काठमाडौं। काठमाडौं उपत्यकामा हुँदै आएको मापसे परीक्षण केही समयका लागि स्थगित गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सामान्य अवस्थामा गरिँदै आइएको मापसे चेकिङ स्थगन गरिएको छ। तर अत्यावश्यक परेमा भने सावधानीपूर्वक मापसे परीक्षण गर्न सकिने महाशाखाको भनाई छ। कोरोना भाइरस संक्रमणप्रति सावधानी अपनाउँदै ट्राफिक प्रहरीले मापसे परीक्षण नगर्ने भएको हो। 

त्यस्तै ट्राफिक प्रहरीले सचेतना कक्षा पनि बन्द गरेको छ। महाशाखाका प्रमुख भीमप्रसाद ढकालले भने, ‘‘मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालकलाई दिँदै आएको सचेतना कक्षा हाललाई स्थगित गरिएको छ।’’ 

ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रहरु नियमानुसारको जरिवाना तिरेर लग्न सकिने व्यवस्था महाशाखाले मिलाएको छ। महाशाखाले सवारी चालकलाई मापसे लगायत अन्य ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन नचलाईदिन पनि अनुरोध गरेको छ।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा हुँदै आएको मापसे परीक्षण केही समयका लागि स्थगित गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सामान्य अवस्थामा गरिँदै आइएको मापसे चेकिङ स्थगन गरिएको छ। तर अत्यावश्यक परेमा भने सावधानीपूर्वक मापसे परीक्षण गर्न सकिने महाशाखाको भनाई छ। कोरोना भाइरस संक्रमणप्रति सावधानी अपनाउँदै ट्राफिक प्रहरीले मापसे परीक्षण नगर्ने भएको हो। 

त्यस्तै ट्राफिक प्रहरीले सचेतना कक्षा पनि बन्द गरेको छ। महाशाखाका प्रमुख भीमप्रसाद ढकालले भने, ‘‘मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालकलाई दिँदै आएको सचेतना कक्षा हाललाई स्थगित गरिएको छ।’’ 

ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रहरु नियमानुसारको जरिवाना तिरेर लग्न सकिने व्यवस्था महाशाखाले मिलाएको छ। महाशाखाले सवारी चालकलाई मापसे लगायत अन्य ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन नचलाईदिन पनि अनुरोध गरेको छ।

"> मापसे चेकिङ बन्द, सचेतना कक्षा पनि स्थगित: Dekhapadhi
मापसे चेकिङ बन्द, सचेतना कक्षा पनि स्थगित <p style="text-align:justify">काठमाडौं। काठमाडौं उपत्यकामा हुँदै आएको मापसे परीक्षण केही समयका लागि स्थगित गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सामान्य अवस्थामा गरिँदै आइएको मापसे चेकिङ स्थगन गरिएको&nbsp;छ। तर अत्यावश्यक परेमा भने सावधानीपूर्वक मापसे परीक्षण गर्न सकिने महाशाखाको भनाई छ।&nbsp;कोरोना भाइरस संक्रमणप्रति सावधानी अपनाउँदै ट्राफिक प्रहरीले मापसे परीक्षण नगर्ने भएको हो।&nbsp;</p> <p style="text-align:justify">त्यस्तै ट्राफिक प्रहरीले सचेतना कक्षा पनि बन्द गरेको छ। महाशाखाका प्रमुख भीमप्रसाद ढकालले भने, &lsquo;&lsquo;मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालकलाई दिँदै आएको सचेतना कक्षा हाललाई स्थगित गरिएको छ।&rsquo;&rsquo;&nbsp;</p> <p style="text-align:justify">ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रहरु नियमानुसारको जरिवाना तिरेर लग्न सकिने व्यवस्था महाशाखाले मिलाएको छ। महाशाखाले सवारी चालकलाई मापसे लगायत अन्य ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन नचलाईदिन पनि अनुरोध गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्