काठमाडौं। कोभिड-१९ बाट जोगिन सघाउने उद्देश्यले नेपाल स्काउटले काठमाडौं, भक्तपुर र ललितपुरका ५० ठाउँमा स्यानिटाइजर केन्द्र स्थापना गरेको छ।

केन्द्रबाट स्काउटका स्वयंसेवकहरूले सर्वसाधारणलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन विभिन्न सहयोग गर्नेछन्।

एक हप्तासम्म चल्ने यो अभियानमा १६ देखि २५ वर्षका रोभर र रेञ्जर स्काउटले सहकार्य गरिरहेका छन्।

स्काउटले प्राकृतिक विपत्ति र अन्य संकटका बेला मानवीय कार्य गर्दै आएको छ।

काठमाडौं उपत्यकाका मुख्य चहलपहल हुने सामाखुसी, जावलाखेल बसपार्क, चावहिल, असन लगायतका ठाउँमा स्यानिटाइजर केन्द्र सञ्चालन गरिएको छ।

यसबाहेक पोखरा, विराटनगर, बुटवलका विभिन्न स्थानमा पनि कोभिड-१९ बारे जोगिन सचेतना कार्यक्रम चलाइएको स्काउटले जनाएको छ।

काम विशेषले घरबाहिर निस्कने सर्वसाधारणलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन सुरक्षित हात धुने तरिका, स्यानिटाइजरको प्रयोग र सुरक्षाका अरु उपायबारे सिकाउने गरिएको नेपाल स्काउट राष्ट्रिय तर्दथ समिति संयोजक लोक बहादुर भण्डारीले बताए।

" /> काठमाडौं। कोभिड-१९ बाट जोगिन सघाउने उद्देश्यले नेपाल स्काउटले काठमाडौं, भक्तपुर र ललितपुरका ५० ठाउँमा स्यानिटाइजर केन्द्र स्थापना गरेको छ।

केन्द्रबाट स्काउटका स्वयंसेवकहरूले सर्वसाधारणलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन विभिन्न सहयोग गर्नेछन्।

एक हप्तासम्म चल्ने यो अभियानमा १६ देखि २५ वर्षका रोभर र रेञ्जर स्काउटले सहकार्य गरिरहेका छन्।

स्काउटले प्राकृतिक विपत्ति र अन्य संकटका बेला मानवीय कार्य गर्दै आएको छ।

काठमाडौं उपत्यकाका मुख्य चहलपहल हुने सामाखुसी, जावलाखेल बसपार्क, चावहिल, असन लगायतका ठाउँमा स्यानिटाइजर केन्द्र सञ्चालन गरिएको छ।

यसबाहेक पोखरा, विराटनगर, बुटवलका विभिन्न स्थानमा पनि कोभिड-१९ बारे जोगिन सचेतना कार्यक्रम चलाइएको स्काउटले जनाएको छ।

काम विशेषले घरबाहिर निस्कने सर्वसाधारणलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन सुरक्षित हात धुने तरिका, स्यानिटाइजरको प्रयोग र सुरक्षाका अरु उपायबारे सिकाउने गरिएको नेपाल स्काउट राष्ट्रिय तर्दथ समिति संयोजक लोक बहादुर भण्डारीले बताए।

"> स्काउटले शुरु गर्‍यो स्यानिटाइजर केन्द्र: Dekhapadhi
स्काउटले शुरु गर्‍यो स्यानिटाइजर केन्द्र
काठमाडौं। कोभिड-१९ बाट जोगिन सघाउने उद्देश्यले नेपाल स्काउटले काठमाडौं, भक्तपुर र ललितपुरका ५० ठाउँमा स्यानिटाइजर केन्द्र स्थापना गरेको छ।

केन्द्रबाट स्काउटका स्वयंसेवकहरूले सर्वसाधारणलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन विभिन्न सहयोग गर्नेछन्।

एक हप्तासम्म चल्ने यो अभियानमा १६ देखि २५ वर्षका रोभर र रेञ्जर स्काउटले सहकार्य गरिरहेका छन्।

स्काउटले प्राकृतिक विपत्ति र अन्य संकटका बेला मानवीय कार्य गर्दै आएको छ।

काठमाडौं उपत्यकाका मुख्य चहलपहल हुने सामाखुसी, जावलाखेल बसपार्क, चावहिल, असन लगायतका ठाउँमा स्यानिटाइजर केन्द्र सञ्चालन गरिएको छ।

यसबाहेक पोखरा, विराटनगर, बुटवलका विभिन्न स्थानमा पनि कोभिड-१९ बारे जोगिन सचेतना कार्यक्रम चलाइएको स्काउटले जनाएको छ।

काम विशेषले घरबाहिर निस्कने सर्वसाधारणलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन सुरक्षित हात धुने तरिका, स्यानिटाइजरको प्रयोग र सुरक्षाका अरु उपायबारे सिकाउने गरिएको नेपाल स्काउट राष्ट्रिय तर्दथ समिति संयोजक लोक बहादुर भण्डारीले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्