काठमाडौं। झरना थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘ए मेरो हजुर-४’ को छायांकन रोकिएको छ। विश्वव्यापी महामारी बनेको कोभिड-१९ काे सन्त्रासका कारण चलचित्रको छायांकन रोकिएको हो।

अर्को वर्षको दशैंको फूलपातीमा प्रदर्शनमा आउने तयारीसहित अघि बढिरहेको चलचित्रमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका छ।

विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावका कारण केही दिनका लागि चलचित्रको छायांकन रोकिएको निर्देशक थापाले जानकारी दिइन्।

पोखरामा छायांकन सकेर हालै निर्माण टीम राजधानी फर्किएको थियो। ४० प्रतिशत छायांकन पूरा भइसकेको चलचित्रकाे हिजोसम्म पाटनमा छायांकन गरिएको थियो। ५ चैतमा सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेसँगै ‘ए मेरो हजुर ४’ को छायांकन रोकिएको निर्देशक थापाको भनाइ छ।

चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, सरोज खनाललगायतका कलाकारहरूको अभिनय छ। नेपालमा छायांकन पूरा भएपछि यूरोप र ओमानमा चलचित्र गीतको छायांकन हुने जनाइएको छ।

डेढ करोड बढीको लगानीमा बन्न लागेको यो चलचित्रको यसअघिका दुई सिरिज पनि झरनाले निर्देशन गरेकी थिइन्। पहिलो सिरिज भने शिव रेग्मीले निर्देशन गरेका थिए।

" /> काठमाडौं। झरना थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘ए मेरो हजुर-४’ को छायांकन रोकिएको छ। विश्वव्यापी महामारी बनेको कोभिड-१९ काे सन्त्रासका कारण चलचित्रको छायांकन रोकिएको हो।

अर्को वर्षको दशैंको फूलपातीमा प्रदर्शनमा आउने तयारीसहित अघि बढिरहेको चलचित्रमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका छ।

विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावका कारण केही दिनका लागि चलचित्रको छायांकन रोकिएको निर्देशक थापाले जानकारी दिइन्।

पोखरामा छायांकन सकेर हालै निर्माण टीम राजधानी फर्किएको थियो। ४० प्रतिशत छायांकन पूरा भइसकेको चलचित्रकाे हिजोसम्म पाटनमा छायांकन गरिएको थियो। ५ चैतमा सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेसँगै ‘ए मेरो हजुर ४’ को छायांकन रोकिएको निर्देशक थापाको भनाइ छ।

चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, सरोज खनाललगायतका कलाकारहरूको अभिनय छ। नेपालमा छायांकन पूरा भएपछि यूरोप र ओमानमा चलचित्र गीतको छायांकन हुने जनाइएको छ।

डेढ करोड बढीको लगानीमा बन्न लागेको यो चलचित्रको यसअघिका दुई सिरिज पनि झरनाले निर्देशन गरेकी थिइन्। पहिलो सिरिज भने शिव रेग्मीले निर्देशन गरेका थिए।

"> ‘ए मेरो हजुर-४’ को छायांकन रोकियो: Dekhapadhi
‘ए मेरो हजुर-४’ को छायांकन रोकियो
काठमाडौं। झरना थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘ए मेरो हजुर-४’ को छायांकन रोकिएको छ। विश्वव्यापी महामारी बनेको कोभिड-१९ काे सन्त्रासका कारण चलचित्रको छायांकन रोकिएको हो।

अर्को वर्षको दशैंको फूलपातीमा प्रदर्शनमा आउने तयारीसहित अघि बढिरहेको चलचित्रमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका छ।

विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावका कारण केही दिनका लागि चलचित्रको छायांकन रोकिएको निर्देशक थापाले जानकारी दिइन्।

पोखरामा छायांकन सकेर हालै निर्माण टीम राजधानी फर्किएको थियो। ४० प्रतिशत छायांकन पूरा भइसकेको चलचित्रकाे हिजोसम्म पाटनमा छायांकन गरिएको थियो। ५ चैतमा सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेसँगै ‘ए मेरो हजुर ४’ को छायांकन रोकिएको निर्देशक थापाको भनाइ छ।

चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, सरोज खनाललगायतका कलाकारहरूको अभिनय छ। नेपालमा छायांकन पूरा भएपछि यूरोप र ओमानमा चलचित्र गीतको छायांकन हुने जनाइएको छ।

डेढ करोड बढीको लगानीमा बन्न लागेको यो चलचित्रको यसअघिका दुई सिरिज पनि झरनाले निर्देशन गरेकी थिइन्। पहिलो सिरिज भने शिव रेग्मीले निर्देशन गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्