जरुरी सूचना जारी गर्दै महासंघले कोरोना भाइरस (कोभिड–१९)काे संक्रमणबाट जोगिन आफू सुरक्षित रही समाचार सम्प्रेषण गर्न आग्रह गरेको हो।
पत्रकार महासंघले पत्रकारहरूलाई रिपोर्टहरू इमेलमार्फत फाइल गर्ने, स्रोतहरूसँग सूचना लिँदा सकेसम्म टेलिफोन वा अनलाइन माध्यमको प्रयोग गर्ने, भीडभाड हुने स्थानमा नजाने, कार्यस्थलमा जाँदा आधारभूत उपाय अपनाउन आग्रह गरेको छ।
साथै महासंघले पत्रकारहरूलाई गलत सूचना प्रवाह नगर्न आग्रह पनि गरेको छ। महासंघले भनेको छ– ‘गलत प्रचारले त्रासलाई झन् बढी फैलाइरहेको हुन्छ, त्यसैले संक्रमणबारे सत्यतथ्य बुझ्ने प्रयास गरौं र अरूलाई पनि बुझाऔं।’
" /> जरुरी सूचना जारी गर्दै महासंघले कोरोना भाइरस (कोभिड–१९)काे संक्रमणबाट जोगिन आफू सुरक्षित रही समाचार सम्प्रेषण गर्न आग्रह गरेको हो।पत्रकार महासंघले पत्रकारहरूलाई रिपोर्टहरू इमेलमार्फत फाइल गर्ने, स्रोतहरूसँग सूचना लिँदा सकेसम्म टेलिफोन वा अनलाइन माध्यमको प्रयोग गर्ने, भीडभाड हुने स्थानमा नजाने, कार्यस्थलमा जाँदा आधारभूत उपाय अपनाउन आग्रह गरेको छ।

">