको उनको भनाई थियो।

" /> काठमाडौं। सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन माध्यामिक शिक्षा परीक्षा (एसईई) सारिए पनि शैक्षिक क्यालेण्डर विग्रिन नदिन सरकार दृढ रहेको बताएका छन्।

आज सरकारले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा डा. खतिवडाले पर्ख र हेर भन्ने अवस्थामा रहँदारहँदै अन्तिमअवस्थामा आएर एसईईको परीक्षा सार्नुपरेको बताए।

विद्यार्थीहरूको स्वास्थ्यलाई दृष्टिगत गरी परीक्षा सारिएको बताएका खतिवडाले सरकारको निर्णयलाई सकारात्मकरूपमा लिनुपर्ने बताए। उनले विभिन्न पक्षबाट आएका सुझावका आधारमा सरकारले यस्तो निर्णय गरेको जिकिर पनि गरे।

विश्व स्वास्थ्य संगठनले दक्षिण एशियाली मुलुकमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भनेर गरेको प्रक्षेपण,  अभिभावकहरूको चिन्ता अनि नागरिक समाज र प्रबुद्ध वर्गको सुझावपछि सरकारले एसईई परीक्षा सार्ने निर्णय गरेको उनको भनाई थियो।

"> एसईई सार्नुको कारणबारे सरकारका प्रवक्ताको जवाफ: Dekhapadhi
एसईई सार्नुको कारणबारे सरकारका प्रवक्ताको जवाफ
काठमाडौं। सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन माध्यामिक शिक्षा परीक्षा (एसईई) सारिए पनि शैक्षिक क्यालेण्डर विग्रिन नदिन सरकार दृढ रहेको बताएका छन्।

आज सरकारले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा डा. खतिवडाले पर्ख र हेर भन्ने अवस्थामा रहँदारहँदै अन्तिमअवस्थामा आएर एसईईको परीक्षा सार्नुपरेको बताए।

विद्यार्थीहरूको स्वास्थ्यलाई दृष्टिगत गरी परीक्षा सारिएको बताएका खतिवडाले सरकारको निर्णयलाई सकारात्मकरूपमा लिनुपर्ने बताए। उनले विभिन्न पक्षबाट आएका सुझावका आधारमा सरकारले यस्तो निर्णय गरेको जिकिर पनि गरे।

विश्व स्वास्थ्य संगठनले दक्षिण एशियाली मुलुकमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भनेर गरेको प्रक्षेपण,  अभिभावकहरूको चिन्ता अनि नागरिक समाज र प्रबुद्ध वर्गको सुझावपछि सरकारले एसईई परीक्षा सार्ने निर्णय गरेको उनको भनाई थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्