काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सबै धर्मावलम्बीहरूलाई धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्न अपील गरेका छन्।
कोरोना भाइरस (केभिड-१९)को संक्रमणको जोखिम रहेका बेला सबै धर्मावलम्बीहरूलाई संयमता अपनाउन र कार्यक्रमहरूमाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले अग्रह गरेका हुन्।
सरकारले कुनैपनि सार्वजनिक सभा समारोह, ठूला भेलाहरू, जात्रा, महोत्सव, र भोजभतेर नगर्नू भन्ने निर्णय गरिसकेकाले त्यसको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने उनले बताए।
“अहिलेको परिस्थिति समान्य परिस्थिति होइन। कुन ठाउँबाट कोरोना भाइरस बाहिर निस्किन्छ कुन ठाउँबाट निस्किदैन भन्ने कुरा कसैले भन्न सक्दैन”, उनले भने, “त्यसकारण कुनैपनि धार्मिक समुदायले आफ्ना नियमित कृयाकलापहरूमा समेत पुर्नविचार गर्नुपर्‍यो। पूर्ण सावधानी अपनाउन पर्‍यो।”
मन्त्री भट्टराईले सरकारले पशुपतिनाथमा दर्शन गर्न समेत २५/२५ जनाको दरले जाने र कम्तीमा एक मिटरको दूरीमा रहने व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिइसकेको बताए। उनले देश बहूधार्मिक बहूभाषिक मुलुक भएकाले सबै धर्मावलम्बीहरूले संयमता अपनाई आफ्ना कार्यक्रमहरूमाथि पुर्नविचार गर्न आग्रह गरेका हुन्।
अहिले पशुपति क्षेत्र वरिपरि विभिन्न जात्रा शुरू हुन लागेको, बुद्ध धर्मावलम्बीहरूको सामुहिक प्राथना हुने र त्यस्तै  शुक्रबार मुस्लिम धर्मावलम्बीहरूको नवाज अदाह गर्ने र क्रिश्चियन धर्मावलम्बीहरूको विशेष प्रार्थना गर्ने दिन भएकाले ती कार्यक्रममाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले आग्रह गरे।
" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सबै धर्मावलम्बीहरूलाई धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्न अपील गरेका छन्।
कोरोना भाइरस (केभिड-१९)को संक्रमणको जोखिम रहेका बेला सबै धर्मावलम्बीहरूलाई संयमता अपनाउन र कार्यक्रमहरूमाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले अग्रह गरेका हुन्।
सरकारले कुनैपनि सार्वजनिक सभा समारोह, ठूला भेलाहरू, जात्रा, महोत्सव, र भोजभतेर नगर्नू भन्ने निर्णय गरिसकेकाले त्यसको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने उनले बताए।
“अहिलेको परिस्थिति समान्य परिस्थिति होइन। कुन ठाउँबाट कोरोना भाइरस बाहिर निस्किन्छ कुन ठाउँबाट निस्किदैन भन्ने कुरा कसैले भन्न सक्दैन”, उनले भने, “त्यसकारण कुनैपनि धार्मिक समुदायले आफ्ना नियमित कृयाकलापहरूमा समेत पुर्नविचार गर्नुपर्‍यो। पूर्ण सावधानी अपनाउन पर्‍यो।”
मन्त्री भट्टराईले सरकारले पशुपतिनाथमा दर्शन गर्न समेत २५/२५ जनाको दरले जाने र कम्तीमा एक मिटरको दूरीमा रहने व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिइसकेको बताए। उनले देश बहूधार्मिक बहूभाषिक मुलुक भएकाले सबै धर्मावलम्बीहरूले संयमता अपनाई आफ्ना कार्यक्रमहरूमाथि पुर्नविचार गर्न आग्रह गरेका हुन्।
अहिले पशुपति क्षेत्र वरिपरि विभिन्न जात्रा शुरू हुन लागेको, बुद्ध धर्मावलम्बीहरूको सामुहिक प्राथना हुने र त्यस्तै  शुक्रबार मुस्लिम धर्मावलम्बीहरूको नवाज अदाह गर्ने र क्रिश्चियन धर्मावलम्बीहरूको विशेष प्रार्थना गर्ने दिन भएकाले ती कार्यक्रममाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले आग्रह गरे।
"> धार्मिक गतिविधिमा पुनर्विचार गर्न पर्यटनमन्त्रीको आग्रह: Dekhapadhi
धार्मिक गतिविधिमा पुनर्विचार गर्न पर्यटनमन्त्रीको आग्रह
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सबै धर्मावलम्बीहरूलाई धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्न अपील गरेका छन्।
कोरोना भाइरस (केभिड-१९)को संक्रमणको जोखिम रहेका बेला सबै धर्मावलम्बीहरूलाई संयमता अपनाउन र कार्यक्रमहरूमाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले अग्रह गरेका हुन्।
सरकारले कुनैपनि सार्वजनिक सभा समारोह, ठूला भेलाहरू, जात्रा, महोत्सव, र भोजभतेर नगर्नू भन्ने निर्णय गरिसकेकाले त्यसको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने उनले बताए।
मन्त्री भट्टराईले सरकारले पशुपतिनाथमा दर्शन गर्न समेत २५/२५ जनाको दरले जाने र कम्तीमा एक मिटरको दूरीमा रहने व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिइसकेको बताए। उनले देश बहूधार्मिक बहूभाषिक मुलुक भएकाले सबै धर्मावलम्बीहरूले संयमता अपनाई आफ्ना कार्यक्रमहरूमाथि पुर्नविचार गर्न आग्रह गरेका हुन्।
अहिले पशुपति क्षेत्र वरिपरि विभिन्न जात्रा शुरू हुन लागेको, बुद्ध धर्मावलम्बीहरूको सामुहिक प्राथना हुने र त्यस्तै  शुक्रबार मुस्लिम धर्मावलम्बीहरूको नवाज अदाह गर्ने र क्रिश्चियन धर्मावलम्बीहरूको विशेष प्रार्थना गर्ने दिन भएकाले ती कार्यक्रममाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले आग्रह गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्