काठमाडौं। फोनपेको जारी ‘पैसा लिने र तिर्ने दुबई उड्ने’ योजना तत्काललका लागि स्थगित भएको छ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण योजना स्थगित भएको कम्पनीले जानकारी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड नगर्न गरेको निर्देशनअनुसार फोनपे उपहार योजना कमिटीले अर्को सूचना जारी नभएसम्मका स्थगित गरेको बताएको छ।
स्वास्थमा पर्ने जोखिमलाई मध्यनजर गर्दै दुवई भ्रमण ट्रिप जित्ने बिजेतालाई समेत कोभिड-१९ नियन्त्रणमा आएपछि मात्रै गराइनेछ। यद्यपि, कम्पनीले आफ्ना अन्य सेवा तथा सुविधा निरन्तर रूपमा पूर्ण क्षमताका साथ जारी राख्नेछ।
२ जनवरी २०२० देखि शुरू भएको यस उपहार योजनामा हालसम्म चार जना दुबई गएका छन् भने २२ जनाले २५ हजार रूपैयाँ बराबरको स्मार्ट फोन पाएका छन्।
यस्तै, ३८५ जनाले दैनिक उपहार योजना अन्तरगत ग्राहकले शतप्रतिशत क्यासब्याक पाएका छन् भने ३ ८५ जना मर्चेन्टले आकर्षक उपहार प्राप्त गरेका छन्।
" /> काठमाडौं। फोनपेको जारी ‘पैसा लिने र तिर्ने दुबई उड्ने’ योजना तत्काललका लागि स्थगित भएको छ।विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण योजना स्थगित भएको कम्पनीले जानकारी दिएको छ।

">