काठमाडौं। कोभिड-१९ विरुद्ध लड्न नेपाललाई अमेरिकाले १.८ मिलियन अमेरिकी डलर सहयोग गरेको छ।

उक्त सहयोग कोभिड-१९ विरुद्धको तयारी सशक्त बनाउनका लागि गरिएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।

सहयोगको कूल रकममध्ये १.१ मिलियन डलर कोभिड-१९ को रोकथामका लागि प्रयोग गर्नुपर्ने छ। उक्त रकमले भाइरसको गलत प्रचार हुनबाट रोकिने छ।

बाँकी रकम विश्व स्वास्थ्य संगठन अन्तर्गत नेपालमा कार्यान्वयन भइरहेको तयारीलाई सहयोग गर्नुपर्ने छ।

यो आपतकालिन कोष अमेरिकी जनताको सहयोगबाट खडा गरिएको हो।

" /> काठमाडौं। कोभिड-१९ विरुद्ध लड्न नेपाललाई अमेरिकाले १.८ मिलियन अमेरिकी डलर सहयोग गरेको छ।

उक्त सहयोग कोभिड-१९ विरुद्धको तयारी सशक्त बनाउनका लागि गरिएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।

सहयोगको कूल रकममध्ये १.१ मिलियन डलर कोभिड-१९ को रोकथामका लागि प्रयोग गर्नुपर्ने छ। उक्त रकमले भाइरसको गलत प्रचार हुनबाट रोकिने छ।

बाँकी रकम विश्व स्वास्थ्य संगठन अन्तर्गत नेपालमा कार्यान्वयन भइरहेको तयारीलाई सहयोग गर्नुपर्ने छ।

यो आपतकालिन कोष अमेरिकी जनताको सहयोगबाट खडा गरिएको हो।

"> कोभिड-१९ विरुद्ध लड्न अमेरिकाले दियो नेपाललाई १.८ मिलियन डलर: Dekhapadhi
कोभिड-१९ विरुद्ध लड्न अमेरिकाले दियो नेपाललाई १.८ मिलियन डलर
काठमाडौं। कोभिड-१९ विरुद्ध लड्न नेपाललाई अमेरिकाले १.८ मिलियन अमेरिकी डलर सहयोग गरेको छ।

उक्त सहयोग कोभिड-१९ विरुद्धको तयारी सशक्त बनाउनका लागि गरिएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।

सहयोगको कूल रकममध्ये १.१ मिलियन डलर कोभिड-१९ को रोकथामका लागि प्रयोग गर्नुपर्ने छ। उक्त रकमले भाइरसको गलत प्रचार हुनबाट रोकिने छ।

बाँकी रकम विश्व स्वास्थ्य संगठन अन्तर्गत नेपालमा कार्यान्वयन भइरहेको तयारीलाई सहयोग गर्नुपर्ने छ।

यो आपतकालिन कोष अमेरिकी जनताको सहयोगबाट खडा गरिएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्