जसमा १० शय्याको आइसियू, १० शय्याको एचडीयू र ५० शय्याको जनरल वार्ड छन्।

भरतपुर महानगरपालिकाको पहल र आर्थिक सहयोगबाट अन्य सरोकार निकायसँगको सहकार्यमा बनाइएको यस अस्पतालको आज बिहान ११ बजे उद्घाटन गरिँदैछ।

कोभिड-१९ को आशंका लागेका तथा कोही संक्रमित भइहालेमा छुट्टै उपचारको लागि अस्पताल निर्माण गरिएको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बताइन्।

अस्पताल निर्माणमा स्थानीयवासी, प्रशासन, सुरक्षाकर्मी र व्यवसायीहरू जुटेका थिए।

"> यस्तो छ ७२ घण्टामा तयार गरिएको ७० शय्याको ‘भरतपुर कोरोना विशेष अस्पताल’ (तस्वीरहरूसहित): Dekhapadhi
यस्तो छ ७२ घण्टामा तयार गरिएको ७० शय्याको ‘भरतपुर कोरोना विशेष अस्पताल’ (तस्वीरहरूसहित)
काठमाडौं। कोरोना भाइरसको सम्भावित संक्रमणको तयारी र प्रतिकार्यस्वरूप भरतपुरमा ७२ घण्टामै ७० शय्याको अस्थायी अस्पताल बनाइएको छ।

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा ‘भरतपुर कोरोना विशेष अस्पताल’ बनाइएको हो।

जसमा १० शय्याको आइसियू, १० शय्याको एचडीयू र ५० शय्याको जनरल वार्ड छन्।

भरतपुर महानगरपालिकाको पहल र आर्थिक सहयोगबाट अन्य सरोकार निकायसँगको सहकार्यमा बनाइएको यस अस्पतालको आज बिहान ११ बजे उद्घाटन गरिँदैछ।

कोभिड-१९ को आशंका लागेका तथा कोही संक्रमित भइहालेमा छुट्टै उपचारको लागि अस्पताल निर्माण गरिएको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बताइन्।

अस्पताल निर्माणमा स्थानीयवासी, प्रशासन, सुरक्षाकर्मी र व्यवसायीहरू जुटेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्