काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेइमारले सामाजिक सञ्जालमा (ट्वीटर, फेसबुक) भिडिओ पोष्ट गर्दै स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिएका छन्। उनले कारेना भाइरस संक्रमणमा काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिएका हुन्।

कोभिड-१९ का कारण अहिले विश्व प्रभावित भएको छ। विश्वभर नै खेलकुदका सम्पूर्ण गतिविधि स्थगित भएका छन्। ब्राजिलका स्टार फरवार्ड नेइमारले संक्रमणको प्रभाव कम गर्नका लागि सर्वसाधारणलाई घरमा बस्न आग्रह गरेका छन्।

यसै साता इटली र स्पेनले जनतालाई आवतजावतमा रोक (लकडाउन) लगाएको छ। यस्तो अवस्थामा डक्टर र नर्स भने निरन्तर खटिएका छन्।

सामाजिक सञ्लाजमा पोष्ट गरेको भिडिओमा नेइमारले ‘क्याप्सन’मा लेखेका छन्, “स्वास्थ्यकर्मीलाई सम्मान गरौं। आफ्नो जीवन जोखिममा राखेर काम गरिरहेका छन्। उहाँहरूलाई धन्यवाद। घरमै बसौं।”

कोरोना भाइरस संक्रमणका विश्वभर १० हजारभन्दा बढीको मृत्यु भएको छ। दुई लाख ४५ हजार भन्दा बढीमा संक्रमण देखिएको छ।

" /> काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेइमारले सामाजिक सञ्जालमा (ट्वीटर, फेसबुक) भिडिओ पोष्ट गर्दै स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिएका छन्। उनले कारेना भाइरस संक्रमणमा काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिएका हुन्।

कोभिड-१९ का कारण अहिले विश्व प्रभावित भएको छ। विश्वभर नै खेलकुदका सम्पूर्ण गतिविधि स्थगित भएका छन्। ब्राजिलका स्टार फरवार्ड नेइमारले संक्रमणको प्रभाव कम गर्नका लागि सर्वसाधारणलाई घरमा बस्न आग्रह गरेका छन्।

यसै साता इटली र स्पेनले जनतालाई आवतजावतमा रोक (लकडाउन) लगाएको छ। यस्तो अवस्थामा डक्टर र नर्स भने निरन्तर खटिएका छन्।

सामाजिक सञ्लाजमा पोष्ट गरेको भिडिओमा नेइमारले ‘क्याप्सन’मा लेखेका छन्, “स्वास्थ्यकर्मीलाई सम्मान गरौं। आफ्नो जीवन जोखिममा राखेर काम गरिरहेका छन्। उहाँहरूलाई धन्यवाद। घरमै बसौं।”

कोरोना भाइरस संक्रमणका विश्वभर १० हजारभन्दा बढीको मृत्यु भएको छ। दुई लाख ४५ हजार भन्दा बढीमा संक्रमण देखिएको छ।

"> नेइमारले दिए स्वास्थ्यकर्मीलाई धन्यवाद: Dekhapadhi
नेइमारले दिए स्वास्थ्यकर्मीलाई धन्यवाद
काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेइमारले सामाजिक सञ्जालमा (ट्वीटर, फेसबुक) भिडिओ पोष्ट गर्दै स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिएका छन्। उनले कारेना भाइरस संक्रमणमा काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिएका हुन्।

कोभिड-१९ का कारण अहिले विश्व प्रभावित भएको छ। विश्वभर नै खेलकुदका सम्पूर्ण गतिविधि स्थगित भएका छन्। ब्राजिलका स्टार फरवार्ड नेइमारले संक्रमणको प्रभाव कम गर्नका लागि सर्वसाधारणलाई घरमा बस्न आग्रह गरेका छन्।

यसै साता इटली र स्पेनले जनतालाई आवतजावतमा रोक (लकडाउन) लगाएको छ। यस्तो अवस्थामा डक्टर र नर्स भने निरन्तर खटिएका छन्।

सामाजिक सञ्लाजमा पोष्ट गरेको भिडिओमा नेइमारले ‘क्याप्सन’मा लेखेका छन्, “स्वास्थ्यकर्मीलाई सम्मान गरौं। आफ्नो जीवन जोखिममा राखेर काम गरिरहेका छन्। उहाँहरूलाई धन्यवाद। घरमै बसौं।”

कोरोना भाइरस संक्रमणका विश्वभर १० हजारभन्दा बढीको मृत्यु भएको छ। दुई लाख ४५ हजार भन्दा बढीमा संक्रमण देखिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्