काठमाडौं। अर्थमन्त्री एवम् सरकारका प्रवक्ता डा. युवराज खतिवडाले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले सबैभन्दा छिटो नेपालको पर्यटन क्षेत्रमा प्रभाव परेको बताएका छन्। तर पर्यटन क्षेत्रमा परेको असरले आन्तरिक अर्थतन्त्रमा खासै फरक भने नपर्ने उनको दाबी छ। 

आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले पर्यटन क्षेत्रमा असर पर्‍यो भन्दैमा अर्थतन्त्रमै धक्का लाग्यो भन्ने किसिमले प्रचार गरिनु गलत भएको टिप्पणी गरे। उनले भने, ''पर्यटनमा असर पर्दा सिंगो अर्थतन्त्रमै असर पर्‍यो भन्ने ठाडो अनुमान उपयुक्त छैन। जीडीपीमा तीन प्रतिशत योगदान भएको पर्यटन क्षेत्रको समस्याले धेरै ठूलो असर गर्दैन।''

खतिवडाले पर्यटन क्षेत्रमा देखिएको सिथिलता धेरै लामो समय नरहने र त्यसपछि के गर्ने भन्नेबारे सरकारले विशेष रणनीति बनाइसकेको पनि बताए। ''अहिले कोरोना भाइरसको फैलावटको क्रम पनि त्यति तीब्र छैन। चाँडै नै यसको जोखिमबाट पार पाइने छ र त्यसपछि के गर्ने भन्ने रणनीति हामीले बनाएका छौं। अहिले पर्यटन क्षेत्रमा देखिएको अवस्था पूरण गर्छौं।''

पर्यटन व्यवसायमा कोरोना भाइरसको प्रभावले देखिएको नोक्सानीबारे सरकार गम्भीर रहेको र व्यवसायीलाई आवश्यक परे आर्थिक सहयोग गर्ने विषयमा छलफल भइरहेको पनि उनको भनाई थियो।

" /> काठमाडौं। अर्थमन्त्री एवम् सरकारका प्रवक्ता डा. युवराज खतिवडाले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले सबैभन्दा छिटो नेपालको पर्यटन क्षेत्रमा प्रभाव परेको बताएका छन्। तर पर्यटन क्षेत्रमा परेको असरले आन्तरिक अर्थतन्त्रमा खासै फरक भने नपर्ने उनको दाबी छ। 

आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले पर्यटन क्षेत्रमा असर पर्‍यो भन्दैमा अर्थतन्त्रमै धक्का लाग्यो भन्ने किसिमले प्रचार गरिनु गलत भएको टिप्पणी गरे। उनले भने, ''पर्यटनमा असर पर्दा सिंगो अर्थतन्त्रमै असर पर्‍यो भन्ने ठाडो अनुमान उपयुक्त छैन। जीडीपीमा तीन प्रतिशत योगदान भएको पर्यटन क्षेत्रको समस्याले धेरै ठूलो असर गर्दैन।''

खतिवडाले पर्यटन क्षेत्रमा देखिएको सिथिलता धेरै लामो समय नरहने र त्यसपछि के गर्ने भन्नेबारे सरकारले विशेष रणनीति बनाइसकेको पनि बताए। ''अहिले कोरोना भाइरसको फैलावटको क्रम पनि त्यति तीब्र छैन। चाँडै नै यसको जोखिमबाट पार पाइने छ र त्यसपछि के गर्ने भन्ने रणनीति हामीले बनाएका छौं। अहिले पर्यटन क्षेत्रमा देखिएको अवस्था पूरण गर्छौं।''

पर्यटन व्यवसायमा कोरोना भाइरसको प्रभावले देखिएको नोक्सानीबारे सरकार गम्भीर रहेको र व्यवसायीलाई आवश्यक परे आर्थिक सहयोग गर्ने विषयमा छलफल भइरहेको पनि उनको भनाई थियो।

"> अर्थमन्त्रीको आग्रह- 'अर्थतन्त्रमा असर परेको ठाडो अनुमान नगरौं': Dekhapadhi
अर्थमन्त्रीको आग्रह- 'अर्थतन्त्रमा असर परेको ठाडो अनुमान नगरौं' <p style="text-align:justify">काठमाडौं। अर्थमन्त्री एवम् सरकारका प्रवक्ता डा. युवराज खतिवडाले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले सबैभन्दा छिटो नेपालको पर्यटन क्षेत्रमा प्रभाव&nbsp;परेको बताएका छन्। तर पर्यटन क्षेत्रमा परेको असरले आन्तरिक अर्थतन्त्रमा खासै फरक भने नपर्ने उनको दाबी छ।&nbsp;</p> <p style="text-align:justify">आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले पर्यटन क्षेत्रमा असर पर्&zwj;यो भन्दैमा अर्थतन्त्रमै धक्का लाग्यो भन्ने किसिमले प्रचार गरिनु गलत भएको टिप्पणी गरे। उनले भने, &#39;&#39;पर्यटनमा असर पर्दा सिंगो अर्थतन्त्रमै असर पर्&zwj;यो भन्ने ठाडो अनुमान उपयुक्त छैन। जीडीपीमा तीन प्रतिशत योगदान भएको पर्यटन क्षेत्रको समस्याले धेरै ठूलो असर गर्दैन।&#39;&#39;</p> <p style="text-align:justify">खतिवडाले पर्यटन क्षेत्रमा देखिएको सिथिलता धेरै लामो समय नरहने र त्यसपछि के गर्ने भन्नेबारे सरकारले विशेष रणनीति बनाइसकेको पनि बताए। &#39;&#39;अहिले कोरोना भाइरसको फैलावटको क्रम पनि त्यति तीब्र छैन। चाँडै नै यसको जोखिमबाट पार पाइने छ र त्यसपछि के गर्ने भन्ने रणनीति हामीले बनाएका छौं। अहिले पर्यटन क्षेत्रमा देखिएको अवस्था पूरण गर्छौं।&#39;&#39;</p> <p style="text-align:justify">पर्यटन व्यवसायमा कोरोना भाइरसको प्रभावले देखिएको नोक्सानीबारे सरकार गम्भीर रहेको र व्यवसायीलाई आवश्यक परे आर्थिक सहयोग गर्ने विषयमा छलफल भइरहेको पनि उनको भनाई थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्