काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको असरले चालु आर्थिक वर्षमा सरकारले लक्ष्य राखेअनुसारको आर्थिक वृद्धि नहुने आकलन नेपाल राष्ट्र बैंकले गरेको छ।

राष्ट्र बैंकका कायममुकायम गभर्नर चिन्तामणि सिवाकोटीले आज देखापढीसँग भने, “कोरोना भाइरस संक्रमणका कारण विश्वभरको अर्थतन्त्र प्रभावित छ। त्यसको असर नेपाली अर्थतन्त्रमा पनि परेको छ। पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित छ। यो असरले चालु आर्थिक वर्षमा लक्ष्यअनुसारको आर्थिक वृद्धि नहुने निश्चित भयो।”

सरकारले चालु आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ।

नेपालमा अहिलेसम्म एकजनामा मात्र कोरोना भाइरस संक्रमण भेटिएको छ। चीनबाट आएका ती व्यक्ति उपचारपछि निको भएर घर फर्किसकेका छन्। कोभिड–१९ को सम्भावित महामारीलाई ध्यानमा राखेर सरकारले शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरिसकेको छ।

नेपालमा कोभिड–१९ को प्रकोप फैलिएमा बैंक तथा वित्तिय संस्थाहरु के गर्लान् भन्ने अन्योल यथावत् छ। नेपालमा संक्रमण फैलिएर जनजीवन प्रभावित हुने अवस्था आए पनि सबै बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्ने व्यवस्था मिलाउने तयारी राष्ट्र बैंकले गरिरहेको कामु गभर्नर सिवाकोटीले बताए।

बैंकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहित गर्ने तयारी पनि केन्द्रीय बैंकले गरेको छ। कामु गभर्नर सिवाकोटीले आजै केन्द्रिय बैंकका विभागीय प्रमुखहरूको बैठक राखेर बैंकिङ प्रणाली नियमित राख्न गर्नुपर्ने तयारी पूरा गर्न निर्देशन दिएका छन्। त्यसबारे जानकारी दिँदै सिवाकोटीले भने भने, “विभागीय प्रमुखहरूको बैठक राखेर केन्द्रिय बैंकले गर्नुपर्ने तयारीका बारेमा छलफल ग¥यौ। भोलि (७ चैतमा) बैंकर्स संघका सदस्यहरूलाई छलफलका लागि बोलाएका छौं।”

कोभिड–१९ का कारण संकटग्रस्त अवस्था आएमा बैंकहरू चलाउनेबारे तयारी थाल्न निर्देशन दिनको लागि केन्द्रीय बैंकले सबै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बालुवाटार बोलाएको हो।

केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद वा चेक भुक्तानीभन्दा ‘डिजिटल पेमेन्ट’मा जोड दिनेगरी व्यवस्था मिलाउन निर्देशन दिने तयारी गरेको छ। “बैकिङ व्यवसाय अत्यावश्यक सेवा दिने क्षेत्र भएकाले यसलाई रोक्ने भन्ने हुँदैन, बैंक र वित्तीय संस्थालाई आवश्यक पर्ने पैसा नियमित रूपमा उपलब्ध हुने व्यवस्था मिलाउछौं”,  उनले भने, “मोबाइल बैंकिङ, इन्टरनेट बैकिङ, एटीएमबाट निकाल्ने पैसाको सीमा कसरी बढाउन सकिन्छ भनेर अध्ययन गर्न राष्ट्र बैंकका विभागीय प्रमुखहरूलाई जिम्मेवारी दिइएको छ।”

केन्द्रिय बैंकमा कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि हरेक विभागमा स्यानिटाइजर राखिएको छ भने सार्वजनिक शौचालय नियमित सफा गर्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकका कर्मचारी र त्यहाँ प्रवेश गर्ने सर्वसाधारणको ज्वरो नाप्न थर्मल स्क्यानर राख्ने तयारी गरिएको सिवाकोटीले जानकारी दिए।

" /> काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको असरले चालु आर्थिक वर्षमा सरकारले लक्ष्य राखेअनुसारको आर्थिक वृद्धि नहुने आकलन नेपाल राष्ट्र बैंकले गरेको छ।

"> कामु गभर्नर भन्छन्, ‘जस्तोसुकै संकटमा पनि बैंक चलाउन सिईओहरूलाई निर्देशन दिन्छौं’: Dekhapadhi
कामु गभर्नर भन्छन्, ‘जस्तोसुकै संकटमा पनि बैंक चलाउन सिईओहरूलाई निर्देशन दिन्छौं’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्