काठमाडौं। जनकल्याण मावि म्याग्दीका विद्यार्थी नरेश बानियाँको माध्यामिक शिक्षा परीक्षा (एसईई) केन्द्र हिम मावि चिराङमा पर्‍यो। परीक्षा केन्द्र उनको घरबाट ११ घण्टा टाढा थियो। हिउँले ढाकिएको बाटो हिँडेर उनी चिराङसम्म पुगे। कोठा भाडामा लिएर परीक्षा बसे।

कोभिड-१९ को महामारीबाट जोगिन सरकारले परीक्षा शुरू हुने अघिल्लो दिन मात्रै स्थगित गर्ने निर्णय गरेपछि बानियाँ अन्याेलमा परेका छन्। “घर जाउँ भने परीक्षा स्थगित भएजस्तै एकाएक शुरू भयो भने के गर्ने ? यतै बसौं भने कहिलेसम्म बस्ने ? दोधारमा परेको छु”, उनले टेलिफोन वार्तामा गुनासो पोखे।

हिम माविमा झण्डै १५० विद्यार्थीको परीक्षा केन्द्र परेको थियो। विद्यार्थीहरू ८-१० घण्टा हिँडेर परीक्षा केन्द्रसम्म पुगेका थिए। अलि टाढाका विद्यार्थीलाई त तीन दिनसम्म हिँड्नुपरेको थियो। तीन दिन लगाएर हिँड्नुपर्दा केही विद्यार्थी घाइते पनि भए।

हिउँमा हिँड्दा चिप्लिएर लड्ने, लेक लाग्ने समस्याका कारण विद्यार्थी बिरामी परेको धवलागिरी गाउँपालिका म्याग्दीकी अध्यक्ष थमसरा पुनले बताइन्। उनका अनुसार घाइते र बिरामी भएका विद्यार्थीलाई निको नहुँदासम्म बसोबासको व्यवस्था गाउँपालिकाले मिलाएको छ।

अध्यक्ष पुनका अनुसार एसईई परीक्षा स्थगित भएपछि पनि केही विद्यार्थी आफ्नो घर फर्किन मानेका छैनन्। कोही अलमलमै छन्। गाउँपालिकाले उनीहरूलाई सहजरूपमा घरसम्म पुर्‍याउनका लागि आवश्यक पहल गरिरहेको अध्यक्ष पुनले बताइन्।

“नजिक घर हुने विद्यार्थी डेरा छोडेर घर फर्किसकेका छन्। तर, टाढाबाट आएर डेरा गरि बसेका विद्यार्थीहरू हामीलाई सोधिरहेका छन्। हामीले के जवाफ दिने ?”- शिक्षक

समस्या म्याग्दीको मात्रै होइन। रसुवाको स्यामे वाङफिल मावि स्याप्रुबेसीमा परीक्षा केन्द्र परेका अन्य विद्यालयका विद्यार्थी पनि यस्तै अलमलमा छन्। नजिक घर भएका विद्यार्थीहरू घर फर्किन थाले पनि टाढाबाट डेरा गरी बसेका विद्यार्थीहरूमा अन्याेलमा परेका हुन्। विद्यार्थी मात्रै होइन शिक्षकहरू पनि अन्याेलमा परेका छन्। एसईई तथा अन्य परीक्षा सकाएर घर फर्किने योजनामा रहेका शिक्षक अब के गर्ने भन्ने अन्याेलमा परेका हुन्।

कञ्चनपुरबाट अध्यापनका लागि रसुवाको स्याप्रुबेसीमा रहेका शिक्षक नरेन्द्रप्रसाद जोशीले घर जाने कि नजाने भन्नेमा अन्याेल भएको बताए। परीक्षा सकाएर घर जाने योजनामा रहेका शिक्षक जोशी एसईई परीक्षा स्थगित भएसँगै के गर्ने भन्ने अन्याेलमा परेका हुन्।

त्यस्तै दार्चुलाबाट अध्यापनका लागि तनहुँ पुगेका शिक्षक ललितसिंह धामी एसईई परीक्षा सकाएर घर जाने योजनामा थिए। “तर, परीक्षा नै स्थगित भएपछि अब के गर्ने भन्ने अन्याेलमा परेको छु”, उनले देखापढीसँगको फोनवार्तामा भने।

“नजिक घर हुने विद्यार्थी डेरा छोडेर घर फर्किसकेका छन्। तर, टाढाबाट आएर डेरा गरि बसेका विद्यार्थीहरू हामीलाई सोधिरहेका छन्। हामीले के जवाफ दिने ?” शिक्षक धामीले भने।

यस्तै अन्याेलमा छन् तनहुँका विद्यार्थी पनि। भानु नगरपालिका–१२ का प्रतीक अधिकारी माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि डेरा लिएर बसे। सरस्वती मन्दिर मावि घलेछापका विद्यार्थी अधिकारीको परीक्षा केन्द्र होमराज लोहनी मावि फुस्रेटार परेको थियो।

घरबाट त्यसका लागि उनी ४ चैतमा डेरा लिएर बसेका थिए। परीक्षाका लागि पूर्ण तयारी अवस्था थिए। तर, ५ चैतमा सरकारको निर्णयले उनी अन्याेलमा परे। एसईई परीक्षा स्थगित गर्ने सरकारको निर्णयले उनमा एकातिर कोभिड–१९ को संक्रमण नेपालमा भित्रियो कि भन्ने डर पैदा भएको छ भने अर्कोतिर अब परीक्षा कहिले हुन्छ भन्नेमा उनी अन्याेलमा छन्।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने विद्यार्थी र शिक्षकहरू कुनै अन्याेलमा पर्न नपर्ने बताए। “पर्याप्त समय दिएर मात्र नयाँ परीक्षा तालिका सार्वजनिक गर्छौं। त्यसैले अलमलमा पर्नुपर्दैन”, शर्माले भने।

" /> काठमाडौं। जनकल्याण मावि म्याग्दीका विद्यार्थी नरेश बानियाँको माध्यामिक शिक्षा परीक्षा (एसईई) केन्द्र हिम मावि चिराङमा पर्‍यो। परीक्षा केन्द्र उनको घरबाट ११ घण्टा टाढा थियो। हिउँले ढाकिएको बाटो हिँडेर उनी चिराङसम्म पुगे। कोठा भाडामा लिएर परीक्षा बसे।

"> एसईई परीक्षा स्थगनपछि अलमलमा विद्यार्थी, सरकार भन्छ- पर्याप्त समय दिन्छौं: Dekhapadhi
एसईई परीक्षा स्थगनपछि अलमलमा विद्यार्थी, सरकार भन्छ- पर्याप्त समय दिन्छौं

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्